०३ मङि्सर २०७९, शनिबार
फाइल तस्वीर । काठमाडौं – नेपाल प्रहरीले भोलि मङ्सिर ४ गते आइतबार हुन गैरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि आवश्यक सम्पूर्ण सुरक्षाको व्यवस्था भइसकेको जनाएको छ । देशभर विभिन्न स्थानमा गरी १० हजार ८ सय ...
०३ मङि्सर २०७९, शनिबार
राष्ट्रपति विद्यादेवी भण्डारी, फाइल तस्वीर । काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न आमनिर्वाचनको ऐतिहासिक महत्व रहेको बताउनुभएको छ । भोलि मङ्सिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य पदको निर्वाचनको पूर्वसन्ध्यामा ...
०३ मङि्सर २०७९, शनिबार
फाइल तस्वीर काठमाडौं – प्रेस काउन्सिलले भोलि आइतबार हुने निर्वाचनको मौन अवधिमा विभिन्न सञ्चार माध्यमको लोगो प्रयोग गरी बनाइएका राजनीतिक दल र उम्मेदवारहरुको समाचार शनिबार सामाजिक सञ्जालबाट सम्प्रेषण भएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ...
०३ मङि्सर २०७९, शनिबार
प्रमुख निर्वाचन आयुक्त, फाइल तस्वीर । काठमाडौं – निर्वाचन आयोगले निर्वाचनमा कुनै पनि दल तथा उम्मेदवारप्रति झुकाव नराखी काम गर्न खटिएका कर्मचारीलाई निर्देशन दिएको छ । प्रमुख आयुक्त थपलियाले भोलि आइतबार हुने प्रदेशसभा र प्रतिनिधिसभा ...
०२ मङि्सर २०७९, शुक्रबार
काठडमाडौं – प्रमुख आयुक्त दिनेशकुमार थपलियाले गत स्थानीय तहको निर्वाचनका क्रममा पर्यवेक्षक संस्थाहरूबाट प्राप्त सुझावका आधारमा यही मंसिर मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदानस्थल र मतदान केन्द्रहरू मतदाताका ...
०२ मङि्सर २०७९, शुक्रबार
काठमाडौं– राहदानी विभागले राहदानी बनाउने विषयमा भ्रामक सूचना प्रवाह गर्नेलाई अनुसन्धान र कारबाही गर्न आग्रह गरेको छ । शुक्रबार प्रेस विज्ञप्ति निकालेर विभागले राहदानी बनाउने सम्बन्धमा विभिन्न सामाजिक सञ्जालहरूमा भ्रामक सूचना सम्प्रेषित गर्ने व्यक्ति तथा ...
०२ मङि्सर २०७९, शुक्रबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर ७ सय ७८ जनाको पीसीआर परीक्षण गर्दा ८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि ...
०२ मङि्सर २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को आन्तरिक उडानमा रहेको ट्वीनअटर जहाजमा प्राविधिक समस्याका कारण उडान प्रभावित भएको छ । काठमाडौंबाट भोजपुर उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि बीचबाटै फर्काइएको निगमका प्रवक्ता अर्चना खड्काले ...
०२ मङि्सर २०७९, शुक्रबार
काठमाडौं – युएईविरुद्धको एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट सिरिज नेपालले २–१ ले जितेको छ । त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको तेस्रो तथा अन्तिम खेलमा युएईलाई ६ विकेटले हराउँदै नेपालले तीन खेलको सिरिज २–१ ले जितेको हो । ...
०२ मङि्सर २०७९, शुक्रबार
काठमाडौं – निर्वाचन आयोगले इन्द्रसरोवर गाउँपालिका, वडा नं. द्ध, मकवानपुरको पञ्चकन्या माध्यमिक विद्यालयका शिक्षक ऋषि पुडासैनीलाई स्पष्टीकारण सोधेको छ । निर्वाचन आचारसंहिता विपरित पुडासैनीले राजनीतिक दलको सभा, सम्मेलन तथा जुलुश र प्रचार प्रसारमा सहभागी भएको ...