२२ कार्तिक २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पोखरा विमानस्थलमा आठौँ पटक अन्तर्राष्ट्रिय उडान ★   सभापति देउवाद्वारा छठी माताको पूजा अर्चना ★   ‘नागरिकमा देखिएको निरासा हटाउने काममा सरकार लागिपरेको छ’:उपमहासचिव ज्ञवाली ★   अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर हर्षोल्लासकासाथ मनाइयो छठ ★   हिमाली जिल्लामा पनि छठ पर्व मनाइयो ★   करेन्ट लागेर एकको मृत्यु, दुई घाइते ★   ट्रम्पको पुनरागमन ‘गलत नीति’को पुनरावलोकन गर्ने अवसर भयो : इरान ★   अमेरिकी उपराष्ट्रपति ह्यारिसद्वारा हार स्वीकार, शान्तिपूर्ण सत्ता हस्तान्तरणको प्रतिवद्धता ★   प्रकोपसँगै बाँच्न सिकौँ ★   भक्तपुरको कमल पोखरीदेखि गोदावरीसम्मका छठ घाट झकिझकाउ ★   रास्वपाले तोक्यो उपनिर्वाचनको जिम्मेवारी ★   तरकारी खेतीबाट वार्षिक सात लाख आम्दानी ★   व्यावसायिक ‘ड्रागन फ्रुट’ खेतीमा आकर्षण बढ्दै ★   बौद्धमार्गी विद्वानहरूलाई लुम्बिनी भ्रमण गर्न डा लामाको आग्रह ★   खजे दुराको ४९औँ स्मृति दिवस मनाइयो ★   राष्ट्रपति पौडेलद्वारा छठी माताको पूजाआराधना ★   बुढानीलकण्ठमा ‘दी कफी क्लब’ उद्घाटन ★   आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोट : कुवेतविरुद्ध नेपाल १०८ रनले विजयी ★   प्लाष्टिकका सामग्रीले पुख्र्यौली पेसा सङ्कटमा ★   गाजामा पाँच लाखभन्दा बढी बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइयो

समाज

नेपाल टी–२० लिग क्रिकेट : लुम्बिनी अल स्टार विजयी

काठमाडौं — कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी पहिलो संस्करणको नेपाल टी–२० लिग क्रिकेटमा लुम्बिनी अल स्टारले काठमाडौंँ नाईट्सलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा लुम्बिनीले काठमाडौँलाई एक सय दुई रनले ...

६५ लाख खर्चेर बाख्रापालन गर्दै दम्पती

गुल्मीमा एक दम्पतीले रु ६५ लाख लगानीमा बाख्रापालन व्यवसाय सुरु गर्नुभएको छ । छत्रकोट गाउँपालिका–३ काउलीका नारायणप्रसाद पन्थ र पार्वती थापा पन्थले आधुनिक खोरसहित बाख्रापालन गरिरहनुभएको छ । पन्थ दम्पतीले बाख्रापालनसँगै, घाँसखेती र सुन्तलाखेतीसमेत गर्नुभएको ...

झापाका पर्यटकीयस्थल वनभोजले भरिभराउ

झापा —झापा पुस लागेदेखि नै यहाँका पर्यटकीयस्थल वनभोजमय बन्न पुगेका छन् । अरूबेला सार्वजनिक बिदाका दिन घुइँचो देखिने त्यस्ता ठाउँमा अचेल सातै बार चहलपहल हुने गरेको छ । कनकाई नदीको पाँच किलोमिटर वरपर आधा दर्जन ...

ज्येष्ठ नागरिकका लागि गाउँपालिकाको आजदेखि धार्मिक अवलोकन भ्रमण सुरु

मुस्ताङ — घरपझोङ गाउँपालिकाद्वारा पाँचवटै वडाका ज्येष्ठ नागरिकका लागि आजदेखि धार्मिक अवलोकन भ्रमण सुरु गरिएको छ । करिब छ दिनका लागि तय गरिएको उक्त भ्रमण विशेष गरी ६० वर्षभन्दा माथिका पुरुष ज्येष्ठ नागरिकका लागि रहेको ...

भिरबाट लडेर एकको मृत्यु

जुम्ला —जुम्लामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । तिला गाउँपालिका–६ घोडेगाउँ निवासी वर्ष २५ की रामपुरा रोकायाको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिनुभयो । मङ्गलबार दिउँसो ...

आईएमई पेबाट आईएमई लाइफको बीमा प्रिमियम भुक्तानी गर्दा १ हजारसम्म क्यासब्याक प्राप्त गर्न सकिने

काठमाडौं – आइएमई पे र आईएमई लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडवीच सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार आईएमई लाइफ इन्सोरेन्स कम्पनीका सेवाग्राहीहरूले आइएमई पे वालेटबाट बीमा प्रिमियम भुक्तानी गर्दा १ हजार रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सकिने ...

म्याच फिक्सिङको हल्ला मिथ्या भएको भन्दै क्यानद्वारा ध्यानाकर्षण प्रमाणसहित उजुरी बुझाउन आग्रह

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले जारी नेपाल टी– २० लिगमा म्याच फिक्सिङ नभएको जनाएको छ । क्यानले आज बुधबार दिउँसो एक विज्ञप्ति जारी गर्दै म्याच फिक्सिङ भएको हल्ला मिथ्या भएको भन्दै टि–२० लिग क्रिकेट ...

रोल्पा (२) का स्वतन्त्र प्रदेशसभा सदस्य दीपेन्द्रकुमार पुन माओवादी केन्द्रमा फर्किए

काठमाडौं —रोल्पा प्रदेशसभा (२) बाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य दीपेन्द्रकुमार पुन मगर नेकपा (माओवादी केन्द्र)मा फर्किनुभएको छ । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा उहाँ माओवादी केन्द्रका पोलिटब्युरो सदस्य र रोल्पा जिल्ला इन्चार्जबाट राजीनामा दिएर ...

लुक्ला विमानस्थलबाट फर्किने यात्रुको चाप बढ्यो

सोलुखुम्बु — तेन्जिङ हिलारी विमानस्थल लुक्लाबाट फर्किने यात्रुको चाप बढेको छ । मौसममा आएको खराबीका कारण यही पुस १४ गते यता उडान रहेको र मौसममा सुधार आएसँगै अहिले लुक्लाबाट फर्किने यात्रुको चाप बढेको नेपाल नागरिक ...

लुम्बिनी प्रदेशसभाः सबैजसो दलले टुङ्ग्याए संसदीय दलको नेता

तुलसीपुर – लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबैजसो दलले संसदीय दलको नेता टुङ्गो लगाएका छन् । जनमत पार्टीबाहेक सबै दलले संसदीय दलको नेता टुङ्गो लगाएका हुन् । संसद्को सबैभन्दा ठूलो दल नेकपा (एमाले)ले लीला गिरीलाई संसदीय ...