१७ कार्तिक २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   नदै गुफा प्रवर्द्धन गरिँदै ★   आजको विदेशी मुद्राको खरिद–विक्री दर ★   सयपत्री फूलको प्रयोग बढ्दा कृतिम फूलको आयात घट्यो ★   नेपाल संवत्ले सहिष्णुता र आपसी सद्भाव अभिवृद्धि गर्ने उपराष्ट्रपतिको विश्वास ★   आजको मौसमः कुन कुन स्थानमा हुँदैछ वर्षा ? ★   कात्तिक शुक्ल प्रतिपदाः गोरु, गोवर्द्धन र हली पूजा ★   कात्तिक शुक्ल प्रतिपदाः आज नेवार समुदायको म्हः (आत्म) पूजा ★   कात्तिक शुक्ल प्रतिपदाः आज तिहारको चौँथो दिन गाई पूजा गरिंदै ★   चाडपर्वबाट आपसी एकता र राष्ट्रिय भावना जागृतः पूर्वप्रधानमन्त्री प्रचण्ड ★   नेपाल संवतले राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्नेछः राष्ट्रपति ★   काठमाडौँ विश्वको आठौँ प्रदूषित सहरको सूचिमा सूचिकृत ★   कात्तिक शुक्ल प्रतिपदाः आजबाट नेपाल संवत् सुरु ★   घट्यो डिजेल र मट्टितेलको मूल्य ★   बाढीका कारण मृत्यु हुनेको संख्या १ सय ५८ पुग्यो ★   बारीमा फुलेर पहेँलपुर भएका फूल बेच्न भ्याइनभ्याई ★   जुम्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन ★   इच्छाकामनाले निर्माण गर्यो २० लाख लागतमा चिस्यान केन्द्र ★   आजको मौसमः देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना ★   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ★   मिथला क्षेत्रमा हुक्कापाती खेल्दै मनाइयो लक्ष्मी पूजा

समाज

छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित तीन जना पक्राउ

प्रतिकात्मक तस्वीरकाठमाडौं – उदयपुर, कैलाली र स्याङ्जाबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । उदयपुरको कटारी नगरपालिका–६ साँगुरीबाट अवैध लागूऔषध गाँजा करिब ६० केजीसहित ताप्ली गाउँपालिका–२ धपने बस्ने २७ वर्षीय सरोज राईलाई बुधबार बिहान प्रहरीले ...

अमेरिकी गायन रियालिटी शो ’द भ्वाइस’ को सेमिफाइनलमा पुगिन् परिजिता बास्तोला

एजेन्सी – नेपाली मूलकी १७ वर्षिया परिजिता बास्तोला अमेरिकी गायन रियालिटी शो ’द भ्वाइस’ को सेमिफाइनलमा प्रवेश गरेकी छन् । कोच जोन लिजेन्डको तर्फबाट उनले टप १२ मा एलेसिया काराको ’स्कार्स टु योर ब्युटिफुल’ बोलको ...

बाजुरा र स्याङ्जा २ मा मतगणना गर्ने निर्वाचन आयोगको निर्णय

काठमाडौं – निर्वाचन आयोगले बाजुरा र स्याङ्जा–२ मा पुनः मतदानको माग गर्दै मतगणना अबरुद्ध भएकोमा बाजुरा र स्याङ्जामा मतगणना नै सुचारु गर्ने निर्णय गरेको छ । आयोगको आज बसेको बैठकले पुनः मतदानको सट्टा मतगणना गर्ने ...

पाँच दशकदेखि पत्रकारिता क्षेत्रमा संलग्न नेपाललाई सामाजिक सञ्जालबाट वञ्चित गरिएकोमा महासङ्घको आपत्ति

काठमाडौं – नेपाल पत्रकार महासङ्घले पूर्वसभापति किशोर नेपालले प्रयोग गर्दै आएको सामाजिक सञ्जालका सबै माध्यम र एनसेलको मोबाइल नम्बरसमेत बन्द गरिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घका महासचिव रोशन पुरीले एक विज्ञप्ति जारी गर्दै ...

आक्रमणकारीद्वारा प्रहरी ट्रकलाई लक्षित गरि हमला, तीन जनाको मृत्यु, २३ घाइते

पाकिस्तान – इस्लामाबाद–पश्चिमी पाकिस्तानमा आत्मघाती आक्रमणकारीले प्रहरी ट्रकलाई लक्षित गरि हमला गर्दा तीन जनाको मृत्यु भएको छ । बुधबार बिहान भएको हमलामा अन्य २३ जना घाइते भएको एक अधिकारीले बताएका छन् । क्वेटा सहरमा पोलियो ...

इञ्जिनियर बने सफल किसान, पशुपालन व्यवसायबाटै मासिक १० लाखको कमाइ

फाइल तस्वीर काठमाडौं – मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले सफल भइन्छ भन्ने राम्रै उदाहरण बन्नुभएको छ रामकोटका भैँसीपालन व्यवसाय सञ्चालन गर्दै आउनुभएका गोरखाका इन्जिनियर कुमार लामिछाने । नागार्जुन नगरपालिका–६ रामकोट डाँडापौवामा गोरखा सिरानचोक ...

रेडपाण्डाको बासस्थान सङ्कटमा

जाजरकोट – मङ्गलबार दिउँसो जाजरकोट कुशे गाउँपालिका–९ पैङ्क गाउँमा रेडपाण्डा भेटियो । स्थानीयवासीको सहयोगमा सो रेडपाण्डा प्रहरीलाई जिम्मा लगाइयो । प्रहरी चौकी पैङ्कलाई जिम्मा लगाएको रेडपाण्डा केही समयमै मृत्यु भएको खबर सार्वजनिक भयो । बाटोमै ...

वरिष्ठ नायब उपरीक्षक कोइरालालाई सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा

काठमाडौं – बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा कार्यरत प्रहरी वरिष्ठ नायब उपरीक्षक उमेश कोइरालालाई कात्तिक महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरिएको छ । साङ्गठनिक नीति निर्देशन बमोजिम आफूलाई दिइएको जिम्मेवारी तथा पदीय दायित्वलाई इमान्दारी, बफादारी ...

शिक्षक सरुवासम्बन्धी सूचना सार्वजनिक (सूचनासहित)

काठमाडौं – शिक्षा तथा मानव स्रोत विकास केन्द्र, भक्तपुरको शिक्षक व्यवस्थापन समन्वय शाखाले ७७ वटै स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाईलाई पत्र लेख्दै शिक्षक सरुवासम्बन्धी जानकारी गराएको छ । ...

पर्यटक आकर्षणको केन्द्र बन्यो बागलुङको ‘बञ्जीजम्प’

ढोरपाटन – हेटौडाका विकास घिमिरे बागलुङको बलेवा र पर्वतको कुश्मा बजारलाई जोड्ने गरी कालीगण्डकी नदीमाथि बनेको बञ्जीजम्पमा तीन पटक घुम्न आउनुभयो । तीन पटकसम्म आउँदा पनि उहाँलाई घुमेर धित अझै मरेको छैन । घिमिरे तीन ...