२२ कार्तिक २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘नागरिकमा देखिएको निरासा हटाउने काममा सरकार लागिपरेको छ’:उपमहासचिव ज्ञवाली ★   अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर हर्षोल्लासकासाथ मनाइयो छठ ★   हिमाली जिल्लामा पनि छठ पर्व मनाइयो ★   करेन्ट लागेर एकको मृत्यु, दुई घाइते ★   ट्रम्पको पुनरागमन ‘गलत नीति’को पुनरावलोकन गर्ने अवसर भयो : इरान ★   अमेरिकी उपराष्ट्रपति ह्यारिसद्वारा हार स्वीकार, शान्तिपूर्ण सत्ता हस्तान्तरणको प्रतिवद्धता ★   प्रकोपसँगै बाँच्न सिकौँ ★   भक्तपुरको कमल पोखरीदेखि गोदावरीसम्मका छठ घाट झकिझकाउ ★   रास्वपाले तोक्यो उपनिर्वाचनको जिम्मेवारी ★   तरकारी खेतीबाट वार्षिक सात लाख आम्दानी ★   व्यावसायिक ‘ड्रागन फ्रुट’ खेतीमा आकर्षण बढ्दै ★   बौद्धमार्गी विद्वानहरूलाई लुम्बिनी भ्रमण गर्न डा लामाको आग्रह ★   खजे दुराको ४९औँ स्मृति दिवस मनाइयो ★   राष्ट्रपति पौडेलद्वारा छठी माताको पूजाआराधना ★   बुढानीलकण्ठमा ‘दी कफी क्लब’ उद्घाटन ★   आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोट : कुवेतविरुद्ध नेपाल १०८ रनले विजयी ★   प्लाष्टिकका सामग्रीले पुख्र्यौली पेसा सङ्कटमा ★   गाजामा पाँच लाखभन्दा बढी बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइयो ★   अब १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने तयारी ★   गीत गाएरै बुवा, आमालाई विदेशबाट फर्काएका प्रकाश, ‘लाहुर’ जान हिडेका कलाकार बने

समाज

बिहानैदेखि लामबद्ध यातायातका सेवाग्राहीको आक्रोश

भक्तपुर — बिहानको ६ बजेको चिसो तुसारो । जाडोले थरथर कमाउने शरीर । दुईघरको चेपुवामा रहेको साँघुरो गल्लीमा लामबद्ध सेवाग्राही । अगाडि कालोपत्र सडकमा दायाँबायाँ सवारी साधनको पार्किङ । त्यही सडकमा सेवाग्राहीको आक्रोस । ...

मिटर ब्याजबाट पीडितहरूको समस्या समाधान गर्न गठित कार्यदलद्वारा बुझाइयो गृहमन्त्रीलाई प्रतिवेदन

काठमाडौं – मिटरब्याजबाट पीडितहरूको समस्या समाधान गर्न गठित कार्यदलले आज उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको छ । सहसचिव डा.भीष्मकुमार भुसाल नेतृत्वको कार्यदलमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक दिनेश आचार्य, गृह ...

आयोगद्वारा ‘प्रमुख आर्थिक सूचकको प्रयोग विधि’ नामक डिजिटल पुस्तक सार्वजनिक

काठमाडौं – राष्ट्रिय योजना आयोगले ‘प्रमुख आर्थिक सूचकको प्रयोग विधि’ नामक डिजिटल पुस्तक सार्वजनिक गरेको छ । आयोगले मङ्गलबार एक कार्यक्रमबीच उक्त पुस्तक सार्वजनिक गरेको हो । यो पुस्तक योजना आयोगको अग्रसरतामा राष्ट्रिय तथ्याङ्क कार्यालय, ...

गीतकार अधिकारीको ‘आमा बाबा’ म्युुजिक भिडियो सार्वजनिक

काठमाडौं — साहित्यकार वासुदेव अधिकारीको गीतमा आधारित ‘आमा बाबा’ को म्युुजिक भिडियो सार्वजनिक भएको छ । अनिरुद्ध–भारती फाउण्डेशनको आयोजनामा आज आयोजित भर्चुअल कार्यक्रममा वरिष्ठ गीतकार तथा समालोचक डा कृष्णहरि बरालले सो भिडियो सार्वजनिक गर्नुभएको हो ...

टिपर दुर्घटना हुँदा चालकको मृत्यु, अन्य दुई जना घाइते

प्रतिकात्मक तस्वीर दैलेख – दैलेखमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज मङ्गलबार मध्य पहाडी राजमार्गको चगत्रा–पादुका खण्डमा दुर्घटनामा परेको हो । दुल्लु नगरपालिकाको भे १ ग ७७ नम्बरको टिपर दुल्लु नगरपालिकाको ...

जनप्रतिनिधिको भूमिकालाई प्रभावकारी बनाइनुपर्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जनप्रिय तुल्याउन जनप्रतिनिधिले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । स्पिकर्स फोरम नेपालले आज यहाँ आयोजना गरेको ‘प्रदेशसभाको आगामी कार्यभार र स्पिकर्स फोरमको दायित्व’ अन्तक्रिया ...

नेप्से परिसूचकमा ३ अङ्कको गिरावट, कारोबार रकम ३ अर्ब ४५ करोड

काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार सेयर बजार नेप्से परिसूचकमा ३ अङ्कको गिरावट आएको छ । साताको पहिलो र दोस्रो दिन समान १७÷१७ अङ्कले बढेको नेप्से आज तेस्रो दिन आएर ३ अङ्कले ओराले लागेको ...

प्रधानमन्त्री प्रचण्डद्वारा सचिवहरुलाई ३० बुँदे निर्देशन (पूर्णपाठसहित)

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारका सचिवहरुलाई ३० बुँदे निर्देशन दिनुभएको छ । हिजो सोमबार र आज मङ्गलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सचिवहरुको कुरा सुनेपछि उहाँले ३० बुँदे निर्देशन दिनुभएको हो । उहाँले ...

कम्युटर प्रणालीमा समस्या, राहदानीसम्बन्धी सेवा अवरुद्ध

फाइल तस्वीर काठमाडौं — राहदानी विभागले सिस्टममा प्राविधिक समस्या भएका कारण आवेदनको अवस्था हेर्ने र वितरण गर्ने कार्य अवरुद्ध भएको जनाएको छ । सिस्टममा खराबी आएको भन्दै राहदानीसम्बन्धी सेवा अवरुद्ध भएको विभागले जनाएको हो । ...

तेमाल बृहत् खानेपानी ः आउँदो चैतमा नौ हजार घरमा पुर्‍याइँदै

काभ्रेपलाञ्चोक — आउँदो चैत महिनाभित्र जिल्लाको तेमाल क्षेत्रका ५५ हजार बासिन्दालाई स्वच्छ खानेपानी घरघरमा पुर्‍याइँदैभएको छ । गत साल मङ्सिरमै खानेपानी आयोजनाको काम सक्ने लक्ष्य लिइए पनि कोभिड र प्राकृतिक प्रकोपका कारण उपभोक्ताको घरघरमा खानेपानी ...