२३ असोज २०७९, आइतबार
काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप २२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७ सय ६१ जनामा गरिएको नमुना परीक्षणमा २२ जनामा कोरोना भाइरसको सङ्क्रमण ...
२३ असोज २०७९, आइतबार
काठमाडौं – निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधिसभा तर्फका उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ । आयोगले सबै राजनीतिक दलहरुको समानुपातिक सूची आइतबार बिहान सार्वजनिक गरेको हो । प्रतिनिधि सभातर्फ नेकपा माओवादी केन्द्रका ११० जना ...
२३ असोज २०७९, आइतबार
पोखरा – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतका खेल आज आईतबारदेखि पोखरामा सुरु हुँदैछ । प्रतियोगिताको औपचारिक उद्घाटन यही असोज २८ गते हुने भए पनि त्यसअघि नै केही खेल सञ्चालन गर्न लागिएको हो । प्रतियोगिताअन्तर्गत महिला क्रिकेट ...
२३ असोज २०७९, आइतबार
फाइल तस्वीर युक्रेन – दक्षिणी युक्रेनको औद्योगिक सहर जापोरिजियामा सातवटा रुसी क्षेप्यास्त्र प्रहार हुँदा एक बालकसहित कम्तीमा १७ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । स्थानीय समयअनुसार बिहीबार बिहान प्रहार गरिएका ती क्षेप्यास्त्रहरुमध्ये तीन ...
२१ असोज २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेले आफ्नो पार्टीका नेता एवम् पूर्वउपप्रधानमन्त्री डा. भीमबहादुर रावललाई आगामी निर्वाचनको लागि उम्मेदवारको टिकट नदिने भएको छ । नेता रावलको ठाउँमा एमाले अछाम–१ बाट झपट बोहोरालाई आगामी निर्वाचनमा ...
२१ असोज २०७९, शुक्रबार
फाइल तस्वीर । बारा – पूर्व–पश्चिम राजमार्गअन्तर्गत बारामा बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १७ जना पुगेको छ । उक्त दुर्घटनामा परी उपचारका क्रममा चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा भर्ना गरिएकी बारा कलैयाकी १२ वर्षीय कृतिका ...
२१ असोज २०७९, शुक्रबार
फाइल तस्वीर । काठमाडौं – जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शुत्रबार पनि देशका विभिन्न स्थानको मौसम आंशिकदेखि सामान्य बदली हुने छ । नेपालमा मध्य–पश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून ...
१४ असोज २०७९, शुक्रबार
काठमाडौं – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि कम्पनीले आवेदन आह्वान गरेको हो । दशौं तहदेखि चौथो तहसम्मका कर्मचारीका लागि आवेदन दिन ...
१४ असोज २०७९, शुक्रबार
काठमाडौं – दुई वर्षअघि घोषणा भएको फिल्म ‘नालापानी’ आगामी कात्तिक ४ गतेबाट प्रदर्शनमा आउँदैछ । रिमेश अधिकारीको लेखक तथा निर्देशन रहेको यो फिल्ममा सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट ...
१४ असोज २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजमा विद्यमान भ्रष्टाचारको अन्त्य गर्न जरुरी रहेको बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ समाजवादीद्वारा विभिन्न पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले राजनीतिक र ...