१४ कार्तिक २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय चार्टर्ड उडान गर्नुपर्ने निर्णय गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएको अन्तर्राष्ट्रिय चार्टर्ड उडान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्ने निर्णय गरेको हो ...
१४ कार्तिक २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले कयौंको ज्यान जानेगरी भारतको गुजरातस्थित मोरबी नदीको पुल भत्किएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल ट्वीटर मार्फत घटनाप्रति दुःख व्यक्त गर्नुभएको हो । ‘गुजरातको मोरबीमा ...
१४ कार्तिक २०७९, सोमबार
काठमाडौं – निर्वाचन आयोगले यही कात्तिक १८ गतेदेखि देशभर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । आयोगले स्थानीय तहसँगको सहकार्यमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको बताइएको हो । आगामी मंसिर ४ मा ...
१४ कार्तिक २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं – क्रिकेटर सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता हुने भएको छ । बलात्कार मुद्दामा प्रहरी हिरासतमा रहेका लामिछानेविरुद्धको मुद्दा तिहार बिदा सकिएसँगै आज दर्ता हुने भएको हो ...
१४ कार्तिक २०७९, सोमबार
प्रतिकात्मक तस्वीर काठमाडौं – काठमाडौंको बागबजारमा घरको छतबाट खसेर बालिकाको मृत्यु भएको छ । बागबजारस्थित नानीदेवी महर्जनको घरको पाँचौँ तल्लाको झ्यालबाट खसेर उनकी छोरी दुई वर्षीया रियासा महर्जनको आज बिहान मृत्यु भएको हो । जिल्ला ...
१४ कार्तिक २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं – आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दैै विभिन्न राजनीतिक दलहरुले आ–आफ्नो पार्टीको घोषणापत्र सार्वजनिक गर्दैछन् । यसैक्रममा आज नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी लक्ष्य ...
१४ कार्तिक २०७९, सोमबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले आज सोमबार १६ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दैछ । बैंकले भोलि कात्तिक १५ गते बिक्री गर्ने गरी १६ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्न ...
१४ कार्तिक २०७९, सोमबार
एजेन्सी – भारतको गुजरातस्थित मोरबीमा १ सय ४३ वर्ष पुरानो झोलुङ्गे पुल चुँडिएर करिब चार सय यात्रु मच्छु नदीमा खसेर दुर्घटनामा परेका छन् । दुर्घटनामा १ सय ४० भन्दा बढीले ज्यान गुमाएका छन् भने ७० ...
१४ कार्तिक २०७९, सोमबार
काठमाडौं – मिथिला क्षेत्रमा लोक आस्थाको पर्व छठ आज बिहान उदाउँदा सूर्यलाई अर्घ्य दिँदै सम्पन्न गरिएको छ । पञ्चमी तिथिका दिन मङ्गलबार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत बसेका बर्तालुुले आज सप्तमीका दिन बिहान ...
१३ कार्तिक २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं – नेकपा (माओवादी केन्द्र) ले सोमबार प्रतिबद्धतापत्र सार्वजनिक गर्ने भएको छ । माओवादीले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषयलाई प्रतिबद्धतापत्रमा महत्वका साथ उल्लेख गरेको सो पार्टीले जनाएको छ । माओवादीले ...