१४ मङि्सर २०७९, बुधबार
साङ्केतिक तस्वीरसप्तरी – यहि मङ्सिर १२ गते सोमबार रातिदेखि बेपत्ता भएका सप्तरीको कञ्चनरुप नगरपालिका–१ बैरवाका ५० वर्षीय सञ्जय राउतको हत्या भएको छ । उनको शव घरदेखि डेढ सय मिटर उत्तरतर्फको पोखरीमा घाँटी रेटिएको अवस्थामा फेला ...
१४ मङि्सर २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं –नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार सुन प्रतितोलामा २ सय रुपैयाँले बढेको छ । हिजो मङ्लबार छापावाल सुन तोला ९७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज छापावाल सुनको ...
१४ मङि्सर २०७९, बुधबार
प्रतिकात्मक तस्वीर हेटौंडा – मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ३ हात्तीसुडे बजार क्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया–५ श्रीपुर बस्ने २८ वर्षीय मोटरसाइकल चालक श्याम लामा रहेको जिल्ला ...
१४ मङि्सर २०७९, बुधबार
काठमाडौं — हालै सम्मन्न निर्वाचनको समानुपातिकतर्फ अहिलेसमम एक करोड १२ हजार ४७ मत गणना भएको निर्वाचन आयोगले जनाएको छ । समानुपातिक प्रणालीको प्राप्त मत परिणाम अनुसार अहिलेसम्म सबैभन्दा धेरै मत नेकपा एमालेले ल्याउँदै अग्रस्थानमा रहेको ...
१४ मङि्सर २०७९, बुधबार
दोलखा – कालिञ्चोक दर्शन लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा दुई लाख २८ हजार कित्ता शेयर ...
१४ मङि्सर २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं – मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभातर्फ समानुपातिकको मत गणना गर्ने कार्य जारी छ । निर्वाचन आयोगका अनुसार बुधबार बिहानसम्म समानुपातिकतर्फ झण्डै एक करोड मत गणना भैसकेको छ । आयोगका अनुसार ...
१४ मङि्सर २०७९, बुधबार
नवनिर्वाचित सांसद डा. नारायण खड्का, फाइल तस्वीर । उदयपुर – मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनको मत परिणाम आउनेक्रम जारी छ । पछिल्लो प्राप्त नतिजाअनुसार उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर ...
१४ मङि्सर २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं– सल्यानको शारदा नगरपालिका–१५ अन्तर्गत पूर्वाधार विकास कार्यालयबाट अनियमितता भएको आरोपमा त्यहाँका तत्कालीन निमित्त कार्यालय प्रमुखलगायत विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ। आर्थिक वर्ष २०७७/०७८ मा सडक निर्माण कार्यमा लागत अनुमानविपरीत कार्य ...
१४ मङि्सर २०७९, बुधबार
फाइल तस्वीर । पर्सा – देशको प्रमुख व्यापारिक नाका वीरगञ्जको राजस्व सङ्कलन लगातार चार महिनादेखि घट्दै गएको छ । चालु आर्थिक वर्षको साउन महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन गरेको वीरगञ्ज भन्सार कार्यालयले कात्तिक महिनामा ...
१३ मङि्सर २०७९, मङ्गलबार
फाइल तस्वीर नेपालगञ्ज – यही मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा बाँकेबाट मात्रै ६४ हजार एक सय ३८ मत बदर भएको देखिएको छ। बदर मतमध्ये प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १५ ...