२२ कार्तिक २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   मापदण्डविपरीतका संरचना भत्काइँदै ★   एमालेद्वारा स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवार सार्वजनिक ★   ‘समृद्धिको बाटोमा अघि बढ्न प्रेरणा मिलोस्’:अध्यक्ष दाहाल ★   ‘सामाजिक सद्भाव कायम गर्न छठ महत्वपूर्ण’: अध्यक्ष नेपाल ★   नवनियुक्त इजरायली राजदूतको स्वागत ★   फेवाफाँटको जेठोबुढोमा गभारोः भित्राउने बेला धान न पराल ★   छठका माध्यमबाट एकताको सन्देश प्रवाह हुने ★   मुख्यमन्त्री कार्कीद्वारा छठको शुभकामना ★   क्षतिको विवरण प्राप्त नहुँदा पुनर्वास कार्यक्रम प्रभावित ★   चौबिस वर्षपछि हरिबोधनी एकादशी मेलाको तयारी ★   उपसभामुख रानाद्वारा छठ पर्वको शुभकामना ★   प्रधानमन्त्री ओलीद्वारा छठ पर्वको शुभकामना ★   प्लाष्टिक झोलामुक्त अभियानः तीन सय ९१ किलो प्लाष्टिक जफत ★   यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर ★   निर्धारित समयमै विमानस्थलको स्तरोन्नति गर्न वायुसेवा सञ्चालक सङ्घको माग ★   चेपाङ बस्तीको स्वास्थ्य संस्थालाई ३१ प्रकारको औषधि प्रदान ★   चाडपर्व सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर हुन्ः सभापति देउवा ★   आजको मौसमः देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहने ★   देउसीभैलो खेलेर उठेको ४० लाख रुपैयाँ क्याम्पसलाई ★   फोहरबाट मल उत्पादन गरी बिक्री गर्दै मध्यविन्दु नगरपालिका

समाज

प्रधानमन्त्री प्रचण्डद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

पोखरा — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्नुभएको छ । पोखरामा आयोजित विशेष समारोहमा पानसमा दीप बालेर प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक उद्घाटन गर्नुभएको हो ।समारोहमा पोखरावासीको उत्साहजनक उपस्थिति रहेको छ ...

प्रदेश–१ मा एक साताभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान

फाइल फोटो विराटनगर– प्रदेश १ का प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेशसभा सदस्यहरूलाई आह्वान गर्नुभएको छ । आज आइतबार उहाँले दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री पदमा दाबी पेस गर्न एक ...

बागमती प्रदेशसभाको पहिलो बैठक भोलि बस्ने

हेटौंडा — बागमती प्रदेशसभाको ११औँ अधिवेशन भोलि पुस १८ गते दिनको १ बजे बस्ने भएको छ । प्रदेशसभा सचिवालयमा भोलि बिहान ८ बजे सर्वदलीय बैठक बसेर दिउँसोको प्रदेशसभा बैठकमा प्रस्तुत हुने कार्यसूची तयार गरीने प्रदेशसभा ...

कङ्गोको दुई अस्थायी खानीमा पहिरो, कम्तीमा १० जनाको मृत्यु, नौ घाइते

कङ्गो — पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गोको दुई अस्थायी खानीमा भीषण वर्षापछि आएको पहिरोमा परी कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले शनिबार बताएका छन् । दक्षिण किभु प्रान्तको फिजी एन्क्लेभमा बिहीबारदेखि शुक्रबार रातिको भारी वर्षापछि ...

आजदेखि कुमारी बैंक र एनसीसी बैंक एक आपसमा मर्जर, चुक्ता पुँजी २६ अर्ब हाराहारी

काठमाडौं – आज आइतबार देखि कुमारी बैंक र एनसीसी बैंक एक आपसमा गाभिएर (मर्ज भएर) एकीकृत कारोबार सुरु भएको छ । अब एनसीसी बैंकको केन्द्रीय कार्यालय हाल कुमारी बैंकको केन्द्रीय कार्यालय रहेको स्थान टङ्गालमा रहन ...

नेपाल टी–२० लिग : जनकपुर रोयल्समाथि काठमाडौंको तेस्रो जित

फाइल तस्वीर काठमाडौं– काठमाडौं नाइट्सले नेपाल टी–२० लिगमा तेस्रो जित हात पारेको छ । आज आइतबार किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा काठमाडौंले जनकपुर रोयल्समाथि ९० रनको फराकिलो जित निकालेको हो । सुनाम गौतम र ...

मकवानपुरमा पिकअप दुर्घटना, एक जनाको मृत्यु, नौ घाइते

साङ्केतिक तस्वीर हेटौँडा – मकवानपुरमा पिकअप दुर्घटना भएको छ । आज बिहान त्रिभुवन राजपथ अन्तर्गत हेटौँडाबाट दामन तर्फ जाँदै गरेको ना ४ च ९४१ नम्बरको पिकअप भीमफेदी–२ भैसे कालिप्रसाद गण आर्मी ब्यारेक नजिक अनियन्त्रित भई ...

सबै सङ्घीय सरकारका उपकरणमा टिकटक प्रतिबन्ध

न्युयोर्क– टिकटकलाई ‘उच्च जोखिम’ सुरक्षा चिन्ताको रूपमा उद्धृत गर्दै चिनियाँ एपलाई अमेरिकाभरि सबै सङ्घीय सरकारका उपकरणहरूमा प्रतिबन्ध लगाइएको छ । अपवादको रूपमा कानून प्रवर्तन र राष्ट्रिय सुरक्षा एजेन्सीहरूले यो एपलाई सुरक्षा अनुसन्धान उद्देश्यका लागि विशेष ...

राष्ट्र बैंकका नौ जना कार्यकारी निर्देशकहरुको विभागीय सरुवा

काठमाडौं – नेपाल राष्ट्र बैंकका झण्डै एक दर्जन कार्यकारी निर्देशकहरुको सरुवा भएको छ । राष्ट्र बैंकको जनशक्ति व्यवस्थापन विभागले ९ जना कार्यकारी निर्देशकहरुको विभागीय सरुवा गरेको हो । आज पुस १७ गते आइतबारदेखि लागू हुनेगरि ...

माओवादी सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत चयन

कैलाली – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत चयन हुनुभएको छ । आज आइतबार बसेको संसदीय दलको बैठकले दलको नेतामा खगराज भट्टलाई सर्वसम्मत रूपमा चयन गरेको हो । भट्ट ...