२५ असार २०८१, सोमबार
फाइल तस्वीर धनगढी, असार २४ गते । वर्षासँगै नदीमा आएको बाढीमा बगेर कैलाली र कञ्चनपुर जिल्लामा दुई जना बेपत्ता भएका छन् । प्रदेश प्रहरी कार्यालय धनगढीले जानकारी गराएको हो ।कैलालीको कैलारी गाउँपालिका–९ गदरिया गाउँको भुर्रा ...
२२ असार २०८१, शुक्रबार
फाइल तस्वीरकञ्चनपुर, असार २१ गते । व्यावसायिक खेतीमा संलग्न किसानलाई कृष्णपुर नगरपालिका वडा नं २ ले ५० प्रतिशत अनुदानमा ‘मिनीटिलर’ (खेतबारी जोत्न उपयोग गरिने औजार) उपलब्ध गराएको छ । वडा कार्यालयको रु तीन लाख र ...
२२ असार २०८१, शुक्रबार
बागलुङ, असार २१ गते । बागलुङको जैमिनी नगरपालिका–८ छिस्ती, धुसस्थित ताराज्योति प्राथमिक विद्यालयमा पछिल्लो तीन वर्षमा विद्यार्थीको सङ्ख्या ह्वात्तै घटेको छ । हाल सो विद्यालयमा दुईजना छात्रमात्र अध्ययनरत छन् । उनीहरूमध्ये एकजनाले कक्षा १ र ...
२१ असार २०८१, बिहिबार
टीकापुर, असार २० गते । कन्द्रा र काढा नदीको बाढी बस्तीमा पसेपछि कैलालीको भजनी नगरपालिका जलमग्न भएको छ । घर डुबानमा परेपछि भजनीवासीको विचल्ली भएको छ । भजनीमा सबै वडा बाढीले जलमग्न भएका नगर प्रमुख ...
२० असार २०८१, बुधबार
किमाथाङ्का, असार १९ गते । सङ्खुवासभामा मनसुनी वर्षा सुरु भएयता हालसम्म बाढीपहिरोका कारण ४३ परिवार विस्थापित भएका छन् । बाढीपहिरोबाट २० गोठ भत्किएका छन् । मनसुनजन्य प्रकोपबाट दुई जनाको मृत्यु हुनुका साथै ६ जना घाइते ...
२० असार २०८१, बुधबार
बागलुङ, असार १९ गते । जिल्लाको काठेखोला गाउँपालिका–१ स्थित धिमी खानसिङमा सहिद स्मृति उद्यान निर्माण गरिएको छ । सहिद स्मृति पार्क संरक्षण केन्द्रले व्यवस्थापन गरेको दुई रोपनी १० आना जग्गामा उद्यान निर्माण गरिएको हो । ...
२० असार २०८१, बुधबार
फाइल तस्वीरकाठमाडौँ, असार १९ गते । साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य चार सय रुपैयाँले बढेको छ । तीन दिनयता थोरै दरमा उकालो लागिरहेको सुनको मूल्य आज पनि सामान्य वृद्धि भएको हो ...
२० असार २०८१, बुधबार
ढोरपाटन, असार १९ गते । सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि सिकार आरक्ष ढोरपाटन घुम्न आएका पर्यटक अलपत्र परेका छन् । ढोरपाटन नगरपालिका–९ भुसुण्डेमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । निरन्तरको ...
२० असार २०८१, बुधबार
चितवन, असार १९ गते । नारायणी नदीमा गरिएको तटबन्धको कामको एक अर्ब तीन करोड भुक्तानी हुन सकेको छैन । गत साउनदेखि भएको कामको भुक्तानी हुन नसक्दा निर्माण कम्पनीले कामलाई तीव्रता दिन पाएका छैनन् । नारायणी ...
२० असार २०८१, बुधबार
म्याग्दी, असार १९ गते । बेनी नगरपालिका–७ मङ्गलाघाटमा म्याग्दी नदीको कटान र बाढी नियन्त्रणका लागि १२ करोडभन्दा बढी लागतमा पक्की पर्खाल निर्माण भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले ...