१५ मङि्सर २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं – नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँ नाफा कमाएको छ । चालु आ.व. को पहिलो तीन महिनामा २४ अर्ब ४८ करोड खर्च गरी ...
१५ मङि्सर २०७९, बिहिबार
काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्य सचिव किशोरबहादुर सिंहको हृदयाघातबाट निधन भएको छ । आज बिहीबार बिहान उनको नर्भिक अस्पतालमा निधन भएको हो । सामान्य पेट दुखेपछि उनलाई नर्भिक अस्पताल लगी भर्ना गरिएको ...
१५ मङि्सर २०७९, बिहिबार
दाङ – तुलसीपुर उद्योग वाणिज्य सङ्घले मेला महोत्सव रोक्न माग गर्दै तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । युथ्स अफ तुलसीपुरको आयोजनामा बिहीबार सुरु भएको महोत्वसको विरोध गर्दै सङ्घले तुलसीपुर उपमहानगरपालिकाको मूल गेट, मेयर र ...
१५ मङि्सर २०७९, बिहिबार
प्रतिकात्मक तस्वीरसिरहा – सिरहामा कटुवा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । सिरहाको गोलबजार नगरपालिका ११ बलकवा मैनाबती पुलबाट बुधबार राति बाह्र बोरको कटुवा पेस्तोलसहित दुई जना पक्राउ परेका प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा ...
१५ मङि्सर २०७९, बिहिबार
साङ्केतिक तस्वीर सप्तरी – दराजले थिचेर अढाई वर्षीया बालिकाको मृत्यु भएको छ । दराजले थिचेर गम्भीर घाइते भएकी सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका ६ की अढाई वर्षीया बालिकाको उपचारको क्रममा मृत्यु भएको हो । स्थानीय कुबेर ...
१५ मङि्सर २०७९, बिहिबार
काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो वर्षको साउन महिना यता मात्रै डेङ्गी सङ्क्रमणबाट ६२ जनाको मृत्यु भइसकेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार यस वर्षमात्रै डेङ्गी सङ्क्रमितको संख्या ५३ ...
१५ मङि्सर २०७९, बिहिबार
रुपन्देही – लुम्बिनी प्रदेश सरकारले सबै मन्त्रालय स्थायी राजधानी दाङ देउखुरीमा सार्ने तयारी गरेको छ । मन्त्रालय स्थानान्तरणका लागि आन्तरिक तयारीमा सरकार लागि रहेकाले यही मङ्सिर महिनाभित्र प्रदेश सरकार मातहतका सबै मन्त्रालय राजधानीमा सार्ने तयारी ...
१५ मङि्सर २०७९, बिहिबार
सिराहा – सिराहाको दक्षिणवर्ती बरियापट्टी गाउँपालिकामा सालनालसहित बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ । आज बिहीबार बिहान बरियारपट्टी गाउँपालिका–३ बजारदेखि ७०० मिटर पश्चिम र दक्षिणमा कपडामा पोकोपारी राखिएको अवस्थामा नवजात शिशु भेटिएको हो। स्थानीय ...
१५ मङि्सर २०७९, बिहिबार
काठमाडौं – सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । २०७९ मङ्सिर १४ गते बेलुका ५ बजे बसेको बैंक सञ्चालक समितिको ३७२ औं ...
१५ मङि्सर २०७९, बिहिबार
प्रतिकात्मक तस्वीर अतरिया – धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा एक विद्यार्थीको मृत्यु भएको छ । धनगढीको हसनपुर पिपलचौतारा सडकखण्डमा आज बिहान ग्रेडरले साइकलमा स्कुल गइरहेका बेला ठक्कर दिँदा विद्यार्थीको घटनास्थलमै मृत्यु भएको प्रहरीले ...