१४ कार्तिक २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   चितवन राष्ट्रिय निकुञ्जमा कात्तिकमा मात्रै चारवटा गैँडा मृत भेटिए ★   कम्युनिष्ट आन्दोलनमा लागेका हरेक नेता कार्यकर्ताले आफैभित्र आत्मसमीक्षा गरौंः अध्यक्ष प्रचण्ड ★   प्रहरीद्वारा चाडपर्व लक्षित विशेष निगरानी गर्न निर्देशन ★   फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडाको आयु लम्ब्याउने प्रयास गर्दै महानगर ★   स्यालको आतङ्कः तेह्र जना स्थानीय घाइते ★   मानवअधिकारवादी नेता तुलाधरको योगदानको चर्चा ★   सिंहदरबार वैद्यखानाको औषधि बजारीकरण गर्ने जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री पौडेल ★   लुम्बिनी प्रदेश सरकारद्वारा सय दिनको उपलब्धि सार्वजनिक ★   संविधान संशोधन सबैको सहमतिमा हुन्छः वरिष्ठ उपाध्यक्ष पोखरेल ★   ‘बाढीपहिरो त रोकियो, गाउँमा बस्न सक्ने अवस्था छैन’ ★   सयपत्री फूल जिल्ला बाहिर पठाउँदै गैँडाकोट ★   तिहारमा दाजुभाईलाई स्वस्थ उपहार ★   कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालन ★   नेपाल संवत्को मौलिकता एवं महत्वलाई अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्न कूटनीतिक नियोगलाई आग्रह ★   बेल्जियमका लागि प्रस्तावित राजदूत लम्सालको नाम अनुमोदन ★   धार्मिक पर्यटकको नयाँ गन्तव्य सराङकोटको पञ्चमुखी गणेश मूर्ति ★   कम्युनिस्ट पार्टीका संस्थापक कर्माचार्यको जन्मशताब्दी कार्यक्रम सुरु ★   भरतपुर महानगरमा छोरी जीवन बीमा कार्यक्रम, आठ सय ९१ जना छोरीको बीमा ★   सङ्घीय संसदको राष्ट्रियसभाअन्तर्गत रहेको आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै ★   टेलिकमलाई गुणस्तरीय सेवा प्रवाह गर्न प्रधानमन्त्रीको निर्देशन

समाज

नाबालिक बलात्कार आरोपमा वडा अध्यक्षविरुद्ध जाहेरी

बारा – निजगढ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजु श्रेष्ठ (राजन)विरुद्ध एक नाबालिकलाई जबर्जस्ती करणीको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्। पीडितका तर्फबाट वडा अध्यक्ष श्रेष्ठविरुद्ध मंगलबार ईलाका प्रहरी कार्यलय निजगढमा जाहेरी परेको हो ...

बाढीपहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता

प्रतिकात्मक तस्वीर जुम्ला – एक सातादेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट जुम्लामा १० जनाको मृत्यु भएको छ । एक जना अझै बेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए । विपद् व्यवस्थापन समितिको ...

अत्यधिक वर्षाले किसानलाई नोक्सानी

प्रतिकात्मक तस्वीर गलकोट – अत्यधिक वर्षाले यहाँका किसानलाई नोक्सानी भएको छ । लगातारको वर्षाले बागलुङमा पाक्नै लागेको धानबाली हावाहुरीले ढलाएर तथा पानीले भिजाएर क्षति पु¥याएको छ । कृषि ज्ञान केन्द्र बागलुङका अनुसार बागलुङको केही धानबाली ...

देशभरको मौसममा बदली, यी स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं – आज देशभरको मौसममा आंशिक बदली रहने छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ ...

सरकारी कर्मचारी र शिक्षक नै प्रचार–प्रसारमा संलग्न भएपछि आयोगद्वारा कारवाही सुरु

फाइल तस्वीर काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ को प्रतिकूल हुने गरी कतिपय सरकारी कर्मचारी तथा सार्वजनिक संस्थामा कार्यरत कर्मचारी र शिक्षकहरूले राजनीतिक दल र उम्मेदवारका पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न भएको पाइएपछि कारबाही ...

देशभर थप ४४ जनामा कोरोना पुष्टि, ५ सय ७५ सक्रिय सङ्क्रमित

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर गरिएको ५ सय ७९ पिसिआर परीक्षणका क्रममा ३५ जना र १ हजार ६ ...

चिनियाँ राजदूत यान्छी र परराष्ट्रमन्त्री खड्काबीच बिदाई भेट

काठमाडौं– नेपालको लागि चिनियाँ राजदूत होउ यान्छीले परराट्रमन्त्री डा. नारायण खड्कासँग बिदाई भेट गरेकी छन् । भेटवार्ता आज परराष्ट्रमन्त्रीको कार्यकक्षमा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको थियो । परराष्ट्रमन्त्रीसँग ...

शताब्दी पुरुष जोशीको स्वास्थ्यमा सामान्य सुधार

फाइल तस्वीर काठमाडौं– १८ दिनदेखि उपचाररत वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार आएको छ । किष्ट शिक्षण अस्पतालले जारी गरेको उनको नियमित स्वास्थ्य अवस्था जानकारी अनुसार मंगलबार मुटुको चालसम्बन्धी समस्यामा सामान्य सुधार देखिएको ...

कक्षा ११/१२ को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक (कार्यतालिकासहित)

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११/१२ को वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । शैक्षिक सत्र २०७९/०८० को लागि परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको हो । यस वर्षको कक्षा १२ को वार्षिक परीक्षा २०८० ...

सेयर बजारमा १६ दशमलव ०६ अङ्कको गिरावट, कारोवार रकम ५५ करोड २७ लाख

काठमाडौं – साताको तेस्रो कारोबार दिन आज मङ्गलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ओरालो लागेको छ । सेयर बजार परिसूचक १६ दशमलव ०६ अङ्कले घटेको हो । आइतबार ४५ अङ्कले बढेको बजार सोमबार २७ अङ्कले घटेको ...