०८ असार २०७९, बुधबार
काठमाडौ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बजारमा कागज अभाव र पालिका चुनावका कारण समयमा विद्यालयहरूमा पुस्तक पु¥याउन नसकिएको बताउनुभएको छ । मङ्गलबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै शिक्षामन्त्री पौडेलले यस्तो ...
०८ असार २०७९, बुधबार
साङ्केतिक तस्वीर काठमाडौं – बैंकिङ कसुर गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको हलेसी नगरपालिका–६ स्थायी घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने ३५ वर्षीय उपेन्द्र घिमिरे रहेका ...
०८ असार २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं – नेपाल नागरिक उड्डयन प्राविधिकरणले हवाई उडान नियमित गर्न नेपाल वायु सेवा सञ्चालक सङ्घलाई निर्देशन दिएको छ । नेपाल वायुसेवा सञ्चालक सङ्घले आज बुधबारदेखि देशैभरका हवाई उडानहरु बन्न गर्ने घोषणा गरेपछि प्राधिकरणले हवाई ...
०८ असार २०७९, बुधबार
काबुल – अफगानिस्तान र पाकिस्तानमा शक्तिशाली भूकम्प गएको छ । बुधबार बिहान अफगानिस्तान र पाकिस्तानका केही भागमा ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ । दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट शहरबाट करिब ४४ ...
०८ असार २०७९, बुधबार
काठमाडौं – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले आवश्यक कर्मचारी परिपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । परिषद्ले करार सेवाका लागि आवेदन आह्वान गरेको हो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गतका कार्यालय ...
०८ असार २०७९, बुधबार
काठमाडौं – मनसुन सुरु भएसँगै देशका विभिन्न भागमा आज पनि बिहानैबाट पानी परिरहेको छ । गण्डकी प्रदेशका केही स्थानमा बिहानैदेखि मध्यम वर्षा भइरहेको छ । कर्णालीसँगै गण्डकी, मधेस प्रदेश र प्रदेश–१ मा आंशिकदेखि सामान्य बदली ...
०७ असार २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – सरकारले मल उपलब्ध गराउन नसकेको भन्दै सत्तारुढ दलका सांसदहरुले नै संसदमा चर्को आलोचना गरेका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसदहरुले सरकारको कडा आलोचना गरेका हुन् । आज मङ्गलबारको प्रतिनिधिसभा ...
०७ असार २०७९, मङ्गलबार
सिमकोट – हुम्लाको सिमकोट गाउँपालिका ५ की ४२ वर्षिया सप्पा रावत कुकुरको टोकाइबाट गम्भीर घाइते भएकी छन् । आज बिहान एयरपोर्ट रानीवनको नजिकै आफ्नो जग्गामा गोडमेलका लागि पुगेकी उनलाई कुकुरले आक्रमण गरेर गम्भीर घाइते बनाएको ...
०७ असार २०७९, मङ्गलबार
काठमाडौँ– चर्चित हास्य टेलिश्रृङ्खला ‘तीतो सत्य’ मा फेम अभिनेता राज आचार्य र ‘इन्टुमिन्टु लण्डनमा’की अभिनेत्री सुनिशा बजगाईं बैवाहिक बन्धनमा बाँधिएका छन् । परिवार र निकट आफन्तको उपस्थितिमा उनीहरुले रातोपुलस्थित शिवम् पार्टी प्यालेसमा हिन्दु परम्पराअनुसार विवाह ...
०७ असार २०७९, मङ्गलबार
काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिका बारेमा सदनलाई जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदले मूल्यवृद्धिका बारेमा सरकारले जनतालाई स्पष्ट ...