२८ असोज २०७९, शुक्रबार
फाइल तस्वीरबेसीसहर – लमजुङ जिल्लाको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माण भएको २५ मेगावाट विद्युत उत्पादन गर्ने काम सुरु भएको छ । लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा निर्माण गरेको माथिल्लो दोर्दी ‘ए’ को विद्युत उत्पादनको परीक्षण हिजो बिहीबारदेखि सुरु ...
२८ असोज २०७९, शुक्रबार
फाइल तस्वीरकास्की – नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा आजदेखि औपचारिक सुरु हुँदैछ । प्रतियोगिता उद्घाटन, खेल सञ्चालन र खेल पूर्वाधारलाई निर्माणलगायतका सबै तयारी पूरा भएको आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । बिहीबार ...
२८ असोज २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजी सम्बन्धी रिटको सुनुवाइ आज हुने भएको छ । रुपन्देही–२ मा आफ्नो उम्मेदवारी खारेजी भए पछि सर्वोच्च अदालत पुगेका गुरुङको रिटमा आज पेशी तोकिएको ...
२८ असोज २०७९, शुक्रबार
काठमाडौं – हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशका धेरै स्थानका मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ । प्रदेश–१ ...
२७ असोज २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं– कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला सरकारबाट बाहिरिनु भएको छ । संवैधानिक व्यवस्था अनुसार सांसद् नभएको कुनैपनि व्यक्ति छ महिनाभन्दा बढी अवधि मन्त्री बन्न नपाउने भएसँगै शर्मा सरकारबाट बाहिरिनु ...
२७ असोज २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं – पाँच दलीय सत्तागठबन्धन छोडेर नेकपा एमालेसँग चुनावी तालमेल गर्न पुगेको जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरु आजदेखि पदमुक्त भएका छन् । प्रधामन्त्री शेरबहादुर देउवाको सिफारिसमा आज बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले जसपाबाट मन्त्री ...
२७ असोज २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेस पार्टीले बागी उम्मेदवारी दिएका काङ्ग्रेसका नेता कार्यकर्ताहरूलाई उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको छ । आजको ३८ औं दिन मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ...
२७ असोज २०७९, बिहिबार
उत्तरकोरिया – उत्तरकोरियाले लामो दूरीका दुई वटा क्षेप्यास्त्र परीक्षण गरेको छ । यो परीक्षण रणनीतिक आणविक हतियारको सञ्चालनका लागि तैनाथ गरिएका लामो दूरीका क्षेप्यास्त्रको क्षमता बढाउने उद्देश्यले गरिएको कोरियाली केन्द्रीय समाचार समितिले जनाएको छ । ...
२७ असोज २०७९, बिहिबार
पोखरा – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटनका लागि उपराष्ट्रपति नन्दकिशोर पुन आज पोखरा पुग्नुभएको छ । भोलि शुक्रबार ४ः०० बजे पोखरा रङ्गशालामा उहाँले प्रतियोगिताको उद्घाटन गर्नुहुने छ । बुद्ध एयरबाट दिउँसो ३ः२२ बजे उपराष्ट्रपति पुन ...
२७ असोज २०७९, बिहिबार
काठमाडौं– निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्ष तर्फको निर्वाचन मतपत्र छपाउन सुरु गरेको छ । आयोगले अन्तिम नामावली प्रकाशन गरेको आयोगले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई छपाईको जिम्मा दिइ ...