२२ कार्तिक २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   यु–१९ महिला टि–२० विश्वकपः कुवेतविरुद्व पहिला ब्याटिङ गर्दै नेपाल ★   कोप–२९ :नेपालद्वारा ‘एजेण्डा’को प्राथमिकता निर्धारण ★   मापदण्डविपरीतका संरचना भत्काइँदै ★   एमालेद्वारा स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवार सार्वजनिक ★   ‘समृद्धिको बाटोमा अघि बढ्न प्रेरणा मिलोस्’:अध्यक्ष दाहाल ★   ‘सामाजिक सद्भाव कायम गर्न छठ महत्वपूर्ण’: अध्यक्ष नेपाल ★   नवनियुक्त इजरायली राजदूतको स्वागत ★   फेवाफाँटको जेठोबुढोमा गभारोः भित्राउने बेला धान न पराल ★   छठका माध्यमबाट एकताको सन्देश प्रवाह हुने ★   मुख्यमन्त्री कार्कीद्वारा छठको शुभकामना ★   क्षतिको विवरण प्राप्त नहुँदा पुनर्वास कार्यक्रम प्रभावित ★   चौबिस वर्षपछि हरिबोधनी एकादशी मेलाको तयारी ★   उपसभामुख रानाद्वारा छठ पर्वको शुभकामना ★   प्रधानमन्त्री ओलीद्वारा छठ पर्वको शुभकामना ★   प्लाष्टिक झोलामुक्त अभियानः तीन सय ९१ किलो प्लाष्टिक जफत ★   यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर ★   निर्धारित समयमै विमानस्थलको स्तरोन्नति गर्न वायुसेवा सञ्चालक सङ्घको माग ★   चेपाङ बस्तीको स्वास्थ्य संस्थालाई ३१ प्रकारको औषधि प्रदान ★   चाडपर्व सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर हुन्ः सभापति देउवा ★   आजको मौसमः देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहने

समाज

‘अर्थतन्त्रमा पोल्ट्री क्षेत्रको योगदान उल्लेखनीय’

चितवन – नेपालको अर्थतन्त्रमा पोल्ट्री क्षेत्रको योगदान उल्लेखनीय रहेको बताइएको छ । दशौँ पोल्ट्री दिवसको अवसरमा आयोजित कार्यक्रममा वक्ताहरुले अर्थतन्त्रमा उल्लेखनीय योगदान दिने पोल्ट्री क्षेत्रलाई राज्यले बेवास्ता गरेको गुनासो गर्नुभयो । नेपाल कुखुरा व्यवसायी मञ्च ...

लुम्बिनीका प्रदेशसभा सदस्यले लिए पद तथा गोपनीयताको शपथ

लुम्बिनी प्रदेशसभाका सदस्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आइतबार लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा आयोजित समारोहमा नवनिर्वाचित सदस्यले शपथ ग्रहण गर्नुभएको हो । यस प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उहाँहरुलाई शपथ गराउनुभएको हो । ...

भानु आधारभूत विद्यालयमा आगलागी, करिब १० लाख बराबरको क्षति

रोल्पा – पश्चिमी रोल्पाको त्रिवेणी गाउँपालिका–६ बाजबोट गाउँमा रहेको भानु आधारभूत विद्यालयमा शनिबार राति आगलागी भएको छ । आगलागीबाट विद्यालयको मुख्य कार्यालयभित्र रहेका सामग्री जल्दा करिब १० लाख क्षति भएको स्थानीयले दाबी गरेका छन् । ...

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिट्टै सुरु गर्ने प्रधानमन्त्री दाहालको दावी

पोखरा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिट्टै सुरु गर्ने बताउनुभएको छ । आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले नेपाल जस्तो भूपरिवेष्ठित मुलुकको कनेक्टिभिटीका लागि हवाईमार्ग सबैभन्दा प्रभावकारी माध्यम भएको उल्लेख ...

पुष्पलाल राजमार्ग निर्माणमा ढिलाई, ४४ पुल निर्माण गर्न बाँकी

फाइल तस्वीर काठमाडौं — पछिल्लो पटक थपिएको अवधि छ महिना बाँकी हुँदा पुष्पलाल (मध्यपहाडी) राजमार्गमा अझै ४४ पुल निर्माण गर्न छ । राष्ट्रिय गौरवको सो आयोजनामा निर्माणस्थल उपलब्ध नहुँदा सडकसँगै पुल निर्माणसमेत ढिलाइ भएको हो ...

नदीजन्य पदार्थ उत्खनन्विरुद्ध स्थानीय आन्दोलित

फाइल तस्वीर बर्दिया — शुक्लाफाँटा नगरपालिकाले नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का सम्झौता गरेपछि स्थानीय बासिन्दा सङ्गठित भई आन्दोलित भएका छन् । नदीजन्य पदार्थ उत्खनन हुने प्रभावित क्षेत्रका बासिन्दा आन्दोलित भएका हुन् । ...

नेप्से परिसूचक १७ दशमलव २६ अङ्कले वृद्धि, कारोबार रकम ४ अर्ब ४ करोडमाथि

काठमाडौं — साताको पहिलो कारोबार दिन आज आइतबार सेयर बजार परिसूचक १७ अङ्कले बढेको छ । साताको पहिलो कारोबारको दिन आज नेप्से परिसूचक १७ दशमलव २६ अङ्कले बढेको हो । तीव्र उतार–चढावकाबीच नेप्से परिसूचक १७ ...

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण छिट्टै सुरु गर्ने प्रधानमन्त्रीको उद्घोष

फाइल तस्वीर पोखरा – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिट्टै सुरु गर्ने बताउनुभएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज यहाँ उद्घाटन गर्दै उहाँले नेपाल जस्तो भूपरिवेष्ठित मुलुकको कनेक्टिभिटीका लागि हवाईमार्ग सबैभन्दा प्रभावकारी ...

कर्जालाई अनुदानमा परिणत गर्न चीन सरकारसमक्ष आग्रह

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रवाह भएको ७५ प्रतिशत कर्जालाई अनुदानमा परिणत गर्न चीन सराकारसमक्ष आग्रह गर्नुभएको छ । ...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सरकारले सघाउने

पोखरा – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकारले सघाउने बताउनुभएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले विमानस्थलमा आवश्यक अन्य पूर्वाधार निर्माणका लागि सरकारले भरपूर सहयोग ...