१२ असोज २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं – हिन्दुहरुको महान् चाड बडादसैं नजिकिए सँगै नेािली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ६ ...
१२ असोज २०७९, बुधबार
काठमाडौं – सर्वोच्च अदालत बडा दसैँ २०७९ को बिदाको समयमा पनि बिहान ११ बजेदेखि दिउँसो ३ बजे खुला रहनेछ । दसैँ पर्वका अवसरमा घटस्थापनाका दिनदेखि यही असोज २३ गते कोजाग्रत पूर्णिमाका दिनसम्म बन्दीप्रत्यक्षीकरण रिट हेर्न ...
१२ असोज २०७९, बुधबार
फाइल तस्वीर पोखरा – आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल पोखरा रङ्गशालामा उद्घाटन र समापन समारोहसहित अधिकांश खेल हुने भएका छन् । प्रतियोगिताअन्तर्गत विभिन्न १५ खेल र केही फाइनल खेल उक्त रङ्गशालामा हुने भएका ...
१२ असोज २०७९, बुधबार
काठमाडौं – अमेरिकी कार्यबाहक सहायकमन्त्री एलिजाबेथ केनेडी ट्रुडो आज बुधबार नेपाल आउँदैछिन् । विश्वव्यापी सार्वजनिक मामिलासम्बन्धिकी कार्यवाहक सहायकमन्त्री रहेकी उनी नेपालसहित युनाइटेड अरब इमिरेट्स, उज्वेकिस्तान र किर्गिज रिपब्लिकको १२ दिने भ्रमणका क्रममा काठमाडौं आउन लागेकी ...
१२ असोज २०७९, बुधबार
सल्यान – सल्यानको कपुरकोटमा रा १ ज ५६३ नम्बरको जिप गएराति दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ, एक जना घाइते भएका छन् । बिहे भोजमा सहभागी हुनेहरूलाई लिएर फर्केको जिप कपुरकोट गाउँपालिका–३ मूलपानीमा दुर्घटना ...
१२ असोज २०७९, बुधबार
काठमाडौं – देशका विभिन्न भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशहरूका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । ...
१२ असोज २०७९, बुधबार
काठमाडौं – बडादसैँ अन्तर्गत आज नवरात्रको तेस्रो दिन चन्द्रघण्टा स्वरूपा नवदुर्गा भवानीको आराधना गरी मनाइँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको ...
११ असोज २०७९, मङ्गलबार
काठमाडौं – सरकारले वैदेशिक रोजगारीका क्रममा ठगीमा पर्नेहरुलाई चालु आर्थिक वर्षमा ४८ करोड रुपैयाँ भन्दा बढी क्षतिपूर्ति उपलब्ध गराएको छ । आज मङ्गलवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले आफ्नो ९० दिने कार्यकालमा ...
११ असोज २०७९, मङ्गलबार
काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार सेयर बजार परिसूचक नेप्से १५ अङ्कले वृद्धि भएको छ । तर सेयर कारोबारमा भने सङ्कुचन आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज १५ दशमलव ९२ अङ्कले बढेर ...
११ असोज २०७९, मङ्गलबार
काठमाडौं – नेपालमा डेंगीले महामारीको रुप लिएसँगै डेंगीका बिरामीको संख्या साढे २५ हजार नाघेको छ । वि.सं २०७९ साउनदेखि हालसम्म उक्त संख्यामा डेंगीका बिरामी नेपालमा भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर हालसम्म ...