१७ कार्तिक २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   नदै गुफा प्रवर्द्धन गरिँदै ★   आजको विदेशी मुद्राको खरिद–विक्री दर ★   सयपत्री फूलको प्रयोग बढ्दा कृतिम फूलको आयात घट्यो ★   नेपाल संवत्ले सहिष्णुता र आपसी सद्भाव अभिवृद्धि गर्ने उपराष्ट्रपतिको विश्वास ★   आजको मौसमः कुन कुन स्थानमा हुँदैछ वर्षा ? ★   कात्तिक शुक्ल प्रतिपदाः गोरु, गोवर्द्धन र हली पूजा ★   कात्तिक शुक्ल प्रतिपदाः आज नेवार समुदायको म्हः (आत्म) पूजा ★   कात्तिक शुक्ल प्रतिपदाः आज तिहारको चौँथो दिन गाई पूजा गरिंदै ★   चाडपर्वबाट आपसी एकता र राष्ट्रिय भावना जागृतः पूर्वप्रधानमन्त्री प्रचण्ड ★   नेपाल संवतले राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्नेछः राष्ट्रपति ★   काठमाडौँ विश्वको आठौँ प्रदूषित सहरको सूचिमा सूचिकृत ★   कात्तिक शुक्ल प्रतिपदाः आजबाट नेपाल संवत् सुरु ★   घट्यो डिजेल र मट्टितेलको मूल्य ★   बाढीका कारण मृत्यु हुनेको संख्या १ सय ५८ पुग्यो ★   बारीमा फुलेर पहेँलपुर भएका फूल बेच्न भ्याइनभ्याई ★   जुम्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन ★   इच्छाकामनाले निर्माण गर्यो २० लाख लागतमा चिस्यान केन्द्र ★   आजको मौसमः देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना ★   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ★   मिथला क्षेत्रमा हुक्कापाती खेल्दै मनाइयो लक्ष्मी पूजा

समाज

सुन, चाँदी दुबैको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोवार ?

काठमाडौं – साताको पाँचौं दिन आज बिहिबार नेपाली बजारमा सुन,चाँदी दुवैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको हो । आज छापावाल सुनको मूल्य तोलामा ...

सुनसरी ४ बाट सञ्चारमन्त्री कार्की १ सय १२ मतान्तरले विजयी

सुनसरी – नेपाली काङ्ग्रेसका उम्मेदवार ज्ञानेन्द्र कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेपाली काङ्ग्रेसका उम्मेदवार कार्कीले निकटतम् प्रतिस्पर्धी एमालेका जगदिश प्रसाद कुसियैतलाई १ सय १२ मतको अन्तरले पराजित गरेका ...

पूर्वीचौकी–६ का वडाध्यक्ष पुष्पराजको निधन

डोटी – डोटीका एक वडाध्यक्षको निधन भएको छ । पूर्वीचौकी गाउँपालिका–६ गाजरीका वडाध्यक्ष पुष्पराज जोशीको निधन भएको हो । प्रेसरका बिरामी जोशीको कार्यपालिकाको बैठक सकेर घर फर्किने क्रममा बुधबार मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ...

एक हजार दरका ४३ करोड थान नोट छाप्न भारतीय कम्पनीलाई ठेक्का

काठमाडौं – नेपाल राष्ट्र बैंकले १ हजार दरका ४३ करोड थान बैंक नोट छाप्ने जिम्मा भारतीय सरकारी कम्पनीलाई दिएको छ । भारत सरकारको स्वामित्व रहेको भारत प्रतिभूति मुद्रण तथा मुद्रा निर्माण निगम लिमिटेड (सेक्युरिटी प्रिन्टिङ ...

संसद्मा महिला र दलितको उपस्थिति अत्यन्त कमजोर

काठमाडौं – प्रतिनिधिसभामा महिला र दलित समुदायको उपस्थिति अत्यन्त कमजोर देखिएको छ । एक सय ६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म एक सय ६१ स्थानको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । प्रतिनिधि सभामा अहिलेसम्मको १६१ सिटमध्ये पाँच ...

प्रधानमन्त्रीमा वरिष्ठ नेता पौडेलको दावी, पार्टीभित्र आन्तरिक सल्लाह हुन बाँकी

फाइल तस्वीर भरतपुर – तनहुँबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा आफ्नो दावेदारी रहेको बताउनु भएको छ । वरिष्ठ नेता पौडेलले चितवन पुगेर पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्रीका निम्ति स्वभाविक रुपमा आफ्नो ...

स्याङ्जा– २ मा मतगणना जारी, काङ्ग्रेसका धनराजले उछिने एमालेकी पद्मालाई

फाइल तस्वीरस्याङ्जा – प्रतिनिधिसभा सदस्यको लागि ११ दिन अघि भएको निर्वाचनअन्तर्गत स्याङ्जा जिल्ला निर्वाचन क्षेत्र नम्बर –२ को मतगणना पुनः सुरुभएको छ । व्यापक धाँधली भएको भन्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलहरुले पुनः मतदान ...

दोलखामा १० मतदान केन्द्रमा पुनः मतदान सुरु

फाइल तस्वीर चरिकोट – दोलखामा धाँधली भएको भन्दै विवाद उत्पन्न भएपश्चात् रोकिएको निर्वाचनको पुनः मतदान सुरु भएको छ । दश वटा मतदान केन्द्रमा मतदान सुरु भएको हो । जिल्लाको वैत्यश्वर गाउँपालिका– ६ का वैत्यश्वर माध्यमिक ...

स्याङ्जा २ मा मत गणना सुरु, एमाले उम्मेदवारको सुरुवाती अग्रता

फाइल तस्वीर । स्याङ्जा – मङ्सिर ४ गते सम्पन्न निर्वाचन अन्तर्गत स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना १० दिनपछि सुरु भएको छ । पुनः मतदान गर्ने नगर्ने विषयमा विवाद भैरहँदा निर्वाचन आयोगले मत गणना ...

काठमाडौंमा मङ्सिरको तेस्रो सातादेखि मेलम्चीको पानी वितरण गर्ने मन्त्रालयको तयारी

फाइल तस्वीर सिन्धुपाल्चोक– गत जेठदेखि बन्द गरिएको मेलम्ची खानेपानी आयोजनाको पानी अब छिट्टै वितरण हुने भएको छ । यही महिनाको अन्त्यदेखि मेलम्चीको पानी सुरुङद्वारा काठमाडौंस्थित सुन्दरीजलको पानी प्रशोधन केन्द्र खसालेपछि पानी वितरण गरिने भएको हो ...