१५ मङि्सर २०७९, बिहिबार
काठमाडौं – साताको पाँचौं दिन आज बिहिबार नेपाली बजारमा सुन,चाँदी दुवैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको हो । आज छापावाल सुनको मूल्य तोलामा ...
१५ मङि्सर २०७९, बिहिबार
सुनसरी – नेपाली काङ्ग्रेसका उम्मेदवार ज्ञानेन्द्र कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेपाली काङ्ग्रेसका उम्मेदवार कार्कीले निकटतम् प्रतिस्पर्धी एमालेका जगदिश प्रसाद कुसियैतलाई १ सय १२ मतको अन्तरले पराजित गरेका ...
१५ मङि्सर २०७९, बिहिबार
डोटी – डोटीका एक वडाध्यक्षको निधन भएको छ । पूर्वीचौकी गाउँपालिका–६ गाजरीका वडाध्यक्ष पुष्पराज जोशीको निधन भएको हो । प्रेसरका बिरामी जोशीको कार्यपालिकाको बैठक सकेर घर फर्किने क्रममा बुधबार मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ...
१५ मङि्सर २०७९, बिहिबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले १ हजार दरका ४३ करोड थान बैंक नोट छाप्ने जिम्मा भारतीय सरकारी कम्पनीलाई दिएको छ । भारत सरकारको स्वामित्व रहेको भारत प्रतिभूति मुद्रण तथा मुद्रा निर्माण निगम लिमिटेड (सेक्युरिटी प्रिन्टिङ ...
१५ मङि्सर २०७९, बिहिबार
काठमाडौं – प्रतिनिधिसभामा महिला र दलित समुदायको उपस्थिति अत्यन्त कमजोर देखिएको छ । एक सय ६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म एक सय ६१ स्थानको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । प्रतिनिधि सभामा अहिलेसम्मको १६१ सिटमध्ये पाँच ...
१५ मङि्सर २०७९, बिहिबार
फाइल तस्वीर भरतपुर – तनहुँबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा आफ्नो दावेदारी रहेको बताउनु भएको छ । वरिष्ठ नेता पौडेलले चितवन पुगेर पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्रीका निम्ति स्वभाविक रुपमा आफ्नो ...
१५ मङि्सर २०७९, बिहिबार
फाइल तस्वीरस्याङ्जा – प्रतिनिधिसभा सदस्यको लागि ११ दिन अघि भएको निर्वाचनअन्तर्गत स्याङ्जा जिल्ला निर्वाचन क्षेत्र नम्बर –२ को मतगणना पुनः सुरुभएको छ । व्यापक धाँधली भएको भन्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलहरुले पुनः मतदान ...
१५ मङि्सर २०७९, बिहिबार
फाइल तस्वीर चरिकोट – दोलखामा धाँधली भएको भन्दै विवाद उत्पन्न भएपश्चात् रोकिएको निर्वाचनको पुनः मतदान सुरु भएको छ । दश वटा मतदान केन्द्रमा मतदान सुरु भएको हो । जिल्लाको वैत्यश्वर गाउँपालिका– ६ का वैत्यश्वर माध्यमिक ...
१५ मङि्सर २०७९, बिहिबार
फाइल तस्वीर । स्याङ्जा – मङ्सिर ४ गते सम्पन्न निर्वाचन अन्तर्गत स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना १० दिनपछि सुरु भएको छ । पुनः मतदान गर्ने नगर्ने विषयमा विवाद भैरहँदा निर्वाचन आयोगले मत गणना ...
१४ मङि्सर २०७९, बुधबार
फाइल तस्वीर सिन्धुपाल्चोक– गत जेठदेखि बन्द गरिएको मेलम्ची खानेपानी आयोजनाको पानी अब छिट्टै वितरण हुने भएको छ । यही महिनाको अन्त्यदेखि मेलम्चीको पानी सुरुङद्वारा काठमाडौंस्थित सुन्दरीजलको पानी प्रशोधन केन्द्र खसालेपछि पानी वितरण गरिने भएको हो ...