२६ असोज २०७९, बुधबार
काठमाडौं – पाँचदलीय सत्ता गठबन्धनले गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरूले उम्मेदवारी फिर्ता लिएकोमा धन्यवाद दिएको छ । बुधबार गठबन्धनका शीर्ष नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारी फिर्ता लिएकोमा धन्यवाद दिएका हुन् । साथै गठबन्धनले ...
२६ असोज २०७९, बुधबार
काठमाडौं – नेकपा एकीकृत समाजवादीबाट बागी उम्मेदवारी दिएका २२ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । पार्टीले उम्मेदवारी फिर्ता नलिए कारवाही गर्ने चेतावनीपछि २२ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । प्रतिनिधि सभातर्फ ४ जना र प्रदेशसभातर्फ ...
२६ असोज २०७९, बुधबार
काठमाडौं –साताको चौथो दिन आज नेप्से परिसूचक सामान्य अङ्कले बढेको छ । आज बुधबार नेप्से परिसूचक ११ दशमलव ३२ अङ्कले बढेर १८६६ दशमलव ४८ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २ दशमलव ४८ अङ्कले, ...
२६ असोज २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं – निर्वाचन आयोगले मंसिर ४ गते हुने निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारहरूलाई चुनाव चिन्ह दिन सुरु गरेको छ । आयोगले अहिले अपहन्न ४ बजेदेखि उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवारहरूलाई चुनाव चिन्ह सुरु गरेको हो ...
२६ असोज २०७९, बुधबार
काठमाडौं – नेपालमा आज थप ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर गरिएको ७ सय ४३ पीसीआर परीक्षणमा ४५ जना र ९ सय ८० एन्टिजेन परीक्षणमा ६ ...
२६ असोज २०७९, बुधबार
काठमाडौं – नेकपा एमालेका नेता भीम रावलले भोलि पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गर्ने बताउनुभएको छ । अछामबाट उहाँलाई प्रतिनिधिसभा सदस्य बनाउन एकल सिफारिस केन्द्रमा भए पनि एमालेले उहाँलाई टिकट दिएन । उहाँलाई टिकट ...
२६ असोज २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं – आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा भाग लिने प्रयोजनका लागि निर्वाचन आयोगमा ८६ दल दर्ता भएता पनि ५७ वटा दलहरुले मात्रै प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन् । आयोगले जनाए अनुसार प्रतिनिधिसभातर्फ ५७ ...
२६ असोज २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आफ्नो छोटो कार्यकालबीच शिक्षा क्षेत्रमा सुधारको प्रयास गरेको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) बाग्लुङ–२ समन्वय समितिको बैठकमा बोल्दै मन्त्री पौडेलले शिक्षासँग सम्बन्धित कानून निर्माणदेखि ...
२६ असोज २०७९, बुधबार
बाँके – बाँकेको राप्तीसोनारी गाँउपालिका–२ झुरीखोलामा आज जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिपमा सवार ३ जना यात्रु घाइते भएका छन । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ का ५५ बर्षीय कृष्ण प्रसाद खतिवडाको मृत्यु भएको ...
२६ असोज २०७९, बुधबार
एजेन्सी – भारतको गोवा नजिकै नौसेनाको एक लडाकु विमान दुर्घटनाग्रस्त भएको छ । विमान मिग २९ नियमित उडानका बेला दुर्घटनाग्रस्त भएको हो । दुर्घटनापछि पाइलट विमानबाट सुरक्षित बाहिर निस्कन सफल भएका छन् । नौसेनाले समुद्रमाथि ...