१५ कार्तिक २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पर्साका ग्रामीण भेगमा गाँजाखेती फस्टायो ★   मकालुमा टिपर दुर्घटना, दुई जना मजदुरको मृत्यु, दुई घाइते ★   ‘चाडपर्वले सामाजिक एकतालाई अझ मजबुत बनाएको छ’: सभापति देउवा ★   तिहारलगायत पर्वले मुलुकको अर्थव्यवस्थालाई चलायमान बनाउन सहयोग पुग्नेछ : उपराष्ट्रपति ★   व्यावसायिक रूपमा गरेको सागसब्जी व्यवसायबाट वार्षिक छ लाख आम्दानी ★   अख्तियारद्वारा सरकारी निकायलाई दर्जनौं सुझावसहित ताकेता,बिचौलिया प्रथा निषेध गर्न निर्देशन ★   उच्च पहाडी तथा हिमाली भू—भागका केही स्थानमा हिमपातको सम्भावना ★   देउसी खेलेर क्याम्पसमा अक्षय कोष स्थापनाको प्रयास ★   आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर ★   तिहारले मुलुकको अर्थव्यवस्थालाई चलायमान बनाउन सहयोग पुग्नेछः उपराष्ट्रपति ★   कात्तिक कृष्ण औँसीः धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मीको पूजाआराधना गरी मनाइँदै ★   महाकवि देवकोटाको ११६औँ जन्मजयन्ती मनाइँदै ★   कात्तिक कृष्ण चतुर्दशीः नरक चतुर्दशी, कुकुर तिहार ★   नेपालमा पर्यटकको आगमनमा वृद्धि, गन्तव्यस्थलहरु पर्यटकहरुको चलह–पहल ★   अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पर्यटकको ओहिरो ★   बङ्गलादेशले जित्यो साफ महिला च्याम्पियनसिपको उपाधि ★   निलम्बित मुख्यसचिव अर्याललाई भ्रष्टाचारको मुद्दामा सफाइ ★   सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय ★   इलेक्ट्रिक रिक्साले विस्थापित हुँदै ठेला मजदुर ★   मन्त्रिपरिषद्को निर्णय : फालेलुङ विस्फोटमा परी मृत्यु भएका परिवारलाई पाँच लाख आर्थिक सहायता दिने

समाज

आजदेखि प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता सुरु

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आज आइतबारदेखि प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा एपिएफ र त्रिभुवन आर्मी क्लब आमने सामने हुनेछन् । यस्तै, ...

तिर्थालु बोकेर हिँडेको बस दुर्घटना, पाँच जनाको मृत्यु, २५ घाइते

नवलपरासी – पाल्पाबाट गोरखाको मनकामनाका दर्शन गर्नका लागि तिर्थालु बोकेर हिँडेको ना ६ ख ७५८० नम्बरको बस नवलपरासी पूर्व नवलपुरमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् । ...

प्रत्यक्षतर्फको २ करोड ३६ लाख मतपत्र छपाइ सम्पन्न

काठमाडौं – निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि २ करोड ३६ लाख ८० हजार ५ सय मतपत्र छपाइ गरेको छ । प्रतिनिधिसभातर्फ १ करोड १८ लाख ९८ हजार र प्रदेशसभातर्फ १ ...

पिकनिक खान गएका दुई युवा भेरी नदीमा बेपत्ता, खोजी कार्य जारी

साङ्केतिक तस्वीरसुर्खेत – सुर्खेतमा पिकनिक खान गएका दुई जना भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा वीरेन्द्रनगर नगरपालिका–३ का १८ वर्षीय दिपक थापा र १८ वर्षीय चन्द्र बिसी रहेका छन् ...

सैनिक परिचालन सकिएको रुसी घोषणा, जेलेन्स्कीद्वारा आशङ्का व्यक्त

एजेन्सी – रुसले सैनिक परिचालन सकिएको घोषणा गरेको छ । युक्रेनमा आक्रमण जारी रहेका बेला केही समयअघि रुसले सैनिक परिचालनको घोषणा गरेको थियो । दोस्रो विश्वयुद्धयता पहिलोपटक रुसले घोषणा गरेको परिचालनका क्रममा ३ लाख सैनिकलाई ...

भीषण वर्षापछिको बाढीपहिरोमा परी ४७ जनाको मृत्यु, ६० बेपत्ता

एजेन्सी – भीषण वर्षापछिको बाढीपहिरोमा परी फिलिपिन्समा ४७ जनाको मृत्यु भएको छ । ६० जनाभन्दा बढी बेपत्ता भएका छन् । बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म परेको आँधीहुरीसहितको मुसलधारे वर्षाले दक्षिणी फिलिपिन्सका तीनवटा सहर अधिक प्रभावित भएका ...

शैक्षिक इन्डिकेटर पद्दति लागु गर्नुपर्नेमा जोड दिंदै सरकारको शैक्षिक नीतिप्रति शिक्षाविद्हरूको आक्रोश

काठमाडौं – नेपाल जेष्ठ प्राध्यापक समाजले शिक्षा क्षेत्रमा देखिएका विसङ्गतिहरूलाई निरुपरण गर्न विशेष योजना तर्जुमा गर्ने र सरकारलाई ठोस रूपमा काम गर्नेगरी प्रतिवेदन बुझाउने तयारी गरेको छ । काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका ...

खुकुरी प्रहारबाट आफ्नै साथीको हत्या, एक जना पक्राउ

प्रतिकात्मक तस्वीर चितवन – मदिरा सेवन गर्ने क्रममा विवाद निम्तिएपछि एक व्यक्तिले आफ्नै साथीको खुकुरी प्रहार गरी हत्या गरेका छन् । खुकुरी प्रहारबाट अन्दाजी ३३ वर्षीय जीवन नेपालीको मृत्यु भएको हो । घटनास्थल नजिकै रगतमा ...

यो हदसम्म अनुत्तरदायी र असंवेदनशील सरकार नेपालको इतिहासमा अहिलेसम्म थिएनः नेपाली काङ्ग्रेस

काठमाडौं – नेपाली काङ्ग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारको ४१ महिने अवधि पूर्ण रूपमा खेर गएको निष्कर्ष निकालेको छ । आज शनिबार सार्वजनिक घोषणापत्रमा ओलीको पूर्ववर्ती सरकार जस्तो अनुत्तरदायी र असंवेदनशील ...

‘सञ्चारमाध्यमले आयोग र मतदाताबीच सेतुको काम गर्नुपर्छ’: आयुक्त डा. तुलाधर

सुदूरपश्चिम– निर्वाचन आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरले निर्वाचन सफल बनाउन सञ्चारमाध्यमले सही सूचना प्रवाह गरी आयोग र मतदाताबीच सेतुको काम गर्नुपर्ने बताउनुभयो । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन, २०७९ का सन्दर्भमा ...