२० कार्तिक २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   चाडपर्वमा बागमती प्रदेशका १० जिल्लामा २४ जनाको मृत्यु ★   उडान समय छोटिएपछि बुद्ध एयरले जारी गर्यो छ बुँदे निर्देशिका ★   सिकलसेल रोगको उपचारका लागि भेरी अस्पतालमा छुट्टै वार्ड स्थापना गरिने ★   पूर्वमन्त्री मनाङे ज्यान मार्ने उद्योगमा सर्वोच्चबाट दोषी ठहर ★   ‘स्वास्थ्य बिमा सेवा प्रदायक संस्थाहरूको नियमित अनुगमन गरिरहेका छौँ’ ★   अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान ★   अमेरिकी चुनाव २०२४ : ट्रम्प–ह्यारिसका लागि डी–डे, आठ राज्यमा मतदान सुरु ★   ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीबीच भेटवार्ता ★   प्रधानमन्त्री ओली बिरामी ★   लेबनानमा मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसङ्घको चेतावनी ★   गाजामा भएको इजरायली हमलामा चार जनाको मृत्यु, कैयौं धेरै घाइते ★   हसिना शासनकालमा अपहरण गरिएका दुई सय बङ्गलादेशी अझै बेपत्ता ★   एक सय ६२ सडक मानवको उद्धार ★   रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति ★   स्वास्थ्यमन्त्री पौडेलद्वारा अस्पताल निरीक्षण ★   सात वर्षमा पूरा भयो चिलिमे–त्रिशूली प्रसारण लाइन ★   पृथ्वीराजमार्गको ६३ किमी कालोपत्र सम्पन्न ★   वीरगञ्जमा छठपर्वलक्षित विशेष सुरक्षा योजना बनाइने ★   नेप्से परिसूचकमा झिनो अङ्कले गिरावट, कारोबार रकम चार अर्ब २० करोडमाथि ★   छिम्केश्वरी मन्दिर परिसरमा पार्क निर्माण

समाज

जङ्गली हात्तीको आक्रमणबाट चार जना घाइते, एक बिगाहा खेतको धान पूर्ण रूपमा क्षति

दमक – जङ्गली हात्तीको आक्रमणबाट झापामा चार जना घाइते भएका छन् । घाइते हुनेमा हल्दिबारी गाउँपालिका ५ निवासी गौरादेवी पौडेल, सोही ठाउँका नगेन्द्र पौडेल, पार्वतादेवी पौडेल र चेतन पौडेल रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको ...

योजनाबद्ध रूपमा करोडौँ ठगी गर्ने गिरोहका आठ जना प्रहरी नियन्त्रणमा

काठमाडौं – उपत्यकामा ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरीको विशेष टोलिले ठगी गर्ने गिरोहका ८ जनालाई पक्राउ गरेको हो । उनीहरूले गिरोह नै बनाएर योजनाबद्ध रूपमा ठगी गर्ने गरेको खुलेको छ ...

स्कुल बसको ठक्करबाट सशस्त्र प्रहरी जवानको मृत्यु

प्रतिकात्मक तस्वीर काठमाडौं – काठमाडौंको कीर्तिपुरमा स्कुल बसको ठक्करबाट एक सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । आज बिहान ९ बजे चोभार गेटनजिकै बसले सरकारी मोटरसाइकललाई ठक्कर दिँदा सशस्त्र प्रहरी जवानको मृत्यु भएको जिल्ला प्रहरी ...

बढ्यो सुनचाँदीको मूल्य, तोलाकै १ लाखमाथि

काठमाडौं – साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाए अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५ सय रूपैयाँ ...

लुसेल स्टेडियममा ढलेका एक सेक्युरिटी गार्डको अवस्था गम्भीर

दोहा – कतारमा जारी फिफा विश्वकपको क्रममा ड्युटीमा गर्दागर्दै लुसेल स्टेडियममा ढलेका एक सेक्युरिटी गार्डको अवस्था गम्भीर रहेको छ । शनिबार लुसेल स्टेडियममा ड्युटीको क्रममा ढलेर गम्भीर घाइते भएका एक सेक्युरिटी गार्डलाई तत्काल अस्पताल लगिएको ...

मोटरसाइकल र ट्रयाक्टर आपसमा ठोक्किदा एक जनाको मृत्यु

प्रतिकात्मक तस्वीरधनगढी – कैलालीमा मोटरसाइकल र ट्रयाक्टर आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्रगत गोदावरी नगरपालिका–७ हरैया चोकस्थित पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मोटरसाइकल ट्रयाक्टरमा ठोक्किदा कञ्चनपुरको कृष्णपुर–८ राजघाटका २३ वर्षीय ...

सेन्ट हेलियरको आवासीय क्षेत्रमा विस्फोट, एक जनाको मृत्यु, कयौं बेपत्ता

बेलायत – जर्सीको राजधानी सेन्ट हेलियरमा रहेको फ्ल्याटको ब्लकमा भएको ‘विनाशकारी’ विस्फोटमा परी एक जनाको मृत्यु भएको छ भने अन्य धेरै बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । बिहान ४ बजे विष्फोट हुनुअघि बासिन्दाहरूले ...

नेपालको संविधानले मानव अधिकारलाई मौलिक हकको रुपमा स्थापित गरेको प्रधानमन्त्रीको दावी

फाइल तस्वीर ललितपुर — प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले मानव अधिकारका आधारभूत अधिकारलाई मौलिक हकको रुपमा स्थापित गरेको बताउनु भएको छ । प्रधानमन्त्री देउवाल राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो ...

एमाले सचिवालय बैठकले दर्जनभन्दा बढी नेताहरुलाई पार्टीबाट निष्कासन

फाइल तस्वीर ललितपुर – नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले पार्टीहित विपरित गतिविधिमा सम्लग्न भएको भन्दै घनश्याम भुसाल, प्रभु साहसहितका नेताहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा भुसाल, ...

राजनीतिक दलहरुद्वारा समानुपातिक सांसदको नाम निर्वाचन आयोगमा पठाए

फाइल तस्वीरकाठमाडौं – राष्ट्रिय दलको मान्यता प्राप्त राजनीतिक दलहरुले समानुपातिक सांसदको नामावली निर्वाचन आयोगमा पठाएका छन् । यसरी नाम पठाउने राजनीतिक दलमा नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पाटीलगायत ...