१८ मङि्सर २०७९, आइतबार
बाजुरा – बाजुराको प्रदेशसभा ‘ख’ मा नेपाली काङ्ग्रेसका उम्मेदवार विजयी भएका छन् । काङ्ग्रेसका पदमबहादुर शाहीले नेकपा एमालेका लालबहादुर थापालाई ५ हजार ५ सय ९८ मतान्तरले पछि पार्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । काङ्ग्रेसका ...
१८ मङि्सर २०७९, आइतबार
बाजुरा– बाजुराको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (क) मा नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार नरेशकुमार शाही विजयी भएका छन् । शाहीले १० हजार ९ सय ७३ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार बल्देब ...
१७ मङि्सर २०७९, शनिबार
जाजरकोट– नलगाड नगरपालिका–१० मा रहेको जनएकता प्राथमिक विद्यालयको भवन जीर्ण हुँदा दैनिक शैक्षिक क्रियाकलाप सञ्चालन गर्न मुस्किल हुँदै आएको छ । बाल शिक्षासहित कक्षा ३ सम्म पढाइ हुने यो विद्यालय २०६४ सालमा डिप्रोक्स नेपालको सहयोगमा ...
१७ मङि्सर २०७९, शनिबार
लालबन्दी – मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई मृत फेला परेका छन् । सर्लाहीको लालबन्दी नगरपालिका–१३ पत्थरकोटस्थित होलिडे रिसोर्टमा उनी आज मृत फेला परेका हुन् । भट्टराई शुक्रबार बेलुका उक्त रिसोर्टमा बसेका थिए । ...
१७ मङि्सर २०७९, शनिबार
काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले अपाङ्गता भएका व्यक्तिको हक अधिकारको संरक्षण र सम्वद्र्धन गर्दै उनीहरूलाई राज्यबाट प्रदान गरिने सेवा सुविधामा सहज र प्राथमिकतायुक्त पहुँच सुनिश्चित गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्नुभएको छ । ३१औँ अन्तर्राष्ट्रिय ...
१७ मङि्सर २०७९, शनिबार
बैतडी – जिल्ला अस्पताल बैतडी न्यूनतम सेवा मापदण्डमा सुदूरपश्चिममै उत्कृष्ट भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको स्थलगत अनुगमनमा सो अस्पताल उत्कृष्ट भएको हो । न्यूनतम सेवा मापदण्ड अनुगमनमा जिल्ला अस्पातलले ८९ प्रतिशत अङ्क ल्याएर ...
१७ मङि्सर २०७९, शनिबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई मातृशोक परेको छ । केही दिनयता अस्वस्थ रहेकी महासचिव चन्दकी आमा आशिकादेवी चन्दकोे आज बिहान ९ बजे निधन भएको हो । नेकपासहित माओवादी नेताहरूले मातृशोकमा ...
१७ मङि्सर २०७९, शनिबार
फाइल तस्वीर चरिकोट– प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा दोलखा जिल्लाबाट प्रतिनिधित्व गर्ने उम्मेदवारको मतगणनाको कार्य जारी छ । पछिल्लो मतगणनकोको नजिता अनुसार सत्तागठबन्धन एवम् नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता कायम गर्दै अघि बढेका छन् । प्राप्त ...
१७ मङि्सर २०७९, शनिबार
फाइल तस्वीर, साङ्केतिक तस्वीर धनुषा – इटहरीबाट महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका लागि जन्ती लिएर हिंडेको जीप दुर्घटना भएको छ । सो दुर्घटना आज शनिबार बिहान साढे ४ बजे पूर्वपश्चिम राजमार्गको बिरेन्द्र बजारमा भएको हो । ...
१६ मङि्सर २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रवि लामिछानेको नागरिकतामाथि छानविन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले लामिछानेको नागरिकतासम्बन्धमा अध्ययन अनुसन्धान गरी छानविन ...