०५ मङि्सर २०७९, सोमबार
बाजुरा – नेकपा एमाले निकट अनेरास्ववियू बाजुराले सदरमुकाम मार्तडी बजार बन्द गरेको छ । बजारका गल्लीहरूमा टायर बालेर प्रदर्शन गरेपछि सदरमुकाम मार्तडी अहिले तनावग्रस्त बनेको छ । अनेरास्ववियूका केन्द्रीय सदस्य चेतन अयडीको मृत्युको विषयलाई लिएर ...
०५ मङि्सर २०७९, सोमबार
मुस्ताङ – नेपाली काङ्ग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट खाता खोलेको छ । नेपाली काङ्ग्रेसका योगेश गौचनले एमालेका प्रेम तुलाचनलाई हराएका हुन् । नेपाली काङ्ग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छोरा २८ वर्षीय योगेशले तुलाचनसँग बदला लिएका ...
०५ मङि्सर २०७९, सोमबार
काठमाडौं – साताको दोस्रो दिन आज सोमबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा ...
०५ मङि्सर २०७९, सोमबार
फाइल तस्वीर भक्तपुर – भक्तपुर जिल्लाको क्षेत्र नम्बर दुईमा मत सदर र बदरको विवादले मतगणना रोकिएको छ । प्रारम्भिक मत गणनामा नेपाली काङग्रेसका दुर्लभ थापा २ हजार २३० मत सहित अग्रस्थानमा रहेका छन् भने उनलाई ...
०५ मङि्सर २०७९, सोमबार
धादिङ – दुईवटा निर्वाचन क्षेत्र रहेको धादिङमा अहिले मध्यान्ह १२ बजेबाट मतगणना सुरु गर्ने तयारी गरिएको छ । रुवीभ्याली गाउँपालिकाको मतपेटिका धादिङबेशी आइपुग्न ढिला भएको कारण मतगणना सुरु हुन ढिलो भएको हो । रुवीभ्याली गाउँपालिकाको ...
०५ मङि्सर २०७९, सोमबार
सप्तरी– सप्तरी–२ मा प्रारम्भिक मतगणना हुँदा जनमत पार्टीका सीके राउत अघि देखिएका छन् । पछिल्लो मत मरिणाम अनुसार राउतले ६२९ मत प्राप्त गरेका छन् भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जयप्रकाश ठाकुरले १६९ मत प्राप्त गरेका ...
०५ मङि्सर २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं – ललितपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर दुई मा १० हजार ८८ मत गणना हुँदा नेकपा (एमाले) ले अग्रता बनाएको छ । प्राप्त पछिल्लो परिणामअनुसार एमालेका प्रेमबहादुर महर्जनले दुई हजार ९८० प्राप्त गरेका ...
०५ मङि्सर २०७९, सोमबार
फाइल तस्वीर दैलेख – दैलेख क्षेत्र नम्बर १ को ठाटीकाँध गाउँपालिकाका मतदान अधिकृत ज्वालाप्रसाद खनाल मतपेटिका छोडेर सुत्न गएपछि विवाद उत्पन्न भएको छ । खनालले मतदान सकिएपछि मतपेटिका प्रहरी चौकीमा छोडेर हिंडेका थिए । आइतबार ...
०५ मङि्सर २०७९, सोमबार
फाइल तस्वीर ललितपुर – हिजो सम्पन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत ललितपुर जिल्लाको क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार अमृत खड्काले अग्रता लिएका छन् भने उनलाई पछ्याउँदै गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी नेता पम्फा भुसाल दोस्रो स्थान ...
०५ मङि्सर २०७९, सोमबार
काठमाडौं – काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली काङ्ग्रेसले सुरुवाती अग्रता लिएको छ । सत्ता गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले ३२६ ल्याउँदा राप्रपाका रवीन्द्र मिश्रले २८९ मत प्राप्त गरेका छन् । नेकपा (एमाले)का ...