१४ असोज २०७९, शुक्रबार
काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल देशी विदेशीहरूको क्रीडाभूमि भएको जनगुनासो रहेको बताउनुभएको छ । बडादशैँको अवसरमा भिडियो मार्फत शुभकामना सन्देश जारी गर्दे पूर्वराजा शाहले सनातनी मूलभूत महिमालाई बिथोलेर, केही संरचना बदलेर सुन्दर नौलो नेपाल ...
१४ असोज २०७९, शुक्रबार
काठमाडौं– नेपालमा डेंगी सङ्क्रमणले महामारीको रुप लिन थालेपछि सरकार बल्ल सक्रिय हुने प्रयासमा लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगीका कारण साउन यता ३८ जनाको मृत्यु भएको छ । ७६ जिल्लामा २८ हजार ...
१४ असोज २०७९, शुक्रबार
काठमाडौं – नेपाल आयल निगमका डिपो दशैँ बिदामा पनि खुला रहने भएका छन् । पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन डिपो खुला राख्ने निर्णय भएको निगमले जनाएको हो । ती डिपो स्थानीय आवश्यकताका आधारमा खुला हुनेछन् ...
१४ असोज २०७९, शुक्रबार
काठमाडौं –नवरात्रको पाँचौं दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीअर्थात् दुर्गा पक्षको पाँचौं दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । पौराणिक ग्रन्थमा स्कन्दमाताका ...
१४ असोज २०७९, शुक्रबार
काठमाडौं – हाल मधेस प्रदेश र बागमती प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अहिले ...
१३ असोज २०७९, बिहिबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ४५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ६ सय ७८ वटा नमुना परीक्षण गर्दा ४५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि ...
१३ असोज २०७९, बिहिबार
सुर्खेत– कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री पाउनका लागि फ्लोर क्रस गरेका नेकपा समाजवादी केन्द्रका नेता नन्दसिंह बुढा एमालेमा प्रवेश गरेका छन् । उनी नेकपा एकीकृत समाजवादीका डोल्पा जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य ...
१३ असोज २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं – अभिनेत्री रेखा थापा राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनित भएकी छन् । मङ्गलबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले थापालाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनयन गरेका हुन् । गत मङ्सिरमा भएको पार्टीको अधिवेशनमा ...
१३ असोज २०७९, बिहिबार
काठमाडौं – हिन्दुहरुको महान् चाड बडादशैं अगाडिको अन्तिम कारोबार दिन आज शुक्रबार सेयर बजार बढेर बन्द भएको छ । बिहीबार सेयर बजार परिसूचक नेप्से १६ दशमलव २९ अङ्क (० दशमलव ८९ प्रतिशत) ले घटेर १८५३ ...
१३ असोज २०७९, बिहिबार
भारत – भारतको आसामस्थित धुब्रीमा ब्रह्मपुत्र नदीमा डुङ्गा दुर्घटना भएको छ । २५ जना मानिस बोकेको डुङ्गा निर्माणाधीन पुलनजिकै दुर्घटना भएको हो । एक स्थानीय अधिकारीले दिएको जानकारीअनुसार दुर्घटनामा परी कम्तीमा सातजना मानिस बेपत्ता भएका ...