०६ कार्तिक २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   परम्परागत बाली प्रवर्द्धनकालागि बढी बदाम फलाउनेलाई पुरस्कार ! ★   सरकार आफ्ना बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लाग्योः अध्यक्ष प्रचण्ड ★   दिगो प्रविधिका क्षेत्रमा अनुसन्धानलाई विश्व समुदायसमक्ष प्रस्तुतगर्न अन्तर्राष्ट्रिय सम्मेलन ★   ब्रिक्स सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री काजान प्रस्थान ★   काठमाडौंमा शनिबार माओवादी केन्द्रले जनप्रदर्शन गर्ने ★   अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’ ★   केराखेती गर्ने किसानलाई दीपावली वर्प आम्दानीको अवसर ★   चुलेसी, कचिया, खुर्पीको बिक्री गरेर मासिक ५० हजार आम्दानी ★   राजनीतिक दलका प्रमुख सचेतक र संसदीय समितिका सभापतिहरूसँग छलफल गर्दै सभामुख घिमिरे ★   सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै ★   कालीगण्डकी करिडोर : सात वर्षमा पनि पूरा भएन मालढुङ्गा–बेनी–जोमसोम सडक ★   कोहलपुर र कैलालीमा प्लाष्टिकका फूलगुच्छा प्रयोगमा प्रतिबन्ध ★   सार्वजनिक सेवामा युवा पुस्ताको आकर्षण बढाउन इन्टर्नसिप, युवा पुस्ता र निजामती सेवाबीचको ग्याप हटाइने ★   सहकारीको रकम हिनामिनामा लामिछाने मात्रै होइन ५ सय ७९ जना कारबाहीमा ★   देशभर पश्चिमीसँगै स्थानीय वायुको आंशिक प्रभाव,यी तीन प्रदेशका केही भू-भागमा वर्षाको सम्भावना ★   आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको खरिद–विक्री दर ★   मेची–महाकाली राष्ट्रिय उद्धार यात्राः मधेस र कोशी प्रदेशबाट ८४ जनाको उद्धार ★   चालीस रोपनी जग्गामा सयपत्री फूलखेती ★   स्थानीयको सक्रियतामा सार्वजनिक जग्गामा ‘बुद्धपार्क’ निर्माण ★   कानुनी शासन र मानव अधिकार संरक्षणमा विश्वव्यापी रुपमा चुनौती थपिँदै

समाज

विदेश पठाइदिने बहानामा साढे पाँच करोड ठगी गर्ने गिरोह पक्राउ

काठमाडौँ, वैशाख २८ गते । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध बाटोबाट अमेरिका तथा क्यानडा पठाइदिने प्रलोभन देखाइ विभिन्न व्यक्तिसँग पाँच करोड ५० लाख ठगी गर्ने गिरोहलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । ...

न्यून रकमले धान्दै विद्यालयमा दिवा खाजा

टीकापुर, वैशाख २८ गते । कैलालीको एक विद्यालयमा कक्षा ५ मा अध्ययनरत छात्रा सम्झना परियार बिहान ७ बजे घरमा रोटी खाएर विद्यालय आउनुहुन्छ । सम्झनाको आमा हुनुहुन्न, बुवा रोजगारीका लागि भारत गएकाले घरमा दुई दिदीबहिनी ...

सुनको मूल्य तोलामा दुई हजार तीन सय रुपैयाँले वृद्धि, कति छ प्रतितोला ?

फाइल तस्वीर काठमाडौँ, वैशाख २८ गते । साताको छैटौं दिन आज शुक्रबार स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा दुई हजार तीन सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार,सुनको मूल्य आज ...

कैलालीका सीमानाका आज साँझदेखि बन्द हुने

अत्तरिया, वैशाख २८ गते । भारतसँग सीमा जोडिएका कैलालीका सीमानाका आज साँझदेखि बन्द हुने भएका छन् । भारतमा हुन लागेको लोकसभा सदस्यको निर्वाचनका लागि जिल्लास्थित सबै सीमानाका बन्द हुने भएका हुन् । ...

दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाख नगदसहित दुईजना पक्राउ

प्रतिकात्मक तस्वीरकाठमाडौँ, २८ वैशाखः काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले गए राति दरबारमार्गबाट स्रोत नखुलेको रु ९८ लाखसहित दुईजनालाई पक्राउ गरेको छ । उक्त कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले यस सम्बन्धमा ...

नेपालमा युरोपेली लगानी भित्र्याउन सङ्घले सघाउने

काठमाडौँ, वैशाख २८ गते । नेपालमा युरोपेली लगानी भित्र्याउन युरोपेली सङ्घले सघाउने बताएको छ । नेपालका लागि सङ्घका राजदूत भेरोनिक लोरेञ्जोले युरोपेली लगानी ल्याउन आगामी साता काठमाडौँमा ‘इयू–नेपाल व्यापार मञ्च’को बैठक हुन लागेको बताउनुभयो । ...

वन्यजन्तु संरक्षण चुनौतीपूर्ण बन्दै, दश महिनामा मरे २१ गैँडा

फाइल तस्वीर चितवन, वैशाख २८ गते । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको १० महिनामा २१ वटा गैँडा मरेका छन् । चोरी सिकारी गर्नेले दुईवटा मारेका तथा अन्य १९ वटा कालगतिले मरेका ...

चालु आवमा तनहुँमा छ सय ४७ उद्योग दर्ता

दमौली, वैशाख २८ गते । चालु आर्थिक वर्षमा तनहुँमा छ सय ४७ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा साउनदेखि चैत मसान्तसम्म ती उद्योग दर्ता भएका हुन् । कार्यालय वाणिज्यका अनुसार उद्योगतर्फ तीन ...

मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण

म्याग्दी, वैशाख २८ गते । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ खण्डमा वैकल्पिक सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक महत्वको सडक’ आयोजना कार्यक्रममार्फत लोमान्थाङ गाउँपालिकाको १, ...

रामेछापको चार हजार पाँच सय हेक्टर वन सखाप

फाइल तस्वीररामेछाप, वैशाख २८ गते । एक महिनामा जिल्लाका आठवटा स्थानीय तहका एक सय ५५ स्थानमा डढेलोबाट चार हजार पाँच सय हेक्टर वन सखाप भएको छ । सबैभन्दा बढी क्षति दोरम्बा शैलुङ गाउँपालिकामा भएको डिभिजन ...