२२ कार्तिक २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बुढानीलकण्ठमा ‘दी कफी क्लब’ उद्घाटन ★   आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोट : कुवेतविरुद्ध नेपाल १०८ रनले विजयी ★   प्लाष्टिकका सामग्रीले पुख्र्यौली पेसा सङ्कटमा ★   गाजामा पाँच लाखभन्दा बढी बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइयो ★   अब १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने तयारी ★   गीत गाएरै बुवा, आमालाई विदेशबाट फर्काएका प्रकाश, ‘लाहुर’ जान हिडेका कलाकार बने ★   यु–१९ महिला टि–२० विश्वकपः नेपालद्वारा एक सय ३१ रनको लक्ष्य प्रस्तुत ★   तेजरत्न आँखा उपचार केन्द्रलाई २० लाख सहयोग ★   निरीक्षकको लापरवाहीले अनुत्तीर्ण छात्र राष्ट्रिय परीक्षा बोर्डद्वारा उत्तीर्ण ★   ‘एमबीबीएस’ पढाउँदै कनकासुन्दरी ★   अमेरिका र चीनबीच ‘सहकार्य हुनुपर्ने’ चिनियाँ राष्ट्रपति सीको भनाइ ★   सडक बालबालिकामुक्त बनाउने अभियान तीव्र ★   सार्वजनिक सेवा प्रशारण संस्थाको सञ्चालनका चुनौती र सुधारको अपेक्षा ★   डा. ओम फाउन्डेसनद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन ★   यु–१९ महिला टि–२० विश्वकपः कुवेतविरुद्व पहिला ब्याटिङ गर्दै नेपाल ★   कोप–२९ :नेपालद्वारा ‘एजेण्डा’को प्राथमिकता निर्धारण ★   मापदण्डविपरीतका संरचना भत्काइँदै ★   एमालेद्वारा स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवार सार्वजनिक ★   ‘समृद्धिको बाटोमा अघि बढ्न प्रेरणा मिलोस्’:अध्यक्ष दाहाल ★   ‘सामाजिक सद्भाव कायम गर्न छठ महत्वपूर्ण’: अध्यक्ष नेपाल

समाज

पार्टीका नेता चौधरीको रिहाइ नभए प्रदेशसभा बैठक चल्न नदिने नागरिक उन्मुक्ति पार्टीको चेतावनी

फाइल तस्वीर धनगढी — नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशसभा अवरोध गर्ने चेतावनी दिएको छ । आज सोमबार सुरु भएको सुदूरपश्चिम प्रदेशसभाको पहिलो अधिवेशनको बैठकमा बोल्दै पार्टीका प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले आफ्नो पार्टीको नेता रेशम चौधरीलाई ...

राष्ट्रियसभाको एक रिक्त सदस्यका लागि माघ २५ गते उपनिर्वाचन हुने

फाइल तस्वीर काठमाडौं — निर्वाचन आयोगले आउँदो माघ २५ गते बुधबार राष्ट्रियसभा सदस्यको रिक्त एक सदस्यका लागि उपनिर्वाचन गर्नेगरी निर्वाचनको मिति तोक्न नेपाल सरकारलाई आयोगले परामर्श दिएको छ । सरकारले तोकेको मितिमा आयोगले सो सभाको ...

लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्रको संसदीय दलको नेतामा महरा चयन

फाइल तस्वीर दाङ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेशसभाका सांसद जोखबहादुर महरा लुम्बिनी प्रदेशसभाको संसदीय दलको नेता चयन हुनुभएको छ । गत मङ्सिर ४ गते सम्पन्न ...

नयाँ सरकार बन्नुअघि नै सभामुख र उपसभामुखको निर्वाचन मिति तय

हेटौंडा – बागमती प्रदेशमा नयाँ सरकार बन्नुअघि नै सभामुख र उपसभामुखको निर्वाचन हुने भएको छ । आमज सोमबार बिहान बसेको सर्वदलीय बैठकले बागमती प्रदेश सभाको सभामुख र उपसभामुखको निर्वाचन २८ र २९ पुसमा हुने मिति ...

ऐतिहासिक ‘कोटघर’ पुग्न कलात्मक पदमार्ग तयार

गलकोट – गलकोट नगरपालिका–३ मा रहेको ऐतिहासिक ‘कोटघर’ लाई पर्यटकीय गन्तव्य बनाउन कलात्मक पदमार्ग निर्माण गरिएको छ । गलकोट नगरपालिकाको हटिया बजारबाट कोटघरको पहुँचमार्गदेखि कोटघरसम्म कलात्मक पदमार्ग तयार गरिएको हो । स्थानीय ढुङ्गाको प्रयोग गरेर ...

नागरिक उन्मुक्ति पार्टीको अडानपछि सुदूरपश्चिम प्रदेश सरकार गठनमा अन्योलता

कैलाली – माग र मुद्दा सम्बोधन नगरिएसम्म सरकार गठनमा कसैलाई सहयोग नगर्ने र सहभागीसमेत नहुने नागरिक उन्मुक्ति पार्टीको अडानपछि तत्काल सुदूरपश्चिम प्रदेशसरकार गठनमा अन्योल देखिएको छ । त्रिपन्न सदस्यीय प्रदेशसभामा सात सदस्य रहेको नागरिक उन्मुक्ति ...

‘साइनोभ्याक’ खोप प्रयोगका लागि डब्लूएचओको निर्णय पर्खदैं सरकार

काठमाडौं – नेपाल सरकार कोरोना भाइरस विरुद्धको मौज्दात रहेको ‘साइनोभ्याक’ खोप प्रयोग गर्नका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को निर्णय पर्खने भएको छ । अतिरिक्त मात्रा (बुस्टर डोज)का लागि प्रयोग गर्न मिल्ने वा नमिल्ने सम्बन्धमा डब्लूएचओले ...

आजको मौसम : तराईमा हुस्सु, पहाडी भू-भागमा हल्का वर्षा र हिमालमा हिमपातको सम्भावना

फाइल तस्वीर काठमाडौं – अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भूभागमा आंशिक बदली छ भने तराईका हुस्सु लागेको छ । आज दिउँसो प्रदेश १ को पहाडी भूभागका एक–दुई ...

लुम्बिनी प्रदेशसभाको अधिवेशन आजबाट सुरु, अधिवेशन दाङमा निर्मित नयाँ भवनमा हुने

फाइल तस्वीर लुम्बिनी प्रदेशसभा दाङमा निर्मित नयाँ भवनदाङ – लुम्बिनी प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आज सोमबार बस्दैछ । दाङको राप्ती उपत्यका देउखुरीमा दिउँसो १ बजे लागि अधिवेशन बोलाइएको हो । आजबाट सुरुहुने पहिलो अधिवेशनमा ...

आगलागीबाट निर्वतमान वडाध्यक्षको मृत्यु

कास्की – कास्कीको मादी गाउँपालिका–१ सिक्लेसका सुरजकुमार गुरुङको आफ्नै घरमा आगलागी हुँदा जलेर मृत्यु भएको छ । आगलागीका कारण निर्वतमान वडाध्यक्ष गुरुङको मृत्यु भएको सोही वडाका वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार ...