१६ कार्तिक २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   घट्यो डिजेल र मट्टितेलको मूल्य ★   बाढीका कारण मृत्यु हुनेको संख्या १ सय ५८ पुग्यो ★   बारीमा फुलेर पहेँलपुर भएका फूल बेच्न भ्याइनभ्याई ★   जुम्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन ★   इच्छाकामनाले निर्माण गर्यो २० लाख लागतमा चिस्यान केन्द्र ★   आजको मौसमः देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना ★   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ★   मिथला क्षेत्रमा हुक्कापाती खेल्दै मनाइयो लक्ष्मी पूजा ★   कच्चा पदार्थको आयात घटाउने प्रयासमा पश्मिना उद्योगी ★   फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’ ★   घर खर्च जुटाउन अम्बा बिक्री गरेर नुनतेलको जोहो ★   आज शुक्रबार तिहारको कुनै पर्व छैनः नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति ★   माओवादी केन्द्र घरदैलो अभियानमा केन्द्रित छ : अध्यक्ष दाहाल ★   भेडीगोठदेखि घरको सुरक्षामा वफादार कुकुर ★   अछाममा जीप दुर्घटना हुँदा चार जना घाइते ★   थाई एयर एसियाले कात्तिक १८ गतेदेखि काठमाडौँ र भैरहवामा उडान गर्ने ★   पर्साका ग्रामीण भेगमा गाँजाखेती फस्टायो ★   मकालुमा टिपर दुर्घटना, दुई जना मजदुरको मृत्यु, दुई घाइते ★   ‘चाडपर्वले सामाजिक एकतालाई अझ मजबुत बनाएको छ’: सभापति देउवा ★   तिहारलगायत पर्वले मुलुकको अर्थव्यवस्थालाई चलायमान बनाउन सहयोग पुग्नेछ : उपराष्ट्रपति

समाज

आसन्न निर्वाचनको तयारी पुरा, १ करोड ८८ लाख मतदाता, १० हजार ८ सय ९२ मतदानस्थल

काठमाडौं – निर्वाचन आयोगले मङ्सिर ४ मा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको तयारी लगभग पुरा भएको जनाएको छ । आज बिहीबार आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो,– ‘तयारी लगभग पुरा भएको छ ...

मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना, तीन कर्मचारी घाइते

जुम्ला – जुम्लामा कर्मचारी बोकेर मतदान केन्द्रतिर जादै गरेको गाडी दुर्घटना भएको छ । तिला गाउँपालिका–४ स्थित रावतवाडामा ताम्ती मतदान केन्द्र जाँदै गरेको भे १ च २१८८ नम्बरको जीप दुर्घटना भएको हो । घाइते भएकालाई ...

तीन दिनभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने योजनामा आयोग

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको नतिजा तीन दिनभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगको योजना रहेको छ । निर्वाचनको तयारीबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन ...

सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घट्यो

काठमाडौं – नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन प्रतितोला रु ९८ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य ...

गठबन्धनले आज कोटेश्वरमा चुनावी सभा गर्दै, प्रचण्ड, माधव, गगन र ओनसरीले सम्बोधन गर्ने

काठमाडौँ – सत्ता गठबन्धनले आज काठमाडौँको कोटेश्वरमा चुनावी सभा गर्दैछ । काठमाडौँ – २ निर्वाचन परिचालन समितिको आयोजनामा आज दिउँसो १ बजे हुने सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष ...

इरानको व्यस्त बजारमा प्रदर्शनकारीमाथि गोली चल्यो, ५ जनाको मृत्यु, १० जना घाइते

एजेन्सी – इरानको दक्षिण पश्चिमी खुजेस्तान प्रान्तमा ’अतिवादी तत्व’ ले प्रदर्शनकारीहरू र सुरक्षा बलहरूमाथि गोली चलाउँदा कम्तीमा पाँच जनाको मृत्यु भएको सरकारी सञ्चार माध्यमहरुले दाबी गरेका छन् । दुई मोटरसाइकलमा सवार सशस्त्र र आतंककारी तत्वहरू ...

नेपालगञ्जमा बम विस्फोट, दुई जना घाइते, दुई पक्राउ

नेपालगञ्ज – नेपालगञ्जको भृकुटीनगरमा बुधबार साँझ भएको बम विस्फोटमा दुईजना घाइते भएका छन् । उक्त घटनामा नेत्रविक्रम चन्द विप्लव समूहको संलग्नता देखिएको प्रहरीले पुष्टि गरेको छ । सो विस्फोटमा विप्लव समूहका विद्यार्थी संगठन जिल्ला अध्यक्ष ...

आज मध्यरातबाट छिमेकी मुलुक भारत र चीनसँगको अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने

काठमाडौं – आमनिर्वाचनका लागि आज मध्यरातिबाट छिमेकी मुलुक भारत र चीनसँगको अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने भएको छ । यहि ४ मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सरकारले सबै नाका बन्द गर्ने निर्णय गरेको ...

नेपाल / पाकिस्तान मैत्रीपूर्ण खेल : पहिलो हाफ गोलरहित बराबरीमा सकियो

काठमाडौं – त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नेपाल र पाकिस्तानबीच भइरहेको मैत्रीपूर्ण फुटबल खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । दुबै टोलीले गोल गर्न नसक्दा पहिलो हाफको खेल बराबरीमा सकिएको हो ।पाकिस्तान फिफाको निलम्बनबाट फुकुवापछि पहिलो ...

नेपाली टेलिभिजनले विश्वकप फुटबल लाइभ देखाउन पाउने

काठमाडौं – पाँच दिनपछि कतारमा सुरु हुने फिफा विश्वकप फुटवल नेपालमा प्रत्यक्ष प्रसारण हुनेरनहुने बिषयको अन्योल सर्वोच्च अदालतले अन्त्य गरिदिएको छ । आज बुधबार न्यायाधीश प्रकाशकुमार ढुङ्गाना र मनोजकुमार शर्माको संयुक्त इजलासले यसअघि सर्वोच्चकै एकल ...