०४ मङि्सर २०७९, आइतबार
तस्वीर रासस मनाङ– आज बिहानबाट सुरुभएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको लागि भएको निर्वाचनमा मनाङ जिल्लामा दिउँसो बजेसम्म ५१ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार दिउँसो १२ः३० बजेसम्म यहाँ ५१ प्रतिशत ...
०४ मङि्सर २०७९, आइतबार
साङ्केतिक तस्वीर रामेछाप – रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ स्थित डुम्रिखर्क भन्ने ठाउँमा मतदान गरेर फर्किएका युवकमाथि कुटपिट भएको छ । मतदान गरेर मोटरसाइकलमा घर फर्किदै गरेका ४१ का देवीलाल सुवेदी र वर्ष ...
०४ मङि्सर २०७९, आइतबार
काठमाडौं – देशभर दिउँसो करिब १ बजेसम्ममा ३२ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । आयोगले पत्रकार सम्मेलन गरेर मतदानमा बिहानको समयमा मतदाताहरुको उपस्थिति कम भएको जनाएको हो ।निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ...
०४ मङि्सर २०७९, आइतबार
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, फाइल तस्वीर । काठमाडौं – निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले काठमाडौंलगायत तराईका जिल्लाहरूमा आइतबार राति ९ बजेबाट नै मत गणना कार्य सुरु गरिने बताउनु भएको छ । प्रमुख निर्वाचन ...
०४ मङि्सर २०७९, आइतबार
माधवकुमार नेपाल, फाइल तस्वीर रौतहट – पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौरमा रहेको रामजानकी कन्या विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । रौतहट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा ...
०४ मङि्सर २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा नेताहरुले मतदान गर्नु भएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको शान्तिपुरस्थित मतदान केन्द्रमा गै मतदान गर्नु भएको छ । ...
०४ मङि्सर २०७९, आइतबार
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, फाइल तस्वीर । काठमाडौं – निर्वाचन आयोगका अनुसार आज सुरुभएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना आजै रातिबाट सुरु हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौंलगायत तराईका ...
०३ मङि्सर २०७९, शनिबार
फाइल तस्वीर काठमाडौं – भोलि मङ्सिर ४ गते आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यसपटक निर्वाचन आयोगले दुई लाख ४६ हजार ९६० कर्मचारी खटाएको छ । देशभरका २२ हजार २२७ मतदान केन्द्र, १४१ अस्थायी ...
०३ मङि्सर २०७९, शनिबार
प्रमुख निर्वाचन आयुक्त, दिनेशकुमार थपलियाकाठमाडौं– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मङ्सिर ४ गते आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिई गर्नुभएको छ । आयोगमा आज आयोजित पत्रकार सम्मेलनमार्फत् ...
०३ मङि्सर २०७९, शनिबार
काठमाडौं – नेपालमा गत २४ घण्टामा तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालाहरुमा ३ सय २२ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा तीन जनामा कोरोना भाइरसको ...