१६ मङि्सर २०७९, शुक्रबार
पाल्पा – आधुनिकताका नाममा परम्परागत गुन्द्री बुन्ने, दुनाटपरी बनाउने चलन हराउँदै गएको अवस्थामा यहाँको एक विद्यालयले प्रयोगात्मकसँगै व्यावहारिक ज्ञान, सीप सिकाउने अभियान थालेको छ । कक्षाकोठाभित्र पढाइने सैद्धान्तिक ज्ञानले मात्रै सिकाइ पूर्ण हुन नसक्ने वास्तविकतालाई ...
१६ मङि्सर २०७९, शुक्रबार
स्याङ्जा – स्याङ्जा क्षेत्र नं २ (१) मा सत्ता गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका उमेदवार भोजराज अर्याल विजयी भएका छन् । आज बिहान सम्पन्न मतगणनाबाट उनी १५ हजार १६१ मत प्राप्त गरी विजयी भएका हुन् । ...
१६ मङि्सर २०७९, शुक्रबार
फाइल तस्वीरचितवन – जिल्लाको भरतपुर महानगरपालिका र तनहुँको आबुँखैरेनी गाउँपालिकालाई जोड्ने घुमाउनेको पक्की पुल निर्माणको काममा ढिलाइ भएको छ । पुल निर्माण सुरु भएको आठ वर्षमा जम्मा ४० प्रतिशत काम सम्पन्न भएको हो । पोखरालाई ...
१६ मङि्सर २०७९, शुक्रबार
नवलपरासी – नवलपरासी पूर्वको धौवादीमा भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ । दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश०४–००१ज–०००६ नं को जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै बिहीबार साँझ दुर्घटना हुँदा चार जनाको मृत्यु ...
१६ मङि्सर २०७९, शुक्रबार
साङ्केतिक तस्वीर झापा – पूर्वपश्चिम राजमार्गको दमक–९ स्थित क्याम्पसमोढ सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अर्का एक गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय दमकका अनुसार गए राति पश्चिमबाट पूर्वतर्फ आउँदै ...
१६ मङि्सर २०७९, शुक्रबार
फाइल तस्वीर । बाजुरा— बाजुरा जिल्लामा जारी मतगणना पुनः रोकिन पुगेको छ । विवादका कारण निर्वाचन भएको ११ दिनपछि सुरु भएको मतगणना गर्दा मुचुल्कामा उल्लेख गरिएभन्दा बढी मत भेटिएपछि रोकिएको हो । बाजुराका मुख्य निर्वाचन ...
१६ मङि्सर २०७९, शुक्रबार
साङ्केतिक तस्वीर । भक्तपुर — भक्तपुरको मध्यपुरठिमी नगरपालिकाको मिलरोडमा घरको छतबाट खसेर एक युवकको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ६ स्थित मिलरोमा रहेको घरको चौथो तलाबाट खसेर १७ वर्षीय युवक भूमिललाल श्रेष्ठको मृत्यु ...
१६ मङि्सर २०७९, शुक्रबार
फाइल तस्वीर चरिकोट – दोलखा जिल्लामा हालैसम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनको पछिल्लो मतगणनामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार अगाडि देखिएका छन् । आज बिहानको मत परिणाम अनुसार माओवादी केन्द्रका उम्मेदवार ...
१६ मङि्सर २०७९, शुक्रबार
साङ्केतिक तस्वीर काठमाडौं – हालै सम्पन्न निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फका मत परिणामको अन्तिम नजिता आउन सकेको छैन । प्रतिनिधिसभा र प्रदेशसभातर्फ प्रत्यक्षप्रणालीको बाजुरा, दोलखा र स्याङ्जा जिल्लाको एउटा निर्वाचन क्षेत्रको मत परिणाम आएको छैन । ...
१५ मङि्सर २०७९, बिहिबार
काठमाडौं – सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच यसअघि भएको सहमति कार्यान्वयन गर्ने विषयमा आज वार्ता भएको छ । गृह मन्त्रालयमा भएको वार्तामा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण, निवर्तमान कानुन न्याय तथा संसदीय ...