०७ मङि्सर २०७९, बुधबार
गुल्मी – गए राती गुल्मीमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय रिडीका अनुसार गए राती करिब २ बजे सत्यवती गाउँपालिका –३ ठुलोलुम्पेक बाट कुतडाडा जाँदै गरेको ५३४० नम्बरको डबल ...
०६ मङि्सर २०७९, मङ्गलबार
काठमाडौं – उदयपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमामा नेकपा (एकीकृत समाजवादी) का जगन्नाथ खतिवडालाई हराउँदै नेकपा एमालेका अम्बरबहादुर रायमाझी १५ हजार २५१ मत ल्याएर निर्वाचित हुनु भएको छ । रायमाझीले १५ हजार २ सय ...
०६ मङि्सर २०७९, मङ्गलबार
पोखरा – पछिल्लो मतपरिणाम अनुसार कास्की क्षेत्र नं २ मा नेकपा (एमाले)की विद्या भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का माधवप्रसाद कँडेललाई पछि पार्दै चार हजार आठ सय ५१ मतसहित अग्रस्थानमा छन् । उनलाई रास्वपाका कँडेलले ...
०६ मङि्सर २०७९, मङ्गलबार
फाइल तस्वीर बैतडी– अप्टिकल फाइबरमा समस्या आउँदा सुदूरपश्चिम प्रदेशका बैतडी र दार्चुलाको सञ्चार सेवा बन्द भएको छ । बैतडीको कटपतेदेखि सदरमुकाम गोठलापानी क्षेत्रमा रहेको अप्टिकल फाइबरमा समस्या आउँदा आज दिउँसो ३ बजेदेखि सञ्चार सेवा अवरुद्ध ...
०६ मङि्सर २०७९, मङ्गलबार
काठमाडौँ– यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा अब आठ जिल्लाका नौ निर्वाचन क्षेत्रका मतगणना सुरू हुन बाँकी रहेको छ । ती क्षेत्रमध्ये अधिकांशमा मतपेटिका सङ्कलन भइसकेको र मतगणना सुरू हुने क्रममा ...
०६ मङि्सर २०७९, मङ्गलबार
काठमाडौं – काठमाडौं उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम यो वर्षकै कम सात दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको छ । सोमबार काठमाडौँको न्यूनतम तापक्रम ८.० डिग्री ...
०६ मङि्सर २०७९, मङ्गलबार
चितवन – चितवन १ मा नेकपा एमालेले मतान्तर घटाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले ६ हजार ३ सय ६७ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई एमालेका सुरेन्द्र पाण्डेले ६ हजार ४८ मतका ...
०६ मङि्सर २०७९, मङ्गलबार
कैलाली – सुदूरपश्चिम प्रदेशको कैलाली निर्वाचन क्षेत्र नं ३ बाट रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी विजयी हुँदै प्रतिनिधिसभामा खाता खोलेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सो निर्वाचन क्षेत्रमा कुल ६३ हजार ४४० मत खसेको ...
०६ मङि्सर २०७९, मङ्गलबार
काठमाडौं – प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछिको पहिलो कारोबारमा सेयर बजार परिसूचक ७ अङ्कले ओरालो लागेको छ । साताको पहिलो कारोबारमा बजार परिसूचक ७ दशमलव १३ अङ्कले घटेको हो । सरकारले आइतबार निर्वाचनको दिन तथा सोमबार ...
०६ मङि्सर २०७९, मङ्गलबार
काठमाडौं – शिक्षा तथा मानव स्रोत विकास केन्द्र विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले विद्यालयहरूको विवरण पठाउन ७५३ वटै स्थानीय तहहरूलाई पत्राचार गरेको छ । शाखा अधिकृत पद्मा शर्माका अनुसार गत कात्तिक २५ गते पत्राचार गरिएको ...