०६ कार्तिक २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   चालीस रोपनी जग्गामा सयपत्री फूलखेती ★   स्थानीयको सक्रियतामा सार्वजनिक जग्गामा ‘बुद्धपार्क’ निर्माण ★   कानुनी शासन र मानव अधिकार संरक्षणमा विश्वव्यापी रुपमा चुनौती थपिँदै ★   फोहोरजन्य वस्तु बेचेर नगद जम्मा गर्दै नगरपालिका ★   सरकारको एकसय दिनः विद्युत् बिक्री सम्झौतादेखि निर्माणाधीन आयोजनालाई गति दिने प्रयास ★   पर्वतका ६५ हजार नागरिक स्वास्थ्य बीमाको पहुँचभन्दा बाहिर ★   गल्लीको चिसो भुइँमा कार्टुन र बोरा बिच्छ्याएर जाडो र बर्खामा वित्छ रात ★   बाढीपहिरोले नदी किनारामा थुपारेको फोहर शनिबारदेखि सफा गरिने ★   सडक र विद्युत् सुविधासँगै गाउँ सुगम बन्दै, स्थानीयहरु खुसी ★   माल्दिभ्समाथि नेपालको उत्कृष्ट जित ★   दल विभाजनसम्बन्धी अध्यादेश नल्याउन प्रधानमन्त्री ओलीलाई विपक्षी दलहरूको चेतावनी ★   ‘राहत र पुनःनिर्माण प्रभावकारी बनाइनुपर्छः उपमहासचिव गजुरेल ★   न्हूदँ समारोहमा प्रमुख अतिथि भइदिन प्रधानमन्त्री ओलीलाई निमन्त्रणा ★   अर्थमन्त्री पौडेल अमेरिका प्रस्थान गर्नुहुँदै ★   भ्रष्टाचार छानबिन गर्न बलियो संस्था आवश्यक : पूर्वप्रधानमन्त्री भट्टराई ★   कृषि तथा पशुपन्छी बीमाको ‘रियल टाइम सफ्टवेयर’ को शुभारम्भ ★   श्रम मन्त्रालयको एक सय दिन स् सेवा प्रवाह सहजीकरणदेखि वैदेशिक रोजगार व्यवस्थापन सम्म ★   ओल्गा एक असाधारण समाजसेवी :मन्त्री डा राणा ★   ‘विकासका योजना तर्जुमा अव्यवस्थित’ ★   भ्रष्टाचारविरुद्धको अभियान निरन्तर अघि बढ्छः अध्यक्ष प्रचण्ड

समाज

पर्यटकीय नाढिमन ताल गौचरनमा परिणत

चौरमा परिणत भएको नाढिमन ताल ।बरहथवा (सर्लाही), जेठ ७ । सर्लाहीको चन्द्रनगरस्थित ऐतिहासिक पर्यटकीयस्थल नाढिमन ताल गौचरनमा परिणत भएको छ । सदरमुकाम मलङ्गवा र पूर्वपश्चिम राजमार्गको मध्यभागमा पर्ने चन्द्रनगर गाउँपालिका–७ स्थित उक्त ताल एक वर्षदेखि ...

बजेट अभावमा खानेपानी आयोजना निर्माण ठप्प

तस्वीरमा खानेपानी आयोजना ।म्याग्दी, जेठ ७ गते । म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानी आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउन र गुणस्तर सुुधार गर्न सञ्चालित आयोजना निर्माण बजेट अभावमा ठप्प भएको छ । निर्माण कम्पनीलाई अघिल्लो आर्थिक वर्षदेखिको ...

ट्राफिक कारवाहीबाट दश महिनामा दुई करोड ४३ लाख राजस्व सङ्कलन

फाइल तस्वीरकलैया, जेठ ७ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले चालु आर्थिक वर्षको १० महिनामा रु दुई करोड ४३ लाख १५ हजारभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयका प्रमुख प्रहरी निरीक्षक रामकुमार महतोले ...

अर्थतन्त्र पुनःरुत्थानका लागि लगानीमैत्री बजेटको आवश्यकता

काठमाडौँ, जेठ ७ गते । औद्योगिक उत्पादनमा कमी र लगानीकर्ताको विश्वासमा कमीका कारण नेपालमा आर्थिक शिथिलता गहिरिँदै गएको छ । माग र लगानीको कमीले उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । यसका पछाडि सरकार ...

बूढानीलकण्ठ क्षेत्रमा सुन लुटपाट गर्ने दुई जना पक्राउ

प्रतिकात्मक तस्वीरकाठमाडौँ, जेठ ७ गते । नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा सुन लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगञ्जको टोलीले बूढानीलकण्ठ नगरपालिका–२ विएमसी स्कुल र माथिल्लो भङ्गाल क्षेत्रमा महिलाले लगाएको गहना लुटपाटमा ...

पर्साका सीमानाका तीन दिन बन्द हुने

पर्सा, जेठ ७ गते । भारतमा हुने लोकसभा निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले यही जेठ १० देखि १२ गते बेलुका ६ बजेसम्म ...

सडक र पुल निर्माणको काम तीव्र गतिमा

पोखरा, जेठ ६ गते । गण्डकी प्रदेशमा सडक र पुल निर्माणले गति लिएको छ । चालुु आर्थिक वर्ष २०८०/०८१ को ८० प्रतिशत योजना कार्यान्वयमा भएको पूर्वाधार विकास निर्देशनालयले जनाएको हो । प्रदेशको भौतिक पूूर्वाधार विकास ...

सुनको मूल्य तोलामा एक हजार छ सय रुपैयाँले वृद्धि

काठमाडौँ, जेठ ६ गते । साताको पहिलो दिन आज आइतबार स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा एक हजार छ सय रुपैयाँले वृद्धि भएको छ । ...

प्रहरी जवानको हत्या आरोपमा छजना पक्राउ

प्रतिकात्मक तस्वीरकाठमाडौँ, जेठ ६ गते । प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा छजनालाई पक्राउ गरिएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरले अभियुक्तहरूलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बताएको छ । जिल्ला प्रहरी परिसरका प्रवक्ता ...

म्याग्दीमा आठ वर्षपछि बृहत् खानेपानी आयोजना कार्यान्वयन हुँदै

म्याग्दी, जेठ ६ । जिल्लावासीलाई स्वच्छ पेयजलको व्यवस्था गर्न प्रस्ताव गरिएको बृहत् घोप्टेखोला खानेपानी आयोजनालाई सङ्घीय सरकारले बजेटको व्यवस्था गरेसँगै आठ वर्षपछि आयोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । सङ्घीय सरकार खानेपानी मन्त्रालयको वार्षिक कार्यक्रममा ...