१० साउन २०८१, बिहिबार
नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झा ।काठमाडौँ, साउन १० गते । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झालाई थप अनुसन्धानका लागि थुनामै राख्न आदेश गरेको छ । भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका ...
१० साउन २०८१, बिहिबार
प्रतिकात्मक तस्वीर दमौली, साउन १० गते । स्रोत नखुलेको १२ लाख रुपैयाँ नगदसहित तनहुँबाट दुईजना पक्राउ परेका छन् । तनहुँको व्यास नगरपालिका–३ दुर्गामन्दिरस्थित सडकबाट जिल्ला प्रहरी कार्यालयले बुधबार उनीहरूलाई पक्राउ गरेको हो । उक्त कार्यालयका ...
१० साउन २०८१, बिहिबार
अस्थायी प्रहरी चौकी स्थापना पछि सामुहिक तस्वीर खिचाउँदै । खोटाङ, साउन १० गते । समाजमा शान्ति, सुव्यवस्था कायम गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडास्थित पेलुङमा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । अस्थायी प्रहरी ...
१० साउन २०८१, बिहिबार
वृक्षारोपण गर्दै नेपाली सेना, नेपाल प्रहरी, महासमितिका पदाधिकारी र कर्मचारी । काठमाडौँ, साउन १० गते । विश्व सम्पदास्थल स्वयम्भू क्षेत्रमा एक हजार बिरुवा रोपिएका छन् । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिद्वारा बुधबार धुपी, चाँपलगायत १२ ...
१० साउन २०८१, बिहिबार
प्रतिकात्मक तस्वीररसुवा, साउन १० गते । गैरकानुनी ढङ्गले विदेशी मुद्रा चीनको स्वशासित क्षेत्र तिब्बततर्फ लैजान लागेको अवस्थामा रसुवागढी नाकाबाट एकजना पक्राउ परेका छन् । भन्सार कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले ...
०९ साउन २०८१, बुधबार
साङ्केतिक तस्वीर काठमाडौँ, साउन ९ गते । युरोप, एसिया र उत्तर अमेरिकाका अधिकांश भूभागमा अत्यधिक तापक्रम बढेपछि युरोपेली सङ्घ (इयू) को जलवायु अनुगमनकर्ताले जुलाई २२ मा लगातार दोस्रो दिन पृथ्वीमा अत्यधिक तातो भएको जनाएको छ ...
०९ साउन २०८१, बुधबार
फाइल तस्वीरपाल्पा, साउन ९ गते । अहिले बालबालिकाले मोबाइलमा बढी समय व्यतित गर्न थालेका छन् । उनीहरु समय मिल्नासाथ मोबाइलमा झुम्मिन्छन् । बालबालिका मोबाइलप्रति आकर्षित हुन थालेपछि उनीहरुको बानी ब्रिगन्छ कि भनेर अभिभावक चिन्तित बनेका ...
०८ साउन २०८१, मङ्गलबार
फाइल तस्वीर काठमाडौँ, साउन ८ गते । पाठ्यक्रम विकास केन्द्रबाट सेवा लिँदा घुस खुवाउनु परेको सांसदको आरोपपछि शिक्षा मन्त्रालयले छानविन समिति गठन गरेको छ । जनता समाजवादीका सांसद वीरेन्द्र महतोले केही दिन अघि प्रतिनिधिसभा बैठकमै ...
०८ साउन २०८१, मङ्गलबार
सामाजिक सुरक्षा भत्ता लिंदै जेष्ठ नागरिक । गोरखा, साउन ८ गते । यहाँको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्रका ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरुलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । सबै ...
०७ साउन २०८१, सोमबार
काठमाडौँ, साउन ७ गते । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरासँगै बगेर त्रिशूली नदीमा खसेका दुईवटा बस तथा यात्रुको आज ११औँ दिन पनि खोजी कार्य तीव्र पारिएको छ । गृहको राष्ट्रिय विपद् जोखिम ...