०९ असार २०७९, बिहिबार
दाङ – उच्च अदालत तुल्सीपुर, नेपालगञ्ज इजलासले कोरोना बीमा बापतको रकम दिन विपक्षी बीमा कम्पनीको नाममा परमादेश जारी गरेको छ । कोरोना बीमासम्बन्धी रिटको अन्तिम सुनुवाइ गर्दै नेपालगञ्ज उच्च अदालतका न्यायाधीश केशवराज जोशी र पुरुषोत्तमप्रसाद ...
०९ असार २०७९, बिहिबार
कास्की – गण्डकी प्रदेशको राजधानी पोखरालगायत यस आसपासका क्षेत्रमा आज बिहानै भूकम्पको धक्का महसुस भएको छ । बिहान ३ बजेर ५६ मिनेट जाँदा कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस केन्द्रबिन्दु भएर चार दशमलव नौ रेक्टर स्केलको भूकम्प ...
०९ असार २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं – निर्वाचन आयोगले वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएकाले खर्च विवरण नबुझाए कारबाहीको सिफारिस गर्न निर्देशन दिएको छ । आयोगले मातहतको कार्यालयलाई निर्वाचन खर्चको विवरण बुझाए÷नबुझाएको एकिन गरी निर्वाचन ...
०८ असार २०७९, बुधबार
कास्की – पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । महानगरका मेयर धनराज आचार्यले पोखराको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ११औँ नगरसभामा प्रस्तुत गर्नुभएको हो । कृषि क्षेत्रलाई प्रमुखता दिएर मेयर आचार्यले आगामी ...
०८ असार २०७९, बुधबार
काठमाडौं – बलात्कारको घटनामा कडा भन्दा कडा कानून बनाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । आज बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसदहरुले बलात्कारको घटना दिनप्रतिदिन बढिरहेको र पीडितले न्याय ...
०८ असार २०७९, बुधबार
काठमाडौं – गैरआवासीय नेपाली सङ्घले राष्ट्रिय आविष्कार केन्द्रलाई १२ लाख ८७ हजार ५ सय ८० रुपैयाँ आर्थिक सहयोग गरेको छ । सङ्घको सचिवालयमा आज आयोजित एक कार्यक्रमकाबीच गैरआवासीय नेपाली सङ्घका कार्यकारी अध्यक्ष कुल आचार्यले राष्ट्रिय ...
०८ असार २०७९, बुधबार
काठमाडौं – चिकित्सकको सिफारिसबिना लागूऔषध दुर्व्यसनमा परेका व्यक्तिहरुलाई औषधि बेचबिखन गर्ने चार जना पक्राउ परेका छन् । डाक्टरको पूर्जीबिना नै औषधी बेच्दै गरेका फार्मेसी सञ्चालकसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा धादिङ ...
०८ असार २०७९, बुधबार
साङ्केतिक तस्वीर कञ्चनपुर – कञ्चनपुरको बेदकोट नगरपालिका–७ मा आज बिहान बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । बसको ठक्करबाट कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ झलारीकी ३० वर्षीया विमला देवी जोशीको मृत्यु भएको हो । जोशी सवार साइकललाई ...
०८ असार २०७९, बुधबार
प्रतिकात्मक तस्वीर लमजुङ – छिनछिनमा विद्युतको लाइन काटिने समस्याले लमजुङका उपभोक्ताहरू मारमा परेका छन् । दुई महिनायता बिना सूचना हुने विद्युत् कटौतीले उपभोक्ताको दैनिकी प्रभावित भएको हो । ट्रान्सफर्मर पड्किने र जल्ने क्रम बढेपछि वितरण ...
०८ असार २०७९, बुधबार
चितवन – जिल्लामा रहेका पाँच वर्षदेखि १२ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप सुरु गरिने भएको छ । भोलि अर्थात् असार ९ गतेबाट बालबालिकालाई खोप दिन लागिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयले आज ...