२० पुष २०७९, बुधबार
फाइल तस्वीर धुलिखेल– नमोबुद्ध नगरपालिका–३ दाहालचौरमा कृषि उत्पादन भण्डारणका लागि शीतभण्डार (कोल्डस्टोर) निर्माण थालिएको छ । शीतभण्डार सञ्चालनमा आएपछि नगर तथा आसपासका रोशी, तेमाल, महाभारत गाउँपालिका र सिन्धुलीका कृषकसमेत लाभान्वित हुनेछन् । यसअघि अन्न भण्डारणकै ...
२० पुष २०७९, बुधबार
फाइल तस्वीर सिड्नी – अष्ट्रेलियाको सिड्नीमा नयाँ वर्षको दिनको सङ्गीत महोत्सवमा प्रहरीले गरेको कारबाहीपछि ९७ जनालाई लागुऔषध अपराधको अभियोग लगाइएको छ । सोमबार जारी गरिएको विज्ञप्तिअनुसार, न्यू साउथ वेल्स राज्यको प्रहरीले आइतबार आयोजित उत्सव कार्यक्रममा ...
२० पुष २०७९, बुधबार
काठमाडौं – इङ्ग्लिस प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले बर्नमाउथमाथि ३–० गोलको सहज जित हात पारेको छ । गएराति भएको खेलमा युनाइटेडलाई जित दिलाउने क्रममा क्यासमिरो, लुक श र मार्कस रासफोर्डले समान १/१ गोल ...
२० पुष २०७९, बुधबार
काठमाडौं —गृह मन्त्रालयले जारी टी–२० लिग क्रिकेट प्रतियोगिताका बारेमा सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा आएका समाचारका विषयमा सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी उपप्रधानमन्त्री तथा ...
२० पुष २०७९, बुधबार
साङ्केतिक तस्वीर फिदिम – पाँचथरको फिदिम नगरपालिका वडा नं ८ घुमाउनेटारमा गए राति एक व्यक्तिको घरमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु हुनुको साथै अन्य दुई जना घाइते भएका छन् । स्थानीयवासी मेघबहादुर गुरुङको घरमा ...
२० पुष २०७९, बुधबार
काठमाडौं – हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकोे छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने ...
२० पुष २०७९, बुधबार
हेटौंडा — बागमती प्रदेश शिक्षा विकास निर्देशनालयले बागमती प्रदेश भित्रका सामुदायिक विद्यालयहरुलाई सिकाई उपलब्धिमा आधारित प्रोत्साहन कार्यक्रम र विद्यार्थी केन्द्रित व्यवस्थापन सूधार कार्यक्रम अनुदानका लागि आवेदन दिने समय थप गरेको छ । बागमती प्रदेश भित्रका ...
२० पुष २०७९, बुधबार
काठमाडौं – यातायात कार्यालयको सेवा प्रवाहमा बिचौलियाको असर नराम्ररी बढिरहेको छ । प्रहरीले विभिन्न समयमा बिचौलियालाई समातेर कारबाही चलाए पनि बिचौलियाको असर रोकिन सकेको छैन । काठमाडौँ उपत्यकाका केही यातायात कार्यालयहरूमा मङ्गलबार गरिएको सुक्ष्म अनुसन्धानका ...
२० पुष २०७९, बुधबार
बेनी — म्याग्दीको सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि ¥याफ्टिङ सञ्चालन गरिएको छ । जलयात्राको सम्भावना उजागर गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले बेनी नगरपालिका–९ गलेश्वरधामबाट सदरमुकाम बेनीको दोभान हुँदै मालढुङ्गा–नयाँ पुल भएर ...
२० पुष २०७९, बुधबार
गोलबजार – आमसञ्चार प्राधिकरण मधेस प्रदेशले प्रदेशका जिल्लाहरूमा कार्यरत पत्रकारमाथि धम्की एवं दुव्र्यवहारका घटना बढेकामा ध्यानाकर्षण भएको जनाएको छ । प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले मङ्गलबार विज्ञप्ति जारी गरी पछिल्लोपटक अनलाइनखबरमा कार्यरत धनुषाका पत्रकार शैलेन्द्र महतोलाई ...