१४ कार्तिक २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालन ★   नेपाल संवत्को मौलिकता एवं महत्वलाई अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्न कूटनीतिक नियोगलाई आग्रह ★   बेल्जियमका लागि प्रस्तावित राजदूत लम्सालको नाम अनुमोदन ★   धार्मिक पर्यटकको नयाँ गन्तव्य सराङकोटको पञ्चमुखी गणेश मूर्ति ★   कम्युनिस्ट पार्टीका संस्थापक कर्माचार्यको जन्मशताब्दी कार्यक्रम सुरु ★   भरतपुर महानगरमा छोरी जीवन बीमा कार्यक्रम, आठ सय ९१ जना छोरीको बीमा ★   सङ्घीय संसदको राष्ट्रियसभाअन्तर्गत रहेको आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै ★   टेलिकमलाई गुणस्तरीय सेवा प्रवाह गर्न प्रधानमन्त्रीको निर्देशन ★   ‘ठगिएको रकम ९० दिनमै फिर्ता गर्छौं’:रास्वपा ★   रसुवागढी–केरुङ राजमार्ग सञ्चालनमा आएसँगै रसुवागढी नाकाबाट आयात सुरु ★   नदीजन्य फोहर बढ्दा बञ्चरेडाँडामा व्यवस्थापन गरिने फोहरको मात्रा बढ्यो ★   देशका अधिकांश भागको मौसम सफा रहने ★   शताब्दी पुरानो झोलुङ्गे पुल मर्मतसम्भार ★   लालीगुराँसका महिला जैविक सागसब्जी उत्पादनमा रमाउँदै ★   ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रले थप सहकार्य गर्ने ★   तस्करीमा संलग्न भारतीय पक्राउ ★   पत्नी हत्या गरेर फरार रहेको राई तीन वर्षपछि विदेशमा पक्राउ ★   निर्माणाधिन जलविद्युत् आयोजनाको मुआब्जा वितरण सुरु ★   कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार ★   विश्वकप लिग–२ : नेपालद्वारा स्कटल्याण्ड पराजित

समाज

निर्वाचन खर्च विवरण नबुझाउने चार सय ६७ उम्मेदवार कारवाहीमा

म्याङ्लुङ– तेह्रथुम जिल्लाको स्थानीय तहबाट उम्मेदवार बनेर निर्वाचन खर्च विवरण नबुझाउने चार सय ६७ उम्मेदवारलाई जरिवाना तोकिएकोे छ । निर्वाचन कार्यालयले स्थानीय तहको उम्मेदार भएर निर्वाचित भएका वा नभएका उक्त सङ्ख्याका उम्मेदवारले निर्वाचन खर्च नबुझाएको ...

चाडपर्वका नाममा फुटपाथ व्यापारप्रति लचिलो हुन सकिँदैन : काठमाडौ महानगर

काठमाडौं – काठमाडौं महानगरपालिकाले चाडपर्वका बेला फुटपाथमा व्यापार गर्ने व्यवसायीका लागि लचिलो हुन नसक्ने बताएको छ । ‘सडक व्यापारले पैदल मार्गमा हिँड्ने यात्रुलाई बाधा गरेको कुरा सर्वसाधारणले महसुस गरेको विषय हो । त्यसैले सडक किनारामा ...

प्रतितोला १ हजार २ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं – साताको छैटौं दिन आज बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज ९२ हजार आठ सय रुपैया कायम ...

डेंगीबाट थप एक महिलाको मृत्यु

प्रतीकात्मक तस्वीर चितवन – डेंगीको सङ्क्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । राप्ती नगरपालिका–७ की ४० वर्षीया महिलाको डेंगीका कारण मृत्यु भएको हो । स्वास्थ्य कार्यालयका अनुसार स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा ती महिलामा ...

एकैदिन ३ हजार ४ सय ९ सवारी चालकमाथि कारवाही

फाइल तस्वीर काठमाडौं – ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार ४ सय ९ जना सवारीचालकहरूलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारबाही गरेको छ । कारवाहीमा पर्नेमा मदिरा पिएर सवारी साधन चलाउने १ सय ५९ ...

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेलाई मातृशोक

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई मातृशोक परेको छ । पाण्डद्वयका ८७ वर्षीया आमा मनमाया पाण्डेको आज बिहान निधन भएको हो । एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले सामाजिक सञ्जालमार्फत आमा ...

करेन्ट लागेर एक महिलाको मृत्यु

रौतहट – करेन्ट लागेर रौतहटमा एकजना महिलाको मृत्यु भएको छ । जिल्लाको पश्चिम भेगको फतुवा विजयपुर नगरपालिका ५ डुमरियाका गगनदेव महतोको ५० वर्षीय श्रीमती जसोधियादेवी महतोको करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै खेतमा लगाइएको ...

एक रेस्टुरेन्टमा आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु, तीन घाइते

चीन – उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् । चाङचुन शहरको एउटा भोजनालयमा आगलागी भएको स्थानीय सरकारले जनाएको छ । ...

चर्को भाडा असुल्ने चार वटा गाडी प्रहरी नियन्त्रणमा

लमजुङ– लमजुङमा तोकिएकोभन्दा बढी भाडा लिने चार वटा गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लामो तथा छोटो दुरीका सवारी साधनले चाडपर्वको समयमा बढी भाडा लिने गुनासो आएपछि प्रहरीले चेकजाँचमा कडाइ गरेको हो । प्रहरीले बुधबार ...

दसैँको मुखमा चामल बिक्री नै बन्द

साङ्केतिक तस्वीर सुर्खेत– खाद्य व्यवस्था व्यापार कम्पनीले हुम्लामा चामल बिक्री नै बन्द गरेको छ । चामल नभएको भन्दै जिल्लामा शाखासँगै गाउँमा रहेका डिपोमा चामल बिक्री, वितरण बन्द गरिएको हो । दसैँको लागि भन्दै सर्वसाधारण डिपो ...