२८ बैशाख २०८१, शुक्रबार
फाइल तस्वीररामेछाप, वैशाख २८ गते । एक महिनामा जिल्लाका आठवटा स्थानीय तहका एक सय ५५ स्थानमा डढेलोबाट चार हजार पाँच सय हेक्टर वन सखाप भएको छ । सबैभन्दा बढी क्षति दोरम्बा शैलुङ गाउँपालिकामा भएको डिभिजन ...
२८ बैशाख २०८१, शुक्रबार
काठमाडौँ, वैशाख २८ गते । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, ...
२७ बैशाख २०८१, बिहिबार
ललितपुर, वैशाख २७ गते । ललितपुर महानगरपालिकाले जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ । महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले आज एक समारोहका बीच शौचालयको शुभारम्भ गर्नुभयो । त्यसअवसरमा उहाँले ललितपुर महानगरभित्रका शौचालयहरू सफा र ...
२७ बैशाख २०८१, बिहिबार
प्रतिकात्मक तस्वीरकाठमाडौँ, वैशाख २७ गते । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–६ सरस्वतीनगर कपन बस्ने ३८ वर्षीय माधव त्रिपाठी, ...
२७ बैशाख २०८१, बिहिबार
रामपुर, वैशाख २७ गते । पाल्पाका आग्नीपीडित परिवारलाई राहत उपलब्ध गराइएको छ । जिल्ला प्रशासन कार्यालयले विपद् व्यवस्थापन कोषमार्फत आगलागीबाट घरबारविहीन भएका परिवारलाई राहत प्रदान गरेको हो । रामपुर नगरपालिका–४ को समाङसिङ, गिजिनडाँडाका, रामपुर–५ को ...
२७ बैशाख २०८१, बिहिबार
प्रतिकात्मक तस्वीरकाठमाडौँ, वैशाख २७ गते । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा गोरखा गण्डकी गाउँपालिका–२ बस्ने ...
२७ बैशाख २०८१, बिहिबार
काठमाडौँ, वैशाख २७ गते । साताको पाँचौं दिन आज बिहिबार स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा आठ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा एक लाख ३६ हजार चार ...
२७ बैशाख २०८१, बिहिबार
फाइल तस्वीर: तनहुँ दमौलीस्थित जिल्ला कारागार ।दमौली वैशाख २७ गतेः तनहुँ दमौलीस्थित जिल्ला कारागारमा तीन सय २३ कैदीबन्दी छन् । दैनिकरुपमा कैदीबन्दी थपिने क्रम बढेसँगै व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले जनाएको छ । कारागारका प्रमुख ...
२७ बैशाख २०८१, बिहिबार
नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माण सम्पन्न भएको पुल ।भरतपुर, वैशाख २७ गते : नारायणगढ–मुग्लिन सडकखण्डका निर्माणाधीन चारवटा पुल निर्माणको काम तिव्रगतिमा भइरहेको छ । यो खण्डका १५ पुलमध्ये ११ वटा सञ्चालनमा आइसकेका र बाँकी चार वटा ...
२७ बैशाख २०८१, बिहिबार
खोटाङको जालपामा स्थापित जनसेवा नगर अस्पताल ।खोटाङ, वैशाख २७ गतेः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना भएको छ । अस्पताल स्थापनासँगै विशेषज्ञ डाक्टरबाट सेवा प्रवाह भएको छ । जनसेवा समाज ...