०५ कार्तिक २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   नागढुङ्गा–नौबिसे सडक खण्डको जाम छल्न सीतापाइला–धार्के वैकल्पिकमार्ग अनिश्चितकालका लागि बन्द ★   सङ्कटासन्न समुदायलाई मानवीय सहयोग जारी : रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ ★   शृङ्गार व्यवसायबाट मनग्य आम्दानी ★   चिया निर्यात बढ्यो, अलैँची घट्यो ★   साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको दोस्रो खेलमा आज माल्दिभ्सविरुद्ध भिड्दै नेपाल ★   खुल्यो हेटौँडा–कुलेखानी–सिस्नेरी–काठमाडौँ सडक ★   आगामी साता अनिवार्य अवकाशमा जान लाग्नुभएकी डीआईजी किरण राणा एआईजीमा बढुवा सिफारिस ★   देशभर पश्चिमी पश्चिमी र स्थानीय वायुको प्रभाव, पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली ★   पाडीबाछी हुर्काउन ६० लाख ४० हजार अनुदान वितरण ★   नारच्याङमा बर्थिङ सेन्टर स्थापना भएपछि घरमै सुत्केरी हुनेको सङ्ख्या शून्य ★   बाँके राष्ट्रिय निकुञ्जमा सूचना केन्द्र स्थापना गरिने ★   बागलुङको छुर्पी अमेरिकासम्म निर्यात ★   मिथिलाञ्चलमा करबाचौथ पर्व मनाइयो ★   केन्द्रीय बैंकले आजको लागि निर्धारण गरेको यस्तो छ विदेशी मुद्रा विनिमय दर ★   उद्धारको पर्खाइमै मर्छन् लोपोन्मूख वन्यजन्तु ★   आएकाहरु शहर फर्किए, दशैँपछि हरायो गाउँको रौनक ★   पार्टी निर्णयविरुद्ध अभिव्यक्ति दिने तीन नेतालाई स्पष्टीकरण सोध्ने एमाले सचिवालय बैठकको निर्णय ★   जनताको सन्तुष्टि र विश्वासले नै स्वास्थ्य संस्थालाई अब्बल बनाउँछ : मुख्यमन्त्री सिंह ★   पर्यटन व्यवसायी मिश्रको निधनबाट मुलुकले सफल पर्यटन व्यवसायी गुमाएको छ : पर्यटनमन्त्री पाण्डे ★   अन्तर्राष्ट्रिय उडानमा रहेका तीनवटै विमान उडानमा छन्ः वायुसेवा निगम

समाज

आजको मौसमः देशभर मनसुनी वायुको प्रभाव, छ वटा प्रदेशमा पानी पर्ने

फाइल तस्वीर काठमाडौँ, साउन १ गते । हाल देशभर मनसुनी वायुको प्रभावका कारण मुलुकभरको मौसम साधारणतया बदली हुनेछ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको मौसन पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ...

बाढीले घर बगाउँदा तीन बालबालिका पुरिए, एक जना बेपत्ता

फाइल तस्वीर सुर्खेत, साउन १ गते । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–१२ बगरस्थित तातोपानी झिञ्चौर खोलामा गएराति आएको बाढीले घर बगाउँदा तीनजना बालबालिका पुरिएका छन् । आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीका अनुसार आठ वर्षीय हितमाया पुन, पाँच ...

म्याग्दीमा ४२ खानेपानी आयोजना सम्पन्न, छ सय ९८ घरपरिवार लाभांवित

निर्माण भएको खानेपानी आयोजनाको पानी ट्याङ्की । बेनी, साउन १ गते । म्याग्दीका करिब सात सय घरपरिवारमा खानेपानीको सुविधा विस्तार भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०८०/८१ मा ...

फरार अभियुक्त पक्राउ

जलेश्वर, असार ३१ गते । प्रहरीले डकैतीमा संलग्न एक फरार अभियुक्तलाई गएराति गोली हानी पक्राउ गरेको छ । वि.सं २०५९ देखि २०७८ सम्म महोत्तरी, सर्लाही, सिरहा, बारा र सिन्धुली गरी पाँच जिल्लामा ५० लाख भन्दा ...

त्रिशूलीमा बस खसेको तीन दिन बित्दा पनि बेपत्ता परिवारमा अझै घर फर्किने झिनो आशा

रौतहट, असार ३० गते । रौतहटको बौधिमाई नगरपालिका–३ मटिअर्वा गाउँका परशुराम साह, मीना देवी, रिन्कु देवी र नीरज साह बेपत्ता छन् । बस त्रिशूलीमा खसेको तीन दिन बित्न लागेको छ । आफन्तलाई न त लासको ...

तटबन्ध नहुँदा सन्थाल बस्ती डुबानको जोखिममा

भद्रपुर, असार ३० गते । माई नदीले धार परिवर्तन गरेसँगै झापा गाउँपालिका–२ सुखाबथानका सन्थाल बस्ती कतिबेला बग्ने हो भन्ने त्रासमा छन् उक्त बस्तीका बासिन्दा । सन्थाल बस्तीका सुखाबथान क्षेत्रको सतहभन्दा माई नदी बग्ने सतहमाथि छ ...

उच्च अदालत सुर्खेत अन्तर्गत जुम्ला इजलासबाट ९० प्रतिशत मुद्दा फछ्यौट

फाइल तस्वीरजुम्ला, असार ३० गते । उच्च अदालत सुर्खेत, जुम्ला इजलासले ९० दशमलव ६८ प्रतिशत मुद्दा फछ्यौट गरेको छ । जुम्ला इजलासका मुख्य न्यायाधीश गोकर्ण डाँगीका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा हालसम्म दर्ता भएकामध्ये ...

पहिरोपीडित परिवारलाई आर्थिक सहयोग प्रदान

फाइल तस्वीर बागलुङ, असार ३० गते । सरकारले मनसुनजन्य विपद्बाट ज्यान गुमाएका बागलुङका तीनजनाका परिवारलाई राहतस्वरुप आर्थिक सहयोग उपलब्ध गराएको छ । सरकारले पहिरोपीडित परिवारलाई राहतस्वरुप छ लाख ५० हजार रुपैयाँ नगद प्रदान गरेको हो ...

दूध उत्पादक किसानलाई ४३ लाख अनुदान

फाइल तस्वीर दमौली, असार ३० गते । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दूध उत्पादक किसानलाई रु ४३ लाख ७३ हजार अनुदान वितरण गरेको छ । व्यावसायिक रूपमा पशुपालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न केन्द्रले ...

देशका तीन प्रदेशका केही स्थानमा भारी वर्षा हुने, सतर्कता अपनाउन विभागको आग्रह

फाइल तस्वीर काठमाडौँ, असार ३० गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी प्रदेश, मधेस, बागमती ...