२० कार्तिक २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीबीच भेटवार्ता ★   प्रधानमन्त्री ओली बिरामी ★   लेबनानमा मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसङ्घको चेतावनी ★   गाजामा भएको इजरायली हमलामा चार जनाको मृत्यु, कैयौं धेरै घाइते ★   हसिना शासनकालमा अपहरण गरिएका दुई सय बङ्गलादेशी अझै बेपत्ता ★   एक सय ६२ सडक मानवको उद्धार ★   रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति ★   स्वास्थ्यमन्त्री पौडेलद्वारा अस्पताल निरीक्षण ★   सात वर्षमा पूरा भयो चिलिमे–त्रिशूली प्रसारण लाइन ★   पृथ्वीराजमार्गको ६३ किमी कालोपत्र सम्पन्न ★   वीरगञ्जमा छठपर्वलक्षित विशेष सुरक्षा योजना बनाइने ★   नेप्से परिसूचकमा झिनो अङ्कले गिरावट, कारोबार रकम चार अर्ब २० करोडमाथि ★   छिम्केश्वरी मन्दिर परिसरमा पार्क निर्माण ★   प्रमुख सूचना आयुक्तमा आचार्यको सिफारिस ★   गैँडाको आक्रमणबाट एक जनाको मृत्यु ★   छठ पर्व–समाज चिनाउने खुला सङ्ग्रहालय ★   चीनको सिछुआन प्रान्तमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन मुख्यमन्त्री आचार्य चीन भ्रमणमा जानुहुँदै ★   रहरले सुरु गरेको कालिजपालनले व्यावसायिक रुप लिएपछि ★   त्रिवि पत्रकारिता विभागलाई मुद्रणयन्त्र हस्तान्तरण ★   पञ्चेश्वर परियोजनाको ‘डिपिआर’ शीघ्र पूरा गर्न आग्रह

समाज

बस र ट्रक आपसमा ठोक्किँदा १७ जना घाइते, दुईको अवस्था गम्भीर

प्रतिकात्मक तस्वीरत्रिवेणी – नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज बिहान ५ बजे बस र ट्रक एकापसमा ...

दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा ५ जना घाइते

सुनसरी – सुनसरीमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा ५ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका सबैलाई उपचारको लागि विराटनगरस्थित लाइफ गार्ड अस्पताल पठाइएको सुनसरी प्रहरीले जनाएको छ । घाइतेमध्ये सुनसरीकै बर्जु गाउँपालिका–५ ...

देशभर थप ९ जनामा कोरोना पुष्टि, सक्रिय सङ्क्रमित ७२ जना

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर ८ सय ३ जनामा पीसीआर विधिबाट तथा ८ सय ८० जनामा एन्टिजेन विधिबाट ...

सेयर बजारमा १६ दशमलव ६१ अङ्कको गिरावट,कारोबार रकम १ अर्ब ६५ करोड

प्रतिकात्मक तस्वीर काठमाडौं– साताको चौथो दिन आज बुधबार सेयर बजार घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १६ दशमलव ६१ अङ्कले घटेर १९१७ दशमलव २८ विन्दुमा पुगेको छ । मङ्गलबार सेयर बजार ५ अङ्कले ...

उडिरहेको जहाजमा चरा ठोकियो, जहाजमा सवार सबै सकुशल

फाइल तस्वीर सुर्खेत– नेपालगञ्जबाट हुम्लाका लागि उडेको जहाजमा चरा ठोक्किएको छ । हुम्लाको अदानचुली गाउँपालिकाको मुने लेकनजिकै कार्गो जहाजमा चिल ठोक्किएको तारा एयरले जनाएको छ । दिउँसो करिब १ बजेतिर जहाजमा चरा ठोक्किँदा जहाजको अगाडिपट्टिको ...

अवैध लागूऔषधसहित १९ जना पक्राउ

प्रतिकात्मक तस्वीरकाठमाडौं– गोंगबुबाट अवैध लागूऔषध ब्राउन सुगरसहित १९ जना पक्राउ परेका छन् । टोखा नगरपालिका–१० गोंगबु बस्ने ३३ वर्षीय डलराज मगरको कोठाबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ५ ग्राम १९ मिलिग्राम र उनीसहित ...

शोक प्रस्ताव पारित गर्न बोलाइएको बैठकमा संसद् सचिवालयको पत्रले तरङ्ग

फाइल तस्वीरकाठमाडौं – सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक बसिरहेको छ । मङ्गलबार निधन भएका पूर्व न्यायाधीश प्रचण्डराज अनिलको निधनको शोक प्रस्ताव पारित गर्न बोलाइएको न्यायाधीशहरुको बैठक अहिले बसिरहेको छ । यसैबीच संसद् सचिवालयले निलम्बनमा परेका ...

बैतडीमा जिप दुर्घटना, चालकसहित चार जना घाइते

बैतडी – बैतडीमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । आज बिहान जिल्लाको सुर्नया ६ दुदिलाखान नजिकै जिप दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका हुन् । घाइते हुनेमा बझाङको केदारस्यु गाउँपालिका ५ ...

राष्ट्रिय भूमि आयोगमा थप चार हजारभन्दा बढी निवेदन

चितवन – राष्ट्रिय भूमि आयोग जिल्ला समिति चितवनमा थप चार हजार तीन सय ९४ निवेदन परेका छन् । गत साउन ३१ गते प्रकाशन गरेको सूचनाअनुसार जग्गाको स्वामित्व, दर्ता श्रेस्ता, फिल्डबुक प्रमाणितका लागि उनीहरूले कार्यालयमा निवेदन ...

बाराही हाइड्रोको आइपीओ बिक्री आजदेखि खुला

फाइल तस्वीर काठमाडौं – बाराही हाइड्रोपावरको आइपीओ आज बुधबार मङ्सिर २१ गतेदेखि बिक्री खुला भएको छ । कम्पनीले ५ करोड ५४ लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय ...