१४ कार्तिक २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडाको आयु लम्ब्याउने प्रयास गर्दै महानगर ★   स्यालको आतङ्कः तेह्र जना स्थानीय घाइते ★   मानवअधिकारवादी नेता तुलाधरको योगदानको चर्चा ★   सिंहदरबार वैद्यखानाको औषधि बजारीकरण गर्ने जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री पौडेल ★   लुम्बिनी प्रदेश सरकारद्वारा सय दिनको उपलब्धि सार्वजनिक ★   संविधान संशोधन सबैको सहमतिमा हुन्छः वरिष्ठ उपाध्यक्ष पोखरेल ★   ‘बाढीपहिरो त रोकियो, गाउँमा बस्न सक्ने अवस्था छैन’ ★   सयपत्री फूल जिल्ला बाहिर पठाउँदै गैँडाकोट ★   तिहारमा दाजुभाईलाई स्वस्थ उपहार ★   कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालन ★   नेपाल संवत्को मौलिकता एवं महत्वलाई अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्न कूटनीतिक नियोगलाई आग्रह ★   बेल्जियमका लागि प्रस्तावित राजदूत लम्सालको नाम अनुमोदन ★   धार्मिक पर्यटकको नयाँ गन्तव्य सराङकोटको पञ्चमुखी गणेश मूर्ति ★   कम्युनिस्ट पार्टीका संस्थापक कर्माचार्यको जन्मशताब्दी कार्यक्रम सुरु ★   भरतपुर महानगरमा छोरी जीवन बीमा कार्यक्रम, आठ सय ९१ जना छोरीको बीमा ★   सङ्घीय संसदको राष्ट्रियसभाअन्तर्गत रहेको आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै ★   टेलिकमलाई गुणस्तरीय सेवा प्रवाह गर्न प्रधानमन्त्रीको निर्देशन ★   ‘ठगिएको रकम ९० दिनमै फिर्ता गर्छौं’:रास्वपा ★   रसुवागढी–केरुङ राजमार्ग सञ्चालनमा आएसँगै रसुवागढी नाकाबाट आयात सुरु ★   नदीजन्य फोहर बढ्दा बञ्चरेडाँडामा व्यवस्थापन गरिने फोहरको मात्रा बढ्यो

समाज

व्यासको जन्मभूमिमा एक महिने हिन्दु महामिलन पर्व हुने

दमौली – व्यासको जन्मभूमि दमौलीको प्रचारप्रसार गर्दै धार्मिक पर्यटकीय स्थल बनाउने उद्देश्यसहित दमौलीमा एक महिने हिन्दु महामिलन पर्व हुने भएको छ। अठाइसौं श्रीकृष्ण द्वैपायन वेदव्यासको अवतरणभूमिको प्रचारप्रसारका लागि वेद अनुयायी प्रतिष्ठान नेपाल केन्द्रीय कार्यालयको आयोजनामा ...

विप्लव नेतृत्वको नेकपाको नवौँ महाधिवेशनको उद्घाटन आज

फाइल तस्वीर काठमाडौं – मुलुक आमनिर्वाचनमा होम्मिरहँदा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई भने पार्टी महाधिवेशन लागेको छ । चन्द नेतृत्वको नेकपाको नवौँ राष्ट्रिय महाधिवेशन आजदेखि कपिलवस्तुको शिवगढीमा सुरु हुँदैछ । काठमाडौँमा हुने भनिएको ...

आज यी प्रदेशमा वर्षाको सम्भावना, दैनिक जनजीवन समेत प्रभावित हुनसक्ने

काठमाडौं – नेपालको मनसुनमा हाल हरियाणा आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जसको प्रभावले प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । जल तथ मौसम विज्ञान विभागका ...

गठबन्धनलाई बलियो बनाएर निर्वाचनमा जान वरिष्ठ नेता पौडेलको आग्रह

दमौली – सत्तारुढ दल नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनलाई बलियो बनाएर निर्वाचनमा जान आग्रह गर्नुभएको छ । नेपाली काङ्ग्रेस तनहुँको कार्यालयमा आज बसेको गठबन्धनका दलका नेताहरूको बैठकमा वरिष्ठ नेता पौडेलले गठबन्धन अहिलेको आवश्यकता ...

प्रधानमन्त्री इस्माइलद्वारा संसद विघटन, मध्यावधी निर्वाचनको घोषणा

एजेन्सी – मलेसियामा संसद विघटन गरिएको छ । प्रधानमन्त्री इस्माइल साब्रि याकोबले संसद विघटन गरिएको घोषणा गरेका हुन् । उनले संसद विघटन गर्दै मध्यावधि निर्वाचन समेत घोषणा गरेका छन् । उनले घोषणा गरेअनुसार आगामी ६० ...

पछिल्लो २४ घण्टामा थप २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, २६ जना सङ्क्रमणबाट मुक्त

काठमाडौं –देशभर पछिल्लो २४ घण्टामा थप २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार ५ सय ४६ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २५ तथा एन्टिजेन विधिबाट ...

सन्दीपमाथि बलात्कार आरोप लगाएकी युवती नाबालिग नभएको दाबी

काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेमाथि बलात्कार आरोप लगाएकी पीडित युवती नाबालिग नभएको उनका वकिलले दाबी गरेका छन् । सोमबार काठमाडौँ जिल्ला अदालत बाहिर लामिछानेकी वकिल सुधा रिजालले पत्रकारसँग कुराकानी गर्दै पीडित युवती नाबालिग नभएको दाबी ...

अवैध २८ लाख ५६ हजार भारुसहित तीन महिला पक्राउ

वीरगञ्ज – प्रहरीले २८ लाख ५६ हजार प्रतिबन्धित भारतीय नोटसहित तीन जना महिलालाई पक्राउ गरेको छ । अवैध रुपमा भारतीय प्रतिबन्धित मुद्रा नेपालको वीरगञ्ज नाकाबाट भित्र्याउँदै गरेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय बिर्ता तथा प्रहरी ...

नेप्से परिसूचकमा २७ अङ्कको गिरावट, कारोवार रकम ९७ करोड १७ लाखमाथि

काठमाडौं – साताको दोस्रो कारोबार दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । साताको दोस्रो कारोबारमा बजार २७ अङ्कले गिरावट आएको हो । दसैंको बिदाको ९ दिन पछि खुलेको बजार आइतबार ...

पहिरोले घर पुर्दा एकै परिवारका चार जनाको मृत्यु

प्रतिकात्मक तस्वीर हुम्ला – हुम्लाको चंखेली गाउँपालिका–६ मा पहिरोले घर पुर्दा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरीकाअनुसार घटनामा ५ घाइते छन् । लगातारको वर्षाले स्थानीय मानवीर विकको घर पहिरोले पुरेको ...