०७ मङि्सर २०७९, बुधबार
सप्तरी – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई हराउँदै जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।आज सम्पन्न मतगणनामा सप्तरी २ बाट विजयी भएका चन्द्रकान्त राउतले ३५ हजार ४२ मत ...
०७ मङि्सर २०७९, बुधबार
हेटौंडा– कुलेखानी–काठमाडौंको छोटो दुरीको सडकखण्डमा पर्ने मकवानपुरको सल्लेमा काठमाडौं जाँदै गरेको सुमो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । वीरगन्जबाट काठमाडौं जाँदै गरेको टाटा सुमो जिल्लाको इन्द्रसरोबर गाउँपालिका २ सल्लेमा दुर्घटना भएको जिल्ला प्रहरी ...
०७ मङि्सर २०७९, बुधबार
रुकुम– रुकुमपूर्वमा प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)ले जित हासिल गरेको छ । लुम्बिनी प्रदेशमा यो माओवादी केन्द्रको पहिलो जित हो । माओवादी केन्द्रका उम्मेदवार पूर्णबहादुर घर्ती १२ हजार २ सय ६२ मत ल्याएर विजयी हुनुभएको ...
०७ मङि्सर २०७९, बुधबार
जुम्ला– जुम्लाको प्रदेशसभा २ मा नेकपा (एमाले) विजयी भएको छ । आज सम्पन्न मतगणनामा एमालेका उम्मेदवार टेकराज पछाई विजयी भएको मुख्य निर्वाचन कार्यालय जुम्लाका प्रमुख विष्णुप्रसाद गौतमले जानकामरी दिनुभयो । पछाईले सात हजार आठ सय ...
०७ मङि्सर २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं क्षेत्र नं २ को प्रदेशसभाको दुबै क्षेत्रमा विजय हासिल गरेको छ । प्रदेशसभाको दुबै क्षेत्रमा राप्रपाका उम्मेदवार विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ...
०७ मङि्सर २०७९, बुधबार
सर्लाही – मधेश प्रदेशसभा अन्तर्गत सर्लाही क्षेत्र नम्बर १ (ख) मा नेकपा एकीकृत समाजवादीकी वेची लुंगेली विजयी भएकी छन् । उनले ६ हजार ६ सय ९९ मतान्तरले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी शान्ति लामालाई पराजित गरेकी ...
०७ मङि्सर २०७९, बुधबार
सिन्धुली – नेकपा माओवादी केन्द्रले सिन्धुली–२ बाट विजयी हासिल गरी खाता खोलेको छ । माओवादी केन्द्रका नेता लेखनाथ दाहाल ‘राजन’ सिन्धुली–२ बाट निर्वाचित भई खाता खोलेका हुन् । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी नेता दाहाल ...
०७ मङि्सर २०७९, बुधबार
फाइल तस्वीर इलाम – इलामको प्रतिनिधिसभा क्षेत्र नं १ को मतगणना रोकिएको छ । कर्मचारीले जनप्रतिनिधिलाई जानकारी नदिई ब्यालेट बक्स खोलेको भन्दै गठबन्धनतर्फका राजनीतिक दलले मतगणना बहिष्कार गरेपछि मतगणना रोकिएको हो । गएराति करिब १० ...
०७ मङि्सर २०७९, बुधबार
एजेन्सी – अमेरिकाको भर्जिनिया राज्यको वालमार्ट स्टोरमा एक व्यक्तिले गोली चलाएका छन् । यस गोलीबारीमा हालसम्म कम्तीमा १० जनाको मृत्यु भइसकेको छ । महानगरीय प्रहरीले ट्विट गर्दै यसबारे जानकारी दिएको हो । चेसापेक प्रहरीले एक ...
०७ मङि्सर २०७९, बुधबार
गलकोट – बागलुङका चारवटै प्रदेश क्षेत्रमा नेपाली काङ्ग्रेसका उम्मेदवार विजयी भएका छन् । अघिल्लोपटक बागलुङका सबै क्षेत्रमा क्लिन स्वीप भएको काङ्ग्रेसले यसपटक एमालेलाई क्लिन स्वीप गरेको छ । बागलुङ–१ (१) मा दीपेन्द्रबहादुर थापाले एमालेका हीराबहादुर ...