२२ कार्तिक २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बुढानीलकण्ठमा ‘दी कफी क्लब’ उद्घाटन ★   आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोट : कुवेतविरुद्ध नेपाल १०८ रनले विजयी ★   प्लाष्टिकका सामग्रीले पुख्र्यौली पेसा सङ्कटमा ★   गाजामा पाँच लाखभन्दा बढी बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइयो ★   अब १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने तयारी ★   गीत गाएरै बुवा, आमालाई विदेशबाट फर्काएका प्रकाश, ‘लाहुर’ जान हिडेका कलाकार बने ★   यु–१९ महिला टि–२० विश्वकपः नेपालद्वारा एक सय ३१ रनको लक्ष्य प्रस्तुत ★   तेजरत्न आँखा उपचार केन्द्रलाई २० लाख सहयोग ★   निरीक्षकको लापरवाहीले अनुत्तीर्ण छात्र राष्ट्रिय परीक्षा बोर्डद्वारा उत्तीर्ण ★   ‘एमबीबीएस’ पढाउँदै कनकासुन्दरी ★   अमेरिका र चीनबीच ‘सहकार्य हुनुपर्ने’ चिनियाँ राष्ट्रपति सीको भनाइ ★   सडक बालबालिकामुक्त बनाउने अभियान तीव्र ★   सार्वजनिक सेवा प्रशारण संस्थाको सञ्चालनका चुनौती र सुधारको अपेक्षा ★   डा. ओम फाउन्डेसनद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन ★   यु–१९ महिला टि–२० विश्वकपः कुवेतविरुद्व पहिला ब्याटिङ गर्दै नेपाल ★   कोप–२९ :नेपालद्वारा ‘एजेण्डा’को प्राथमिकता निर्धारण ★   मापदण्डविपरीतका संरचना भत्काइँदै ★   एमालेद्वारा स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवार सार्वजनिक ★   ‘समृद्धिको बाटोमा अघि बढ्न प्रेरणा मिलोस्’:अध्यक्ष दाहाल ★   ‘सामाजिक सद्भाव कायम गर्न छठ महत्वपूर्ण’: अध्यक्ष नेपाल

समाज

जसपाको राजनीतिक समितिको बैठक आज बस्दै, बैठक दुई दिनसम्म चल्ने

फाइल तस्वीर काठमाडौं — जनता समाजवादी पार्टी नेपालको बैठक बस्दैछ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको जसपा सरकारमा जाने या नजाने भन्ने विषयमा छलफल गर्न पार्टीको राजनीतिक समितिको बैठक बस्न लागेको हो । आज ...

जबरजस्ती करणी आरोपमा वडा अध्यक्ष श्रेष्ठ प्रहरी नियन्त्रणमा

बारा– निजगढ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजु श्रेष्ठ (राजन)लाई प्रहरीले जबरजस्ती करणी आरोपमा नियन्त्रणमा लिएको छ । वडा नम्बर २ कि एक नाबालिगलाई जबरजस्ती करणीको आरोपमा वडा अध्यक्ष श्रेष्ठलाई नियन्त्रणमा लिएको प्रहरीले ...

५ किलोमिटरकै ५५० रूपैयाँ भाडा !

बझाङ — खप्तडछान्ना गाउँपालिका–५ कालुखेतीका होटल सञ्चालक राजेन्द्र खत्रीलाई नजिकको तमैल बजार जान गाडी भाडाकै चिन्ता लाग्छ । कालुखेतीबाट नजिकको बजार तमैल नै हो । कालुखेतीबाट पैदल हिँड्दा साढे दुई घण्टा लाग्ने तमैलमा जीप जाँदा ...

उत्पादन लागत बढेको भन्दै दूधको मूल्य बढाउन किसानको माग

भरतपुर — चितवनका किसानले दूधको मूल्य बढाउन माग गरेका छन् । आइतबार भरतपुरमा पत्रकार सम्मेलन गरेर उनीहरुले दूधको उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गरेका हुन् । किसानले दूधको मूल्य प्रतिलिटर रु १४ ले ...

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै लेखनाथवासीमा खुशियाली

कास्की — पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै लेखनाथवासीमा पनि खुसियाली छाएको छ । लेखनाथको खरानेफाँट निवासी कृष्ण तिमिल्सेनाले विमानस्थलको आइतबार उद्घाटनसँगै अब पोखराको मात्र हैन, लेखनाथको पर्यटनमा समेत सहयोग पुग्ने बताउनुभएको छ । विमानस्थल ...

पर्यटन व्यवसाय तङ्ग्रीदै, नेपाल आउने पर्यटक बढे

फाइल तस्वीरकाठमाडौं — कोरोना भाइरसको महामारी सुरु हुनुभन्दा अघिको तुलनामा नेपाल भित्रिने पर्यटकको सङ्ख्या ५१ दशमलव २९ प्रतिशतले ‘रिकभर’ भएको छ । नेपाल पर्यटन बोर्डको प्राप्त तथ्याङ्कअनुसार एक वर्षमा छ लाख १४ हजार एक सय ...

पूरा भयो पोखरेलीको पाँच दशकदेखिको सपना

पोखरा — पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने पाँच दशकदेखिको सपना पूरा भएको छ । विमानस्थलको भव्य समारोहबीच आज प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गण्डकी ...

आम जनता पार्टीले तोक्यो मधेसका आठ वटै जिल्लामा अध्यक्ष, इञ्चार्ज र सचिवको जिम्मेवारी (सूचीसहित)

काठमाडौं – प्रभु शाह नेतृत्वको आम जनता पार्टीले मधेस प्रदेशका आठ वटै जिल्लामा अध्यक्ष, सचिव र इञ्चार्जको जिम्मेवारी तोकेको छ । बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लाका नेताहरुको जिम्मेवारी तोकिएको अध्यक्ष ...

एमाले लुम्बिनी संसदीय दलको नेतामा लीला गिरी सर्वसम्मत चयन

देउखुरी – नेपाल कम्युनिस्ट पार्टी एमाले लुम्बिनी संसदीय दलको नेतामा लीला गिरी सर्वसम्मत चयन हुनुभएको छ । बैठकले दलको नेतामा पोलिटब्युरो सदस्य तथा प्रदेश सहइञ्चार्ज लीला गिरीलाई सर्वसम्मत चयन गरेको हो । बैठकले चेतनारायण आचार्यलाई ...

सोह्रौँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी हुने

काठमाडौं – जुत्ता तथा चप्पलसम्बन्धी स्वदेशी उत्पादनबारे नेपाली बिक्रेता र उपभोक्तालाई जानकारीदिने उदेश्यले ‘१६औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी’ हुने भएको छ । नेपालमा पहिलो पटक हुन लागेको प्रदर्शनी काठमाडौँको भृकुटीमण्डपमा पुस २१ गतेदेखि २३ गतेसम्म ...