०७ साउन २०८१, सोमबार
फाइल तस्वीर: पूर्वराज्यमन्त्री रामचन्द्र राय । सर्लाही, साउन ७ गते । पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । पूर्व भूमिसुधार राज्यमन्त्री रायको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका ...
०७ साउन २०८१, सोमबार
फाइल तस्वीर । काठमाडौँ साउन ७ गते । पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । चितवनको फिस्लिङमा अविरल परेको वर्षाका कारण लेदो माटोसहितको पहिरो खस्दा उक्त राजमार्ग अवरुद्ध हुन पुगेको हो । पहिलो आज सोमबार बिहान ...
०७ साउन २०८१, सोमबार
फाइल तस्वीर काठमाडौँ, साउन ७ गते । मुलुकभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनी वायुको प्रभावका कारण आज सोमबार देशभरको मौसममा आंशिक बदली भई हल्कादेखि मध्यम खालको वर्षा हुनेछ । मनसुनको न्यून चापीय रेखा ...
०७ साउन २०८१, सोमबार
अवरुद्ध बेनी—दरबाङ सडक । म्याग्दी साउन ७ गते । अवरुद्ध बेनी–दरवाङ सडक दश दिनपछि खुलेको छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतमा गत असार २८ गते पहिरो खस्दा सडक अवरुद्ध भएको ...
०४ साउन २०८१, शुक्रबार
बाजुरा, साउन ४ गते । सुत्केरी समस्यामा रहेकी एक गर्भवतीको हेलिकप्टरमार्फत आज उद्धार गरिएको छ । जिल्लाको जगन्नाथ गाउँपालिका–४ महतीकी २६ वर्षीया सागरा दमाईंलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ...
०४ साउन २०८१, शुक्रबार
मनाङ, साउन ४ गते । हिमाली जिल्ला मनाङको एक मात्र स्थलमार्ग डुम्रे–बेँसीसहर–चामे सञ्चालनमा आएको छ । अविरल वर्षापछि असार १८ मा आएको बाढीले हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–१ तिमाङ खोलाले काठेपुल बगाएपछि अवरुद्ध सडक पुनः ...
०४ साउन २०८१, शुक्रबार
फाइल तस्वीरकाठमाडाँ, साउन ४ गते । कोटेश्वरस्थित एक गेष्टहाउसबाट छजना बालिकाको उद्धार गरिएको छ । बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका कर्मचारीले गेष्टहाउसबाट उनीहरूलाई गए राति उद्धार ...
०३ साउन २०८१, बिहिबार
फाइल तस्वीरकाठमाडौँ, साउन ३ गते । भिजिट भिसामा एकजना पीडितलाई कुवेत पु¥याई मानव बेचबिखन गरेको अभियोगमा नेपाल प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोरङको रङ्गेली नगरपालिका–३ का ५७ वर्षीय कृष्ण अधिकारी ...
०२ साउन २०८१, बुधबार
गृह मन्त्रालयकाठमाडौँ, साउन २ गते । गत असार २८ गते चितवनको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा दुई बस खसेर यात्रु बेपत्ता भएका घटनाको अध्ययन गर्न गृहमन्त्रालयद्वारा गठित कार्यदलले आफ्नो काम थालेको छ । गृहमन्त्री रमेश ...
०२ साउन २०८१, बुधबार
मोहर्रम पर्व धुमधामका साथै मनाइँदै धर्मालम्बी । भैरहवा, साउन २ गते । मोहर्रम पर्व धुमधामका साथै मनाइँदै छ । हसन र हुसेनको प्रतीकस्वरुप ताजिया निर्माण गरी यो पर्व मनाइँदै छ । रुपन्देहीमा मुस्लिम मात्र होइन ...