०६ कार्तिक २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   फोहोरजन्य वस्तु बेचेर नगद जम्मा गर्दै नगरपालिका ★   सरकारको एकसय दिनः विद्युत् बिक्री सम्झौतादेखि निर्माणाधीन आयोजनालाई गति दिने प्रयास ★   पर्वतका ६५ हजार नागरिक स्वास्थ्य बीमाको पहुँचभन्दा बाहिर ★   गल्लीको चिसो भुइँमा कार्टुन र बोरा बिच्छ्याएर जाडो र बर्खामा वित्छ रात ★   बाढीपहिरोले नदी किनारामा थुपारेको फोहर शनिबारदेखि सफा गरिने ★   सडक र विद्युत् सुविधासँगै गाउँ सुगम बन्दै, स्थानीयहरु खुसी ★   माल्दिभ्समाथि नेपालको उत्कृष्ट जित ★   दल विभाजनसम्बन्धी अध्यादेश नल्याउन प्रधानमन्त्री ओलीलाई विपक्षी दलहरूको चेतावनी ★   ‘राहत र पुनःनिर्माण प्रभावकारी बनाइनुपर्छः उपमहासचिव गजुरेल ★   न्हूदँ समारोहमा प्रमुख अतिथि भइदिन प्रधानमन्त्री ओलीलाई निमन्त्रणा ★   अर्थमन्त्री पौडेल अमेरिका प्रस्थान गर्नुहुँदै ★   भ्रष्टाचार छानबिन गर्न बलियो संस्था आवश्यक : पूर्वप्रधानमन्त्री भट्टराई ★   कृषि तथा पशुपन्छी बीमाको ‘रियल टाइम सफ्टवेयर’ को शुभारम्भ ★   श्रम मन्त्रालयको एक सय दिन स् सेवा प्रवाह सहजीकरणदेखि वैदेशिक रोजगार व्यवस्थापन सम्म ★   ओल्गा एक असाधारण समाजसेवी :मन्त्री डा राणा ★   ‘विकासका योजना तर्जुमा अव्यवस्थित’ ★   भ्रष्टाचारविरुद्धको अभियान निरन्तर अघि बढ्छः अध्यक्ष प्रचण्ड ★   वर्तमान सरकारप्रति जनविश्वास छैन : अध्यक्ष दाहाल ★   पर्यटन मन्त्रालयको एक सय दिन : आगामी यात्राको आधारशिला तयार ★   न्यायालय सुधारमा ध्यान दिनेछु : प्रधानन्यायाधीश राउत

समाज

बजेट अभावमा खानेपानी आयोजना अधुरै

बागलुङ, जेठ ९ गते । बागलुङमा वर्षौं अगाडि सुरु भएका खानेपानी आयोजना बजेट अभावमा सम्पन्न हुन सकेका छैनन् । जिल्लाका पाँच ठूला खानेपानी आयोजना बजेट अभावमा सम्पन्न हुन नसकेका हुन् । निरन्तर बजेट परेको अवस्थामा ...

लार्केस्थित निकतातामा झोलुङ्गे पुल निर्माण, स्थानीयमा खुसीयाली

सिन्धुपाल्चोक, जेठ ९ गते । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–३ मा पर्ने निकतातामा झोलुङ्गे निर्माणपछि स्थानीय खुसी भएका छन् । लार्केगाउँबाट लगभग चार घण्टा हिँडेर पुगिने निकतातामा पुल निर्माणसँगै वर्षौँदेखि भोग्दै आएको दुःख हटेको भन्दै स्थानीय ...

मालिकाको धुरीमा १८ लाख खर्चेर भक्तजनलाई खानेपानीको व्यवस्था

गलेश्वर, जेठ ९ गते । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल मालिका मन्दिरमा यही जेठ १० गते (बिहीबार) परेको चण्डी पूर्णिमामा भाकल र पूजाआजाका लागि आउने भक्तजनको सुविधाका लागि करिब १८ लाखको लागतमा मालिकाको धुरीमा खानेपानीको व्यवस्था गरिएको ...

जोमसोम–कागबेनी सडक आक्सपाल्ट प्रविधिको कालोपत्र गरिँदै

फाइल तस्वीर कालोपत्र गर्न थालिएको सडक । म्याग्दी, जेठ ९ गते : मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल कागबेनी जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । जोमसोमदेखि वारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनी जोड्ने तेह्र किलोमिटर लामो ...

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

फाइल तस्वीरकाठमाडौँ, जेठ ८ गते । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा एक हजार दुई सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन सोमबार प्रतितोला एक लाख ४१ हजार ...

गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छजना पक्राउ

चितवन, जेठ ८ गते । चितवन राष्ट्रिय निकुञ्जले एकसिङ्गे गैँडाको खाग खरिदबिक्रीमा संलग्न रहेको अभियोगमा छजनालाई पक्राउ गरेको छ । सोही घटनाका एक आरोपित फरार रहेका छन् । निकुञ्ज कार्यालयले आज पत्रकार सम्मेलन आयोजना गरी ...

सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित सामान बरामद

मङ्गलबारे, जेठ ८ गते । नेपाल–भारत सीमा क्षेत्रबाट अवैध रूपमा नेपाली सिमाना कटाउन लागेको सामग्रीसहित एउटा पिकअक भ्यान नियन्त्रणमा लिइएको छ । इलाम सूर्योदय नगरपालिका–२ स्थित दुई माइलबाट अवैध रूपमा सामान राखेर भारततर्फ लैजाँँदै गरेको ...

बौद्ध दर्शनको सान्दर्भिकता सर्वदा रहन्छ

काठमाडौँ, जेठ ८ गते । विश्वभर बौद्ध दर्शनको सान्र्दभिकता बढ्दै गएको तथा त्यो सर्वदा रहने बौद्धविद्वान्हरूले बताएका छन् । त्रिभुवन विश्वविद्यालय बौद्ध अध्ययन केन्द्रीय विभागले २५६८औँ बुद्धजयन्ती तथा वैशाख पूर्णिमाको अवसरमा सोमबार आयोजना गरेको ‘कार्यक्रमका ...

लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण

म्याग्दी, जेठ ८ गते । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित नाम्डोक खोलामा पुल निर्माण भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत लोमान्थाङ खोलामा मोटरेबल पुल निर्माण ...

सुर्खेत बस दुर्घटनाः दुई जनाको मृत्यु, २१ घाइते

भेरीगङ्गा, जेठ ७ गते । दैलेखबाट सुर्खेत आइरहेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । कर्णाली प्रदेश ०२००१ ख ०८५२ नम्बरको बस सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ कटकुवा नजिक ...