२१ साउन २०८१, सोमबार
फाइल तस्वीर गलकोट, साउन २१ गते । जिल्लाको आदलत चौपारी–गौडाकोट–तित्याङ–भकुण्डे हुँदै रायडाँडा सडक २१ वर्षपछि स्तरोन्नति थालिएको छ । बागलुङ बजारबाट तित्याङ हुँदै भकुण्डे रायडाँडा पुग्ने सडक दुई वर्षभित्र कालोपत्र सक्नेगरी स्तरोन्नति थालिएको हो । ...
२१ साउन २०८१, सोमबार
बनियानी, साउन २१ गते । कृषि क्षेत्रमा भविष्य देखेका सातजना युवाको समूह यतिबेला किबी र लोठसल्ला (टेक्सस मेरिइ)को खेतीमा रमाएका छन् । सप्तरङ्गी बहुउद्देश्यीय कम्पनी प्रालि सञ्चालन गरेर इलामको सन्दकपुर गाउँपालिका–२ मा तीन सय रोपनी ...
२० साउन २०८१, आइतबार
फाइल तस्वीरकैलाली, साउन २० गते । जानकी गाउँपालिका–७ की रीता चौधरीले घरको आर्थिक अवस्था राम्रो नभएकै कारण अरुको घरमा कम्लरी बस्नुपर्योे । वि सं २०६३ मा कक्षा ५ उत्तीर्ण गर्नुभएकी रीताले पढाइलाई निरन्तरता दिन कम्लरी ...
२० साउन २०८१, आइतबार
ढोरपाटन, साउन २० गते । निसीखोला गाउँपालिका–२ अर्नाकोटका स्थानीय व्यावसायिक स्याउखेती गर्न थालेका छन् । समुद्री सतहबाट करिब दुई हजार मिटर उचाइमा रहेको बागलुङ अर्नाकोटमा तीन वर्ष अगाडि परीक्षणका लागि लगाइएको स्याउ फलेपछि व्यावसायिक खेती ...
२० साउन २०८१, आइतबार
फाइल तस्वीर चितवन, साउन २० गते । बाघको आक्रमणबाट भरतपुर महानगरपालिका–२ बेलटाडीका ६० वर्षीय पशुपति श्रेष्ठ घाइते हुनुभएको छ । प्रातभ्रमणका क्रममा उहाँ बाघको आक्रमणमा पर्नुभएको हो । भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा हिँडिरहेका बेला ...
२० साउन २०८१, आइतबार
म्याग्दी, साउन २० गते । गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षमा २० वटा पुल निर्माण गरेको छ । ती पुलबाट बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सकिने भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको ...
१९ साउन २०८१, शनिबार
प्रतिकात्मक तस्वीरइनरुवा, साउन १९ गते । सुनसरीको इटहरी उपमहानगरपलिका–६ पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट शुक्रबार एक साइकलयात्रीको मृत्यु भएको छ । इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश नं १–०२–००१ ख ९२९४ नम्बरको ट्रकले ठक्कर दिँदा भोजपुरको षडानन्द ...
१९ साउन २०८१, शनिबार
लेखनाथ, साउन १९ गते । सत्ताइस वर्षीया निग्मा शेर्पा वर्षौंदेखि बस्दै आएको घर सेती बाढीले बगाइदिएपछि डेढ वर्षीया छोरी काखमा च्याप्दै, नदी किनारको चौरमा त्रिपालभित्र बिहानको खाना पकाउँदै हुनुहुन्थ्यो । उहाँको एकमात्र साहारा ३१ वर्षीय ...
१९ साउन २०८१, शनिबार
तस्वीरमा रवि घर्तीको पशुपालन व्यवसाय ।घोराही, साउन १९ गते । दाङको घोराही उपमहानगरपालिका–१३ का रवि घर्तीले व्यावसायिक रुपमा पशुपालन गर्दै आउनुभएको छ । उहाँले पशुपालन गर्न थालेको तीन वर्ष भयो । व्यावसायिकरुपमा लाग्नुभएका घर्तीले साथीहरुसँग ...
१९ साउन २०८१, शनिबार
फाइल तस्वीरदाङ, साउन १९ गते । दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरको बेचनी खोलामा आएको बाढीले गएराति दुईवटा अटोरिक्सा बगाएको छ । तुलसीपुरबाट खाद्रै जाँदै गरेको रा६ह ४०५५ नम्बरको अटोरिक्सालाई तुलसीपुर–४ स्थित बेचनी खोलाले बगाएको हो । ...