११ मङि्सर २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बिरुवा उत्पादन गर्दै भरतपुर महानगर ★   महिला किसान समूहसँग लिबर्डको ‘बाख्रा उपहार कार्यक्रम’ ★   बिआरआईअन्तर्गत ऋण होइन, अनुदान लिने पक्षमा सरकार छः सञ्चारमन्त्री गुरुङ ★   पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा ८८ जनाको मृत्यु ★   सन् २०२३ मा ८५ हजार महिला तथा बालिकाको हत्याः राष्ट्रसङघ ★   गोरखाको बगुवामा आँखा केन्द्र स्थापना ★   खुला स्थानको हरियाली जीवन्तता राख्ने विषयमा अध्ययन ★   विद्यार्थी घटेपछि जैमिनीका दश विद्यालय बन्द ★   गण्डकीमै पहिलो पटक एआई एक्सरे मेसिन सञ्चालनमा ★   सिक्टा आयोजनामा विलम्ब नगर्न समितिको निर्देशन ★   भान्छामा नै छ बालबालिकाको पौष्टिक भोजन ★   सेती नदीको पुल निर्माणः २८ प्रतिशत भौतिक प्रगति ★   लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै ★   चिसो बढेसँगै कालीगण्डकी नदीमा सञ्चालित जलयात्रा बन्द ★   बदलिँदै दुर्गमको परिचय ★   चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम ★   सुनको मूल्य तोलामा दुई हजार छ सयले घट्यो ★   क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीलेसहयोग गर्ने ★   सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्धः प्रधानमन्त्री ओली ★   मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो

समाज

हरिशयनी एकादशीको दिन कालीगण्डकीमा स्नान गर्नेको घुइँचो

कालीगण्डकीमा स्थान गर्दै भक्तालुहरु । पर्वत, साउन ३ गते । हिन्दुहरुको पबित्र पर्व हरिशयनी एकादशीको दिन आज घर घरमा तुलसीको बिरुवा रोपेर चतुर्मास व्रत थालनी गरिँदैछ । आजैदेखि चर्तुमास पर्व पनि शुरु हुँदैछ । महत्वपुर्ण ...

आजको मौसमः देशभरको मौसम बदली हुने, हल्कादेखि मध्यम खालको वर्षा हुने

फाइल तस्वीरकाठमाडौँ, साउन २ गते । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको ...

आज हरिशयनी एकादशी, हिन्दुधर्मावलम्बीहरुद्वारा तुलसीको बिरुवा सारिँदै

तुलसीको मोठमा तुलसी सारिएको तस्वीर काठमाडौँ, साउन २ गते । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू हुँदैछ । आज बुधबार आषाढ शुक्ल एकादशी भएकाले ...

सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, साउन १ गते । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँले वृद्धि भएको छ । आजको वृद्धिपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो । सोमबार प्रतितोला एक लाख ४६ हजार नौ सय ...

साउनको पहिलो दिन पशुपतिनाथमा भक्तजनको बिहानैदेखि घुइँचो

तस्वीरमा पशुपतिनाथ मन्दिरको दर्शनका लागि पुगेको भक्तजनहरु । काठमाडौँ, साउन १ गते । आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । विशेषगरी साउन महिनामा पशुपतिनाथमा भक्तजनहरु सोमबार ब्रत बस्ने ...

आजको मौसमः देशभर मनसुनी वायुको प्रभाव, छ वटा प्रदेशमा पानी पर्ने

फाइल तस्वीर काठमाडौँ, साउन १ गते । हाल देशभर मनसुनी वायुको प्रभावका कारण मुलुकभरको मौसम साधारणतया बदली हुनेछ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको मौसन पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ...

बाढीले घर बगाउँदा तीन बालबालिका पुरिए, एक जना बेपत्ता

फाइल तस्वीर सुर्खेत, साउन १ गते । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–१२ बगरस्थित तातोपानी झिञ्चौर खोलामा गएराति आएको बाढीले घर बगाउँदा तीनजना बालबालिका पुरिएका छन् । आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीका अनुसार आठ वर्षीय हितमाया पुन, पाँच ...

म्याग्दीमा ४२ खानेपानी आयोजना सम्पन्न, छ सय ९८ घरपरिवार लाभांवित

निर्माण भएको खानेपानी आयोजनाको पानी ट्याङ्की । बेनी, साउन १ गते । म्याग्दीका करिब सात सय घरपरिवारमा खानेपानीको सुविधा विस्तार भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०८०/८१ मा ...

फरार अभियुक्त पक्राउ

जलेश्वर, असार ३१ गते । प्रहरीले डकैतीमा संलग्न एक फरार अभियुक्तलाई गएराति गोली हानी पक्राउ गरेको छ । वि.सं २०५९ देखि २०७८ सम्म महोत्तरी, सर्लाही, सिरहा, बारा र सिन्धुली गरी पाँच जिल्लामा ५० लाख भन्दा ...

त्रिशूलीमा बस खसेको तीन दिन बित्दा पनि बेपत्ता परिवारमा अझै घर फर्किने झिनो आशा

रौतहट, असार ३० गते । रौतहटको बौधिमाई नगरपालिका–३ मटिअर्वा गाउँका परशुराम साह, मीना देवी, रिन्कु देवी र नीरज साह बेपत्ता छन् । बस त्रिशूलीमा खसेको तीन दिन बित्न लागेको छ । आफन्तलाई न त लासको ...