१९ पुष २०७९, मङ्गलबार
काठमाडौं – काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल टी–२० क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् । अहिले बिहान ९ बजे विराटनगर सुपर किङ्स र काठमाडौं नाइट्सबीच प्रतिस्पर्धात्मक खेल हुँदैछ । अर्को खेल दिउँसो १ ...
१९ पुष २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मङ्गलबार सरकारको काम कारवाहीलाई चुस्त र प्रभावकारी बनाउन निर्देशनात्मक सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्री दाहालले हिजो सोमबार सरकारका सचिवहरुका कार्यविवरण सुनेपछि आजका लागि आवश्यक निर्देशनात्मक सम्बोधन ...
१९ पुष २०७९, मङ्गलबार
गलकोट — बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुुऔषध कारोबारमा सोमबार तीन वर्ष छ महिना कैद फैसाला भएको छ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष घर्तीमाथि लागेको लागुऔषधसम्बन्धी कसुर ठहर गर्दै बागलुङ जिल्ला अदालतका ...
१९ पुष २०७९, मङ्गलबार
काभ्रे – बालविवाह न्यूनीकरण गर्दै रोक्नेसम्मको उद्देश्यसहित काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले हाल सडक नाटक अभियान थालेको छ । आइतबार स्थानीय धार्ने ज्योति माध्यमिक विद्यालय र फलामेटारस्थित बाल विकास माविमा बालविवाहविरुद्ध चेतनामूलक सडक नाटक प्रदर्शन गरियो । ...
१९ पुष २०७९, मङ्गलबार
काठमाडौं — हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद्का अनुसार आज देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश ...
१८ पुष २०७९, सोमबार
इस्लामाबाद – पाकिस्तानका लागि नेपालका राजदूत तापस अधिकारीले पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफका विदेशमामिलासम्बन्धी विशेष सहायक सैयद तारिक फातेमीसँग आज इस्लामाबादस्थित उहाँको कार्यकक्षमा भेटवार्ता गर्नुभयो । त्यस अवसरमा उहाँहरूबीच नेपाल–पाकिस्तान सम्बन्ध र यसका ऐतिहासिक घटनाक्रमबारे छलफल ...
१८ पुष २०७९, सोमबार
गोरखा — गोरखा उद्योग वाणिज्य सङ्घले ११औँ गोरखा महोत्सवको प्रमुख अतिथिका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अनुरोध गरेको छ । गोरखा उद्योग वाणिज्य सङ्घको टोलीले प्रधानमन्त्री दाहाललाई बालुवाटारमा भेटेर महोत्सवको प्रमुख अतिथिका लागि निम्तो हस्तान्तरण ...
१८ पुष २०७९, सोमबार
काठमाडौं — इन्टरनेट सेवाप्रदायक सङ्घ नेपाल (आईस्पान) ले अति आवश्यक इन्टरनेट सेवा अवरोध हुँदा उत्पन्न हुने स्थितिको सम्पूर्ण जिम्मा नेपाल विद्युत प्राधिकरणले लिनुपर्ने बताएको छ । इन्टरनेट सेवा प्रदायक सङघ नेपाल (आईस्पान)ले सोमबार पत्रकार सम्मेलन ...
१८ पुष २०७९, सोमबार
काठमाडौं – साताको दोस्रो दिन आज सोमबार पनि लगातार सेयर बजार परिसूचक नेप्सेमा १७ अङ्कको वृद्धि भएको छ । अघिल्लो दिन १७ अङ्कले बढेर २०४६ विन्दुमा पुगेको नेप्से परिसूचक पुनः सोमबार पनि १७ अङ्कले नै ...
१८ पुष २०७९, सोमबार
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउने सम्बन्धमा मङ्गलबार निर्देशनात्मक सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक सरकारको काम कारवाही प्रभावकारी बनाउन सरकारका सचिवसँग उहाँले आज छलफल गर्नुभएको हो ...