१४ कार्तिक २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बङ्गलादेशले जित्यो साफ महिला च्याम्पियनसिपको उपाधि ★   निलम्बित मुख्यसचिव अर्याललाई भ्रष्टाचारको मुद्दामा सफाइ ★   सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय ★   इलेक्ट्रिक रिक्साले विस्थापित हुँदै ठेला मजदुर ★   मन्त्रिपरिषद्को निर्णय : फालेलुङ विस्फोटमा परी मृत्यु भएका परिवारलाई पाँच लाख आर्थिक सहायता दिने ★   काङ्ग्रेस महामन्त्री शर्माको संयोजकत्वमा ‘स्थानीय तह उपनिर्वाचन संयोजन समिति’ गठन ★   सुशासन कायम गर्न मिडियाको महत्त्वपूर्ण भूमिका रहन्छः सञ्चारमन्त्री गुरुङ ★   पूर्वाधार र प्रचार अभावमा ओझेल परेको गन्तव्य ‘कोटथुम्का’ ★   मुलुकको विकास गर्न सबै एकजुट हुनुपर्छः वरिष्ठ नेता जबरा ★   कार दुर्घटनामा परी एक जनाको मृत्यु, एक गम्भीर घाइते ★   साफ महिला च्याम्पियनसिप : मध्यान्तरसम्म नेपाल र बङ्गलादेशबीच गोलरहित बराबरी ★   चितवन राष्ट्रिय निकुञ्जमा कात्तिकमा मात्रै चारवटा गैँडा मृत भेटिए ★   कम्युनिष्ट आन्दोलनमा लागेका हरेक नेता कार्यकर्ताले आफैभित्र आत्मसमीक्षा गरौंः अध्यक्ष प्रचण्ड ★   प्रहरीद्वारा चाडपर्व लक्षित विशेष निगरानी गर्न निर्देशन ★   फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडाको आयु लम्ब्याउने प्रयास गर्दै महानगर ★   स्यालको आतङ्कः तेह्र जना स्थानीय घाइते ★   मानवअधिकारवादी नेता तुलाधरको योगदानको चर्चा ★   सिंहदरबार वैद्यखानाको औषधि बजारीकरण गर्ने जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री पौडेल ★   लुम्बिनी प्रदेश सरकारद्वारा सय दिनको उपलब्धि सार्वजनिक ★   संविधान संशोधन सबैको सहमतिमा हुन्छः वरिष्ठ उपाध्यक्ष पोखरेल

समाज

अदालतले पाँच दिन हिरासतमा राख्न अनुमति दिएका सन्दीप हतकडीविनै उपस्थित

फाइल तस्वीर काठमाडौं – बलात्कारको आरोप खेपिरहेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व क्याप्टेन सन्दीप लामिछानेलाई अदालतले थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । लामिछानेलाई बिहीबार काठमाडौं जिल्ला अदालतले थप ५ दिन हिरासतमा राख्न ...

सुनको मूल्य स्थिर, चाँदी प्रतितोला १० रुपैयाँले गिरावट

काठमाडौं – साताको पाँचौं दिन आज बिहीबार सुनको भाउ स्थिर हुँदा चाँदीको भाउमा भने प्रतितोला १० रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको भाउ हिजोकै मूल्य अर्थात प्रतितोला ९४ ...

अदालतले पाँच दिन हिरासतमा राख्न अनुमति दिएका सन्दीप हतकडीविनै उपस्थित

काठमाडौं – बलात्कारको आरोप खेपिरहेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व क्याप्टेन सन्दीप लामिछानेलाई अदालतले थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । लामिछानेलाई बिहीबार काठमाडौं जिल्ला अदालतले थप ५ दिन हिरासतमा राख्न म्याद दिएको ...

तरलता व्यवस्थापन गर्न रिपोमार्फत ३० अर्ब बजारमा पठाउँदै राष्ट्र बैंक

फाइल तस्वीर काठमाडौं – नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न आज ३० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले ७ दिने रिपो जारी ...

एनआरएनएको विधान मस्यौदा सर्वसम्मत पारित

फाइल तस्वीर काठमाडौं – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को साधरणसभाले विधानको मस्यौदालाई सर्वसम्मतले पारित गरेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीका अनुसार संघको साधारणसभाको अन्तिम दिन बुधबार राति निर्वाचन प्रक्रिया र प्रतिनिधि ...

नरैनापुरको विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न, तत्काल क्षति विवरण सङ्कलन गरिने

बाँके – नरैनापुर गाँउपालिकाले बाढीका कारण क्षति पुगेका परिवारको पहिचान गरी राहतमा कुनै कसर बाँकी नराखी काम गर्न स्थानीय विपद व्यवस्थापन समितिलाई निर्देशन दिएको छ । विपद् व्यवस्थापन समितिको बैठकमा उक्त गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद ...

नवौँ राष्ट्रिय खेलकुद : हक्की आजदेखि, खेल मैदान स्तरीय नभएको गुनासो

कास्की – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आजदेखि हक्की प्रतियोगिता सुरु हुँदैछ । पुरुषतर्फको खेल हेम्जाको गौरीशङ्कर खेल मैदानमा तथा महिलातर्फको खेल गण्डकी बोर्डिङ स्कुलमा सञ्चालन हुन लागेको छ । हक्की प्रतियोगिताका लागि बुधबार हेम्जाको गौरीशङ्कर ...

अर्थमन्त्री शर्मा विश्व बैंकको वार्षिक बैठकमा सहभागी

वाशिङ्गटन डिसी – अर्थमन्त्री जनार्दन शर्माले विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको दक्षिण पूर्वी एशियाली समूहको ५३ औँ गभर्नर्स सत्रको अध्यक्षता गर्नुभएको छ । अमेरिकाको राजधानी वाशिङ्गटन डिसीमा आयोजित विश्व बैंक तथा ...

मंकीपक्स सङ्क्रमितको संख्या ७० हजार नाघ्यो : डब्लूएचओ

न्युयोर्क – विश्वव्यापी रुपमा मंकीपक्स संक्रमणको संख्या ७० हजारभन्दा बढी नाघेको डब्लूएचओले चेतावनी दिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले बुधबार गत साता धेरै देशहरूमा संक्रमणको संख्या बढ्दै गएको जनाएको छ । डब्ल्यूएचओ प्रमुख टेड्रोस ...

मत सर्वेक्षण नगर्न आयोगको निर्देशन, मत सर्वेक्षण गरेको भेटिए जरिवाना सहित कारबाही गर्ने चेतावनी

फाइल तस्वीर काठमाडौं – निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मत सर्वेक्षण गर्न रोक लगाएको छ । आयोगले उम्मेदवार तथा पार्टी केन्द्रित भएर उनीहरुले पाउने मतबारे सर्वेक्षण नगर्न सम्बन्धित सबैमा ...