१६ कार्तिक २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   घट्यो डिजेल र मट्टितेलको मूल्य ★   बाढीका कारण मृत्यु हुनेको संख्या १ सय ५८ पुग्यो ★   बारीमा फुलेर पहेँलपुर भएका फूल बेच्न भ्याइनभ्याई ★   जुम्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन ★   इच्छाकामनाले निर्माण गर्यो २० लाख लागतमा चिस्यान केन्द्र ★   आजको मौसमः देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना ★   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ★   मिथला क्षेत्रमा हुक्कापाती खेल्दै मनाइयो लक्ष्मी पूजा ★   कच्चा पदार्थको आयात घटाउने प्रयासमा पश्मिना उद्योगी ★   फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’ ★   घर खर्च जुटाउन अम्बा बिक्री गरेर नुनतेलको जोहो ★   आज शुक्रबार तिहारको कुनै पर्व छैनः नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति ★   माओवादी केन्द्र घरदैलो अभियानमा केन्द्रित छ : अध्यक्ष दाहाल ★   भेडीगोठदेखि घरको सुरक्षामा वफादार कुकुर ★   अछाममा जीप दुर्घटना हुँदा चार जना घाइते ★   थाई एयर एसियाले कात्तिक १८ गतेदेखि काठमाडौँ र भैरहवामा उडान गर्ने ★   पर्साका ग्रामीण भेगमा गाँजाखेती फस्टायो ★   मकालुमा टिपर दुर्घटना, दुई जना मजदुरको मृत्यु, दुई घाइते ★   ‘चाडपर्वले सामाजिक एकतालाई अझ मजबुत बनाएको छ’: सभापति देउवा ★   तिहारलगायत पर्वले मुलुकको अर्थव्यवस्थालाई चलायमान बनाउन सहयोग पुग्नेछ : उपराष्ट्रपति

समाज

काठमाडौं–५ मा राप्रपाको सम्पर्क कार्यालय तोडफोड, निर्वाचनलाई स्वच्छ, र भयरहित बनाइदिन सरकारसँग माग

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को काठमाडौं क्षेत्र नं. ५ स्थित निर्वाचन सम्पर्क कार्यालयमा तोडफोड भएको छ । गएराति एउटा समूहले कार्यालयमा तोडफोड गरेर झण्डा च्यात्ने र प्रचार सामग्री फ्याक्ने काम गरेको पार्टीका प्रवक्ता ...

एमाले–माओवादी कार्यकर्ताबीच झडप, पाँच जना घाइते

महोत्तरी– नेकपा माओवादी केन्द्र र एमाले कार्यकर्ताबीच झडप भएको छ । महोत्तरीको रामगोपालपुर नगरपालिकाबाट मदिरा सेवन गरेर सम्सी पुगेका एमालेका कार्यकर्ताले आक्रमण गरेको स्थानीयले बताएका हुन् । एमाले कार्यकर्ताको कुटाइबाट पाँचजना घाइते भएको स्थानीय रामभुषण ...

युएईद्वारा नेपाललाई १७७ रनको लक्ष्य

काठमाडौं – काठमाडौंको कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा जारी तेस्रो तथा अन्तिम एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेलमा खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले नेपालसामु १७७ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस ...

ठगी गरेको आरोपमा ज्वेलर्स सञ्चालक पक्राउ

सुन्दरहरैँचा – मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा सुनचाँदी पसल सञ्चालन गरेर बसेका एक दम्पतीलाई रु ८२ लाख ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । सर्वसाधारणलाई आफ्नो ज्वेलर्समा बचत गर्न लगाएर रु ८२ लाखभन्दा बढी ठगी ...

सेफ्टी ट्याङ्कीमा खसेर एक बालकको मृत्यु

साङ्केतिक तस्वीरसुर्खेत – कैलालीको धनगढीमा सेफ्टी ट्याङ्कीमा खसेर एक बालकको मृत्यु भएको छ । बिहीबार धनगढी उपमहानगरपालिका–१५ शान्तिकटान बस्ने अमर सार्कीका दुई वर्षीय छोरा धीरज सार्कीको मृत्यु भएको हो । प्रहरीका अनुसार आफ्नै घरनजिक रहेको ...

आजदेखि मौन अवधि सुरु, सभा–जुलुस र नाराबाजी निकाले २५ हजार जरिवाना

काठमाडौं – आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बिहीबार मध्यरातिबाट मौन अवधि सुरु भएको छ । योसँगै राजनीतिक दल, उम्मेदवार तथा दलका पदाधिकारीले चुनावी प्रचार गर्न बन्द गरिएको निर्वाचन आयोगले जनाएको छ । सञ्चार माध्यमले ...

अब बहालमा बस्दा सम्झौता अनिवार्य, नियम मान्नेलाई प्रोत्साहन, नटेर्नेलाई जरिवाना

फाइल तस्वीर काठमाडौं – काठमाडौं महानगरले बहाल व्यवस्था कार्यविधि’ को मस्यौदा विधायन समितिमा पठाइएको छ । महानगरकी उपमेयर एवं राजस्व परामर्श समितिकी संयोजक सुनिता डङ्गोलको अध्यक्षतामा बसेको राजस्व परामर्श समितिले बैठकले व्यवस्थामाथि दफावार छलफल गरेर ...

दुई दिन बिदा दिन निजी प्रतिष्ठान तथा उद्योगलाई सरकारको आग्रह

काठमाडौं – सरकारले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै मङ्सिर ४ र ५ गते सार्वजनिक बिदा दिन निजी प्रतिष्ठान, उद्योग कलकारखाना तथा कार्यालयहरूलाई आग्रह गरेको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मङ्सिर ...

सुरक्षा व्यवस्था मजबुत छ, ढुक्क भएर मतदान गर्नुस् : गृहमन्त्री खाँण

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले मुलुकमा शान्तिसुरक्षाको अवस्था मजबुत रहेकाले ढुक्क भएर मतदान गर्न आग्रह गर्नुभएको छ । निर्वाचन घरदैलोका क्रममा रुपन्देहीमा राससलाई दिनुभएको अन्तवार्तामा उहाँले भन्नुभयो, “सुरक्षाको सम्पूर्ण तयारी पूरा भएको छ, विभिन्न कार्ययोजना ...

कृषि सामग्री कम्पनीले ल्यायो रासायनिक मल, मल अभाव नहुने कम्पनीको दावी

फाइल तस्वीर काठमाडौं– कृषि सामग्री कम्पनीले डीएपी र युरिया रासायनिक मल ल्याएको छ । कम्पनीले चालू आ.व.को पहिलो ४ महिनाको अवधिमा १ लाख ३० हजार मेट्रिक टन रासायनिक मल भित्रिएको हो । यससँगै विगत लामो ...