०६ मङि्सर २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं – वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं सञ्चारकर्मी महावीर विश्वकर्माको सवारी दुर्घटनामा परी निधन भएको छ । आज बिहान चितवनमा विश्वकर्मा सवार माइक्रो बस बिग्रेर रोकिराखेको गाडीमा ठोक्किँदा उनको निधन भएको हो ...
०६ मङि्सर २०७९, मङ्गलबार
गोरखा – गोरखा–२ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तीन हजार ४०८ मतान्तरले अगाडि छन् । ८ हजार ५४० मत गणना हुँदा प्रचण्डले चार हजार ८३२ मत पाएका छन् । यस्तै दोस्रो स्थानमा ...
०६ मङि्सर २०७९, मङ्गलबार
जुम्ला – जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले दोब्बर भन्दा बढीको अग्रता बनाएका छन् । कुल ६ हजार ९२७ मत गणना हुँदा शाहीले ४ हजार ९१ मत पाएका छन् भने माओवादी केन्द्रकी गोमा गौतम (कुवँर)ले १ ...
०६ मङि्सर २०७९, मङ्गलबार
फाइल तस्वीर महोत्तरी – पछिल्लो प्राप्त मत गणनाको परिणामअनुसार महोत्तरी जिल्लाको निर्वाचन एकमा नेकपा (माओवादी केन्द्र)का का उपमहासचिव गिरिराजमणि पोखरेल अग्रतास्थानमा रहेका छन् । पोखरेललाई एमालेका उम्मेदवार लझ्मी महतो कोइरीले पछ्याइरहेका छन् । उक्त निर्वाचन ...
०६ मङि्सर २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – काठमाडौको निर्वाचन क्षेत्र नम्बर –४ को पछिल्लो मत गणनाको परिणामअनुािर नेपाली काङ्ग्रेसका महामन्त्री एवम् गठबन्धनका साझा उम्मेदवार गगनकुमार थापा अग्रतास्थानमा हुनुहुन्छ । थापाका निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार राजन भट्टराई दोस्रो ...
०६ मङि्सर २०७९, मङ्गलबार
नेपाली काङ्ग्रेसका प्रकाशमान सिंह, फाइल तस्वीर काठमाडौं – काठमाडौंको निर्वाचन क्षेत्र १ बाट गठबन्धनका साझा उम्मेदवार नेपाली काङ्ग्रेसका प्रकाशमान सिंह प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ...
०५ मङि्सर २०७९, सोमबार
फाइल तस्वीर गोरखा – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा–२ मा मतगणानाको सुरुवाती चरणमै धेरै अगाडि देखिएका छन् । ५ सय ५० मत गणना गर्दा उनले झण्डै ४ सय मत पाएका छन् । ...
०५ मङि्सर २०७९, सोमबार
एजेन्सी – फिफा विश्वकप फुटबलमा इङ्गल्यान्डले विजयी सुरुवात गरेको छ । आज सोमबार भएको समूह ‘बी’ को पहिलो खेलमा इङ्गल्यान्डले इरानलाई ६–२गोलको नतिजामा पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो । कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा ...
०५ मङि्सर २०७९, सोमबार
काठमाडौं – पछिल्लो मतपरिणामअनुसारनेपाली काङ्ग्रेसले ३२ क्षेत्रमा अग्रता लिएको छ । पछिल्लो नतिजाअनुसार काङ्ग्रेसले ३२ क्षेत्रमा अग्रता लिँदा एक ठाउँमा विजय हासिल गरेको छ । मुस्ताङमा जित हात पारेको काङ्ग्रेसले बाँकी क्षेत्रमा अग्रता बढाएको हो ...
०५ मङि्सर २०७९, सोमबार
भरतपुर – चितवन २ मा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलको अग्रता कायमै रहेको छ । इच्छाकामना नगरपालिकाका २ वटा वडाको गणना सकिँदा उनको अग्रता कायमै छ । २ हजार २ सय ८५ मत गणना हुँदा एमालेका ...