२० कार्तिक २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   चाडपर्वमा बागमती प्रदेशका १० जिल्लामा २४ जनाको मृत्यु ★   उडान समय छोटिएपछि बुद्ध एयरले जारी गर्यो छ बुँदे निर्देशिका ★   सिकलसेल रोगको उपचारका लागि भेरी अस्पतालमा छुट्टै वार्ड स्थापना गरिने ★   पूर्वमन्त्री मनाङे ज्यान मार्ने उद्योगमा सर्वोच्चबाट दोषी ठहर ★   ‘स्वास्थ्य बिमा सेवा प्रदायक संस्थाहरूको नियमित अनुगमन गरिरहेका छौँ’ ★   अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान ★   अमेरिकी चुनाव २०२४ : ट्रम्प–ह्यारिसका लागि डी–डे, आठ राज्यमा मतदान सुरु ★   ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीबीच भेटवार्ता ★   प्रधानमन्त्री ओली बिरामी ★   लेबनानमा मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसङ्घको चेतावनी ★   गाजामा भएको इजरायली हमलामा चार जनाको मृत्यु, कैयौं धेरै घाइते ★   हसिना शासनकालमा अपहरण गरिएका दुई सय बङ्गलादेशी अझै बेपत्ता ★   एक सय ६२ सडक मानवको उद्धार ★   रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति ★   स्वास्थ्यमन्त्री पौडेलद्वारा अस्पताल निरीक्षण ★   सात वर्षमा पूरा भयो चिलिमे–त्रिशूली प्रसारण लाइन ★   पृथ्वीराजमार्गको ६३ किमी कालोपत्र सम्पन्न ★   वीरगञ्जमा छठपर्वलक्षित विशेष सुरक्षा योजना बनाइने ★   नेप्से परिसूचकमा झिनो अङ्कले गिरावट, कारोबार रकम चार अर्ब २० करोडमाथि ★   छिम्केश्वरी मन्दिर परिसरमा पार्क निर्माण

समाज

स्थानीय तहमा लगत सङ्कलनसम्बन्धी काम पुनःसुरु गर्न भूमि आयोगको सूचना

काठमाडौं – राष्ट्रिय भूमि आयोगले स्थानीय तहमा लगत सङ्कलनसम्बन्धी काम पुनः सुरु गर्ने भएको छ । निर्वाचनको आचारसंहिताका कारण लगत संकलन, जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गा धनी प्रमाण पुर्जा वितरण रोकेको राष्ट्रिय भूमि आयोगले ...

बोलेरो जिप जीप दुर्घटना हुँदा एकै वडाका आठ जनासहित १२ को मृत्यु

जाजरकोट – जाजरकोटको छेडागाड नगरपालिकामा बोलेरो जिप दुर्घटना हुँदा एकै वडाका आठ जनासहित १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक भगवतीमाई गाउँपालिका–२ दैलेखका मानबहादुर रावत, सहचालक सोही पालिका वडा नं ३ का वीरेन्द्र ...

राष्ट्रिय परिचयपत्रका लागि दुई लाख ९० हजारको विवरण सङ्कलन

विराटनगर – राष्ट्रिय परिचयपत्रका लागि मोरङमा दुई लाख ९० हजार जनाको विवरण सङ्कलन गरिएको छ । गत कात्तिकदेखि यहाँका एक महानगरसहित १७ पालिकामा विवरण सङ्कलन गर्न सुरु गरिएको हो । बेलबारी, सुन्दरहरैंचा, बुढीगङ्गा र विराटनगर ...

क्विन्सल्याण्डमा भएको गोलीकाण्डमा परी दुई प्रहरी अधिकारीसहित ६ जनाको मृत्यु

एजेन्सी – अष्ट्रेलियाको क्विन्सल्याण्डमा भएको गोलीकाण्डमा ६ जनाको मृत्यु भएको छ । ब्रिस्बेनबाट २७० किलोमिटर टाढा रहेको ग्रामीण क्षेत्रमा भएको सो घटनामा सर्वसाधारणसहित दुई प्रहरी अधिकारीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । एउटा ...

यू–२३ राष्ट्रिय भलिबल टिममा गण्डकी प्रदेशबाट दुई खेलाडी छनोट

बङ्गलादेशको राजधानी ढाकामा हुने ‘बङ्गबन्धु एसियन यू–२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’का लागि यू–२३ राष्ट्रिय टिममा गण्डकी प्रदेशबाट दुई खेलाडी छनोटमा परेका छन् । नेपाली भलिबल सङ्घले घोषणा गरेको १४ सदस्यीय यू–२३ टिममा ...

फिफा विश्वकप :फाइनल प्रवेशका लागि आज अर्जेन्टिना र क्रोएसिया भिड्दै

दोहा – कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज मङ्गलबारबाट सेमिफाइनलका खेलहरु सुरु हुँदैछन् । जसअनुसार लुसेइल स्टेडियममा हुने दुई टोलीबीचको पहिलो सेमिफाइनल खेलमा आज राति १२ः४५ बजे अर्जेन्टिना र क्रोएसियाले प्रतिस्पर्धा गर्दैछन् । सन् ...

कक्षा ११ को रजिष्ट्रेसन आवेदन फाराम खुला (सूचना सहित)

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले कक्षा ११ को रजिस्ट्रेसन आवेदन फाराम खुला गरेको छ । बोर्डले शैक्षिक सत्र २०७९–८० मा भर्ना भएका विद्यार्थीहरुका लागि पुस १५ गते भित्र बिलम्ब शुल्क रहित र ...

नेविसङ्घद्वारा स्ववियु निर्वाचन गराउन माग गर्दै त्रिभुवन विश्वविद्यालयलाई ज्ञापनपत्र (विज्ञप्ति सहित)

काठमाडौं – नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले तोकिएकै मितिमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन माग गर्दै त्रिभुवन विश्वविद्यालयलाई ज्ञापनपत्र बुझाएको छ । नेविसङ्घ स्ववियु निर्वाचन पक्षधर समूहले त्रिविले तोकेकै मितिमा स्ववियु चुनाव गर्न माग ...

आजदेखि निर्वाचन आचारसंहिता लागु नरहने

काठमाडौं – निर्वाचन आयोगले गत असोज १२ गतेदेखि देशैभर लागू गरेको निर्वाचनसम्बन्धी आचारसंहिता आजबाट हटेको छ । उक्त आचारसंहिता आज मङ्सिर २६ गते सोमबारदेखि लागु नरहेको निर्वाचन आयोगले जनाएको हो । यसबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद ...

ग्राहकहरुलाई गुणस्तरिय सेवा प्रदान गर्दै आएको एनसीसी बैंकको विशेष साधारणसभा सम्पन्न

काठमाडौं – नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको विशेष साधारण सभा आज अनमोल व्याङ्क्वेट, शंखमुल काठमाडौंमा बैंकको सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको छ । विशेष साधारण सभाले एनसीसी बैंक लिमिटेड र कुमारी ...