१६ कार्तिक २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   घट्यो डिजेल र मट्टितेलको मूल्य ★   बाढीका कारण मृत्यु हुनेको संख्या १ सय ५८ पुग्यो ★   बारीमा फुलेर पहेँलपुर भएका फूल बेच्न भ्याइनभ्याई ★   जुम्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन ★   इच्छाकामनाले निर्माण गर्यो २० लाख लागतमा चिस्यान केन्द्र ★   आजको मौसमः देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना ★   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ★   मिथला क्षेत्रमा हुक्कापाती खेल्दै मनाइयो लक्ष्मी पूजा ★   कच्चा पदार्थको आयात घटाउने प्रयासमा पश्मिना उद्योगी ★   फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’ ★   घर खर्च जुटाउन अम्बा बिक्री गरेर नुनतेलको जोहो ★   आज शुक्रबार तिहारको कुनै पर्व छैनः नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति ★   माओवादी केन्द्र घरदैलो अभियानमा केन्द्रित छ : अध्यक्ष दाहाल ★   भेडीगोठदेखि घरको सुरक्षामा वफादार कुकुर ★   अछाममा जीप दुर्घटना हुँदा चार जना घाइते ★   थाई एयर एसियाले कात्तिक १८ गतेदेखि काठमाडौँ र भैरहवामा उडान गर्ने ★   पर्साका ग्रामीण भेगमा गाँजाखेती फस्टायो ★   मकालुमा टिपर दुर्घटना, दुई जना मजदुरको मृत्यु, दुई घाइते ★   ‘चाडपर्वले सामाजिक एकतालाई अझ मजबुत बनाएको छ’: सभापति देउवा ★   तिहारलगायत पर्वले मुलुकको अर्थव्यवस्थालाई चलायमान बनाउन सहयोग पुग्नेछ : उपराष्ट्रपति

समाज

निर्वाचन विथोल्न खोज्नेविरुद्ध प्रहरीले बल प्रयोग गर्ने र आवश्यक परे गोलीसमेत हान्न सक्ने

फाइल तस्वीर । काठमाडौं – नेपाल प्रहरीले भोलि मङ्सिर ४ गते आइतबार हुन गैरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि आवश्यक सम्पूर्ण सुरक्षाको व्यवस्था भइसकेको जनाएको छ । देशभर विभिन्न स्थानमा गरी १० हजार ८ सय ...

लोकतन्त्रबाट नै शान्ति‚ स्थायित्व र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न सकिन्छः राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारी, फाइल तस्वीर । काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न आमनिर्वाचनको ऐतिहासिक महत्व रहेको बताउनुभएको छ । भोलि मङ्सिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य पदको निर्वाचनको पूर्वसन्ध्यामा ...

सञ्चार माध्यमहरुको लोगो दुरुपयोग नगर्न प्रेस काउन्सिलको चेतावनी

फाइल तस्वीर काठमाडौं – प्रेस काउन्सिलले भोलि आइतबार हुने निर्वाचनको मौन अवधिमा विभिन्न सञ्चार माध्यमको लोगो प्रयोग गरी बनाइएका राजनीतिक दल र उम्मेदवारहरुको समाचार शनिबार सामाजिक सञ्जालबाट सम्प्रेषण भएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ...

दल र उम्मेदवारहरुप्रति कुनै झुकाव नराख्न प्रमुख निर्वाचन आयुक्तको निर्देशन

प्रमुख निर्वाचन आयुक्त, फाइल तस्वीर । काठमाडौं – निर्वाचन आयोगले निर्वाचनमा कुनै पनि दल तथा उम्मेदवारप्रति झुकाव नराखी काम गर्न खटिएका कर्मचारीलाई निर्देशन दिएको छ । प्रमुख आयुक्त थपलियाले भोलि आइतबार हुने प्रदेशसभा र प्रतिनिधिसभा ...

पर्यवेक्षकको सुझावका आधारमा मतदान केन्द्रहरू सहज र पहुँचयोग्य बनाइएको छः प्रमुख आयुक्त थपलिया

काठडमाडौं – प्रमुख आयुक्त दिनेशकुमार थपलियाले गत स्थानीय तहको निर्वाचनका क्रममा पर्यवेक्षक संस्थाहरूबाट प्राप्त सुझावका आधारमा यही मंसिर मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदानस्थल र मतदान केन्द्रहरू मतदाताका ...

राहदानीको विषयमा भ्रामक सूचना प्रवाह गर्नेलाई कारवाही गर्न माग (विज्ञप्ति सहित)

काठमाडौं– राहदानी विभागले राहदानी बनाउने विषयमा भ्रामक सूचना प्रवाह गर्नेलाई अनुसन्धान र कारबाही गर्न आग्रह गरेको छ । शुक्रबार प्रेस विज्ञप्ति निकालेर विभागले राहदानी बनाउने सम्बन्धमा विभिन्न सामाजिक सञ्जालहरूमा भ्रामक सूचना सम्प्रेषित गर्ने व्यक्ति तथा ...

नेपालमा थप ८ जनामा कोरोना सङ्क्रमण, ४ सय ४४ सक्रिय सङ्क्रमित

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर ७ सय ७८ जनाको पीसीआर परीक्षण गर्दा ८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि ...

नेपाल एयलाइन्सको आन्तरिक उडान ठप्प

फाइल तस्वीर काठमाडौं – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को आन्तरिक उडानमा रहेको ट्वीनअटर जहाजमा प्राविधिक समस्याका कारण उडान प्रभावित भएको छ । काठमाडौंबाट भोजपुर उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि बीचबाटै फर्काइएको निगमका प्रवक्ता अर्चना खड्काले ...

नेपालले जित्यो युएईविरुद्धको एकदिवसीय सिरिज

काठमाडौं – युएईविरुद्धको एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट सिरिज नेपालले २–१ ले जितेको छ । त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको तेस्रो तथा अन्तिम खेलमा युएईलाई ६ विकेटले हराउँदै नेपालले तीन खेलको सिरिज २–१ ले जितेको हो । ...

पञ्चकन्या माध्यमिक विद्यालयका शिक्षक पुडासैनीलाई स्पष्टीकारण

काठमाडौं – निर्वाचन आयोगले इन्द्रसरोवर गाउँपालिका, वडा नं. द्ध, मकवानपुरको पञ्चकन्या माध्यमिक विद्यालयका शिक्षक ऋषि पुडासैनीलाई स्पष्टीकारण सोधेको छ । निर्वाचन आचारसंहिता विपरित पुडासैनीले राजनीतिक दलको सभा, सम्मेलन तथा जुलुश र प्रचार प्रसारमा सहभागी भएको ...